शम्भु दंगाल
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता संशोधन विधेयक २०७९ संसदमा फिर्ता पठाइदिएपछि अब के गर्ने भन्नेबारेमा सत्ता गठबन्धनभित्र छलफल सुरु भइसकेको छैन । तर गठबन्धन दलको छलफलबाट आएको निर्णय अनुसार नै विधेयकमाथि सरकारले उपयुक्त निर्णय लिने कानुन, न्याय तथा ...
निर्वाचन आयोगले आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी तीव्र पारेको छ । यतिबेला आयोगले निर्वाचनमा सहभागी हुने दलको पहिचानका लागि दल दर्ताको काम गरिरहेको छ । साउन ३१ गतेसम्मका लागि दल दर्ताको कार्यक्रम राखिएकोमा हालसम्म ३१ दल द...
समाचारको शीर्षक पढ्नेबित्तिकै तपाईंलाई लाग्नसक्छ–चुनाव गराउने जिम्मेवारी पाएको निर्वाचन आयोगले किन कन्सर्ट गर्न लाग्यो होला ? हो, आयोगले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनभन्दा अगाडि भ्याएसम्म देशका ७७ वटै जिल्लामा सांगीतिक कन्सर्ट गर्ने योजना बनाएको छ । साम...
‘लौ आज पनि भूकम्पले मिस्ड कल गर्यो’ ‘शनिवार पनि ढुक्कले सुत्ने वातावरण छैन, भूकम्प’ ‘पहिले नै हल्लिसकेको जिउ फेरी भूकम्पले हल्लायो’ ‘हल्लायो मज्जाले भूकम्पले, कस कसले थाहा पाउनुभयो’ ‘भूकम्पले मला...
सामाजिक सञ्जालमा काठमाडौंको कपन मिलनचोकको सडकमा आएको बाढीले मोटरसाइकल बगाएको दृश्य देखिनु आजभोलि सामान्य भइसकेको छ । सडक, ढलको उचित व्यवस्थापन नहुँदा हरेक वर्ष पानी परेका बेला यस क्षेत्रका स्थानीयले हैरानी पाउँदै आएका छन् । जब आकाशमा बादल देखिन थाल्छ तब ...
आगामी मङ्सिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगले ताकेता गरिरहेको छ । असोज कार्तिकमा दसैँ तिहारको समय हुने र मङ्सिरको दोस्रो सातापछि हिमाली क्षेत्रमा हिमपात हुने जस्ता कारण कार्तिकको अन्तिम सातादेखि मङ्सिर पहिलो साताभित्र चुनाव गर्न आयो...
कुनै बेला तराईलाई छुट्टै देश बनाउने अभियानमा लागेर राज्य द्रोहको मुद्धामा जेल समेत बसेका सिके राउत ओशो सन्यासी बनेका छन् । बुधबार काठमाडौंमा स्वामी आनन्द अरुणबाट दीक्षा लिएर उनी ओशो सन्यासी बनेका हुन् । तराईमा क्रियाशील जनमत पार्टीका अध्यक्ष समेत रहेका राउत का...
शुक्रबार प्रतिनिधिसभाबाट नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित हुँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विपक्षमा मतदान ग¥यो । संसदको राज्यव्यवस्था समितिबाट २०७७ असारमा पारित भएर प्रतिनिधिसभामा प्रतिवेदन पेस गरे पनि केपी ओली नेतृत्वको तत्कालीन ...
काठमाडौँको त्रिपुरेश्वरस्थित परराष्ट्र मन्त्रालय अन्तर्गत राहदानी विभागको अत्याधुनिक कार्यालय । बाहिरबाट हेर्दा जति चिटिक्क र आकर्षक देखिन्छ यो कार्यालय, भित्रको व्यवस्थापन भने चित्त बुझ्दो छैन । राहदानी सम्बन्धी हरेक कामका लागि दैनिक हजारौँ सेवाग्राही पुग्न...
क्याप्टेन पवनराज जोशी जसले १७ वर्ष अकासमा राष्ट्रिय ध्वजावाहक विमान उडाए, तर विगत ११ वर्षदेखि भने उनी गाँजाबाट देशलाई सम्पन्न गराउने सपनाको उडानमा छन् । उनको सपनाको उडानले गति लिन सरकारी नीति बाधक बनेको छ । विमान उडाउन छोडेपछि उनी गाँजाको रहस्यहरू पत्ता लगाउन ल...
सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक विघटन गरेको प्रतिनिधिसभा ठिक एक वर्षअघि ब्यूँताएको थियो । साथै ओलीलाई पदमुक्त गर्दै प्रतिनिधिसभाका बहुमत सांसदले समर्थन गरेका काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न पनि सर्वोच्च अदालतल...
झट्ट सुन्दा निर्वाचन आयोग र विद्यालयमा पाठ्यपुस्तक अभावको सम्बन्ध अमिल्दो देखिन सक्ला । तर यो वर्ष निर्वाचन आयोगकै कारण देशभरका ८० लाख विद्यार्थीले पाठ्यपुस्तक अभावको सामना गर्नुपरेको छ । नयाँ शैक्षिक सत्र सुरु भएको झन्डै २ महिना पुग्न लाग्यो तर पहिलो त्रैमासिक परीक्षा हुनै ल...
नेपालमा रहेका कम्युनिष्ट पार्टीहरूबीच एक आपसमा दुश्मनी हुनु कुनै नौलो कुरा हैन । हिजोसम्म एउटै पार्टीमा बसेर एउटै थालमा खाएका नेताहरु भोलिपल्ट पार्टी फुटेपछि एक अर्कालाई सत्तोसराप गर्नु सामान्य भइसकेको छ । पछिल्लो समय एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी र एम...
निर्वाचन आयोगको करोडौं मूल्यको अत्याधुनिक डिजिटल प्रिन्टिङ मेसिनको तार मुसाले काटेको छ । एक पटक पनि प्रयोग नहुँदै प्रिन्टिङ मेसिनको तार मुसाले काटेको हो । मतपत्र लगायत निर्वाचन सामग्री प्रकाशनमा आत्मनिर्भर बन्न ५ वर्षअघि सिंगापुरबाट २५ करोड रुपैयाँमा खरिद गरेको अत्याधु...
हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा देशमा केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भए । राजधानीको मुटु रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह विजयी भए । खासै धेरै चर्चामा नआएका अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि चौथो स्थानको मत पाए ...
विभिन्न राजनीतिक उतार चढावका घटना, सरकार तथा संसद् अपेक्षित ढंगले सक्रिय हुन नसक्दा कानुन निर्माण प्रक्रिया सुस्त भएको छ । यतिबेला प्रतिनिधि सभाको ११ औँ अधिवेशन र राष्ट्रिय सभाको १२ औँ अधिवेशन चलिरहँदा प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरी हाल ६४ विधेयक विचाराधीन ...
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मङ्सिरमा हुने निश्चितजस्तै छ । निर्वाचन कानुनअनुसार आगामी मङ्सिर २२ गते अघि नै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने निर्वाचन आयोगले बताउँदै आएको छ । निर्वाचनमा सहभागी हुन आयोगमा २ पटक राजनीतिक दल दर्ता ग...
गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष पदमा सबैभन्दा धेरै मत बदर भएको छ भने वडाध्यक्षमा सबैभन्दा कम बदर भएको छ । निर्वाचन आयोगका अनुसार वडाध्यक्ष पदमा ८ दशमलव २६ प्रतिशत मत बदर हुँदा उपाध्यक्ष पदमा १८ दशमलव २३ प्रतिशत मत बदर भएको छ । यस्...
विगत २ वर्षदेखि समाजसेवी कुन्ती पोखरेल आफ्नो थप अर्को परिचय थप्ने प्रयासमा छिन् । त्यो हो स्वदेशी तयारी पोसाक उद्यमी । यद्यपि अघिल्लो वर्ष मङ्सिरमा उनको एउटा पहिचान थपिएको थियो–राष्ट्रिय प्रजातन्त्र पार्टीमा सर्वाधिक मत पाएर निर्वाचित केन्द्रीय सदस्यको । सामाजिक...
आगामी आर्थिक बर्षका लागि ल्याइएको नीति तथा कार्यक्रममा कतिपय स्थानीय तहले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्ने भनेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पनि नेवार समुदायमा प्रचलनमा रहेको घरेलु मदिरालाई ब्रान्डिङ गरेर व्यापार प्रवद्र्धन गर्ने बताएका...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेका अपाच्य र अश्लील गाली गलौजसहितको अडियो सार्वजनिक हुनु सामान्य भइसकेको छ । पछिल्लो समय उनले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अश्लील गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि उनको आलोचना भएको थियो ...
सडकमा हरेक दिन यात्रुवाहक बस डोरीले तानेर पार गराइन्छ । टाढाबाट बिरामी बोकेर अस्पताल हिँडेका एम्बुलेन्स हिलोमा फसेर समयमै अस्पताल पुग्न सक्दैनन् । एम्बुलेन्स जुन बाटो आएको हो, त्यही बाटो फर्कन बाध्य हुनुपरेको छ । यस्तो नियति नेपालको अरू कुनै दुर्गम जिल्लाको नभएर काठमाड...
नुवाकोटको विद्युत प्रशारण लाइनमा एक पुरुष पुगेपछि नेपाल विद्युत प्राधिकरणले ६० लाख रुपैयाँ हाराहारी घाटा बेहोर्नुपरेको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले ५ घण्टा विद्युत उत्पादन बन्द गर्दा सो रुपैयाँ बराबरको घाटा भएको रातोपाटीलाई बताए । घिसिङ...
नयाँ संविधानले गरेको राजनीतिक तथा प्रशासनिक व्यवस्था अनुसार देश जनप्रतिनिधिमय बनेको छ । नेपालमा गणतन्त्रको घोषणा तथा नयाँ संविधान जारीपछि संघीयता कार्यान्वयन सुरु भएको थियो । संविधान जारी र संघीयता कार्यान्वयनपछि २०७४ र २०७९ सालमा गरी २ पटक स्थानीय तहको निर्वाचन स...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि अनौपचारिक तयारी थालेको छ । निर्वाचनको मिति घोषणा हुनुभन्दा अगाडिको समयमा मतदाता नामावली संकलन गर्ने, स्थानीय तह निर्वाचनमा भएका कमी कमजोरीबारे समीक्षा बैठक गर्ने र कर्मचारीलाई निर्वाचन सञ्चालन तथा ...