केन्द्रीय संस्करण

रातोपाटी

बन्धनमा नारी, यो कस्तो महिनावारी ? access_timeमंसिर २८, २०७६

-डा. अच्यूतशाली घिमिरे नारी ! विश्वको सर्वोत्कृष्ट कृति सुख शान्तिको प्रतीक नारी ! जीवन धन सर्वस्वले अद्भुत मृदुलता र भावनाले अनुभूत अझ आजका नारी आर्थिक सामाजिक राजनीतिक कानुन  चिकित्सा सञ्चार सबै क्षेत्रमा घनिभूत, तर पनि छन् बन्धनमा नारी ! आखिर यो ...

कालापानी र कृष्णे access_timeमंसिर २८, २०७६

-कृष्णमणि पराजुली मन कटक्क काटिएको हुन्छ आँखाभरी आँशु भरिएको हुन्छ अनुहारमा चमक हराएको हुन्छ कता कता आफै हराए जस्तो हुन्छ किन ऊ यस्तो भइरहेछ ऊ आफै अनभिज्ञ छ । हातगोडा लुला भएका हुन्छन् चिट चिट पसिना आएको हुन्छ मलमूत्र एकै चोटी निस्के जस्तो हुन्छ आखिर मर्न...

कविताः सम्झना access_timeमंसिर २८, २०७६

-राजन पराजुली  जब आकाशमा औँसी हटेर जून लाग्छ  त्यसै बेला तिमीलाई सम्झन्छु एक्लै पागल सही म भाँैतारिएको हुन्छु  त्यसैबेला तिमीलाई सम्झिन्छु बाटोमा जोडी जोडी बनेर हिँडेको देख्छु हातले हात समाएर मस्की मस्की रमेको देख्छु खुला चौरमा प्रेमिकाको...

ओखलढुङ्गामा भूकम्पपीडितले किस्ता बुझे, घर मर्मत गरेनन् access_timeमंसिर २७, २०७६

रामहरि श्रेष्ठ ओखलढुङ्गा । सरकारले भूकम्पपछि आंशिक रुपमा क्षति भएका घरहरुलाई मर्मत गरी पुनः बस्न मिल्ने भन्दै प्रवलीकरणको नीति लिएको छ । तर यो नीतिका विषयमा स्थानीय नागरिकमाझ बुझाइमा फरक पर्दा प्रवलीकरण अर्थात् घर मर्मत गर्नेतर्फ कसैको ध्यान जान सकेको छैन । भूकम्प गएको...

पूर्ण प्रजातन्त्रको आवश्यकता access_timeमंसिर २५, २०७६

-रिना भट्ट विश्वमा समाज परिवर्तनसँग पुराना चिजको बहिष्कार हुँदैछन् । पुरानो व्यवस्थले प्रजातन्त्रका नाममा सम्पूर्ण मानवलाई भ्रम छर्ने काम गरिरहेको छ । त्यसको विरोध सर्वत्र हुँदैछ । विश्व प्रजातान्त्रिक  व्यवस्थाबाट पूर्ण प्रजातान्त्रिक युगमा प्रवेश गरिरहेको  छ । दुई ...

महिला हिंसाविरुद्धको अभियान चलिरहँदा ओखलढुङ्मा बालिका बलात्कारका दुई घटना access_timeमंसिर २५, २०७६

रामहरि श्रेष्ठ । ओखलढुंगा । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा बालिका बलात्कारका दुई वटा घटना दर्ता भएका छन् । गत मंसिर १६ गते मोलुङ गाउँपालिकाका १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा स्थानिय ४७ बर्षीय राम बाहादुर...

सहकारीमार्फत दूध विक्री गरेर राम्रो आयआर्जन access_timeमंसिर २४, २०७६

बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ९ स्थित पशुपतिनगरमा सञ्चालित पशुपतिनगर उद्यम महिला सहकारी संस्था लिमिटेडका शेयर सदस्यहरु सहकारीमार्फत दूध विक्री गरेर राम्रो आयआर्जन गर्न सफल भएका छन् ।  संस्थामा आवद्ध ३ सय ६ जना शेयर सदस्यहरुले हालसम्म २९ हजार ...

सुस्माको छोटो कपालमा लोभिए दुर्गेश access_timeमंसिर २४, २०७६

काठमाडौं । गायिका विष्णु माझी र गायक तेजश रेग्मीको स्वर रहेको गीत ‘छोटो कपाल’को भिडियो सार्वजनिक गरिएको छ । तेजश रेग्मीकै शब्द सङ्गीत रहेको गीतको भिडियोमा अभिनेत्री सुस्मा कार्की र दुर्गेश थापा देखिएका छन् । कलेज पढ्ने युवायुवतीको प्रेम देखाउन खोजि...

१७ औँ किम्फमा २९ देशका ७९ फिल्म access_timeमंसिर २४, २०७६

काठमाडौं । बुधबारदेखि काठमाडौँमा अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) आयोजना हँुदैछ । प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृह तथा नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने किम्फको यो १७ औँ संस्करण हो । ५ दिनसम्म चल्ने महोत्सवमा डकुमेन्ट्री, कथानक फिल्म, लघु फिल्म र प्रयोग...

स्वास्थ्यचौकी इन्चार्ज पक्राउको विरोधमा डोटीमा स्वास्थ्यकर्मीहरु आन्दोलित access_timeमंसिर २४, २०७६

डोटी । डोटीमा मङ्गलबारदेखि  स्वास्थ्यकर्मीहरुले आन्दोलन गर्ने भएका छन् । जोरायल गाउँपालिका वडा नम्बर १ मा रहेको खार खोप केन्द्रमा गत मंगलबार खोप लगाउँदा हेलचेक्र्याइँ गरेर स्थानीय ५ महिने शिशु प्रविण मल्लको मृत्यु भएको पीडित पक्षको किटानी जाहेरीपछि पक्राउ परेका घण्टे...

राष्ट्रिय राजमार्ग एवम् पूर्वाधार विकास निगममा जागिर खुल्यो (सूचनासहित) access_timeमंसिर २३, २०७६

काठमाडौँ । राष्ट्रिय राजमार्ग एवम् पूर्वाधार विकास निगम लिमिटेडले कर्मचारी माग गरेको छ ।  नेपाल सरकार मातहतका निकायहरुमा सेवारत र अवकासप्राप्त उम्मेदवारले आवेदन दिन सक्ने सक्नेछन् भने आवेदनका लागि ११ पद तय गरिएको छ । सूचना हेर्नुहोस्ः  

क्रिकेट मैदानमा अप्रत्यासित संयोग : नेपालमा कुकुरले, भारतमा सर्पले रोक्यो खेल access_timeमंसिर २३, २०७६

काठमाडौँ । संयोग भनेकै यदाकदा जुर्छ । क्रिकेटमा सोमबार नेपाल र भारतमा अनौठो संयोग देखिएको छ । साग खेलकुद अन्तर्गत नेपालको कीर्तिपुरस्थित त्रिवि मैदानमा श्रीलंका र बंगलादेशबीच भएको पुरुषतर्फको फाइनल खेल सोमबार केहीबेर कुकुरका कारण रोकिएको छ । बंगलादेश...

मोटरसाइकल र एम्बुलेन्स ठोकिँदा दुईको मृत्यु, एक घाइते access_timeमंसिर २३, २०७६

सिरहा । सिरहा सिरहाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहको गोलबजार नपा ४ मुख्य चोकमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ गइरहेको स ६ प ८०६२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको स. १...

जुसको ब्रान्ड एम्बासेडर बनेका दयाहाङ भन्छन्, ‘स्वास्थ्य रहन मानिस सजग हुनपर्छ’ access_timeमंसिर २२, २०७६

काठमाडौं । अभिनेता दयाहाङ राईले स्वास्थ्य रहन मानिस सजग रहनुपर्ने बताएका छन् । कामको व्यस्तताले आफुले दैनिक स्वास्थ्य अपाउनु पर्ने केहि सजगता बाध्यताका कारण अपनाउन नसकेको उनले सुनाए । ‘डबल सी’ नामक भिटामिन जुसको ब्राण्ड एम्बासडर समेत बनेका दयाहाङले स्वा...

उपचार नपाएकी कमलाको लागि आर्थिक सहयोग जुट्दै, बुटवल पठाइयो access_timeमंसिर २२, २०७६

राधिका भुसाल प्यूठान । लामो समयदेखि आर्थिक अभाव हुँदा स्वास्थ्य उपचार नपाएकी कमला परियारको लागि केही रकम उपचार खर्च जुटेको छ । प्यूठान नगरपालिका–८ का वडा अध्यक्ष लिलाप सिंह केसी, कार्यपालिका सदस्य पवित्रा जिसी, छिमेकी मिठु पुरी र जगत महतराको पहलमा नगरप...

राम लिम्बु बने ‘दि भ्वाइस अफ नेपाल’को  विजेता access_timeमंसिर २२, २०७६

काठमाडौं । ‘दि भ्वाइस अफ नेपाल सिजन २’को विजेता राम लिम्बु बनेका छन् । शनिबार साँझ होलट हायातमा आयोजित अन्तिम स्पर्धामा उनी ३ प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बन्न सफल भएका हुन् । ‘दि भ्वाइस अफ नेपाल’को अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु,...

बक्सिङ : तीन नेपाली महिला बक्सर फाइनलमा, पुरुषमा तीन काँस्य पक्का access_timeमंसिर २२, २०७६

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङतर्फ दोस्रो दिनको खेलपछि तीन नेपाली महिला बक्सर फाइनलमा प्रवेश गरेका छन् । योसंगै कुल चार नेपाली महिला बक्सरले स्वर्णका लागि भिडन्त तय गरेका छन् । ललितपुरको सातदोबाटोमा शनिवार भएको खेलमा नेपाली महिला खेल...

सुटिङ : १० मिटर एयर राईफल मिक्समा नेपाल कास्य जित्नबाट चुक्यो access_timeमंसिर २२, २०७६

ललितपुर । १३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत सुटिङको १० मिटर एर राईफल टिम मिक्स इभेन्टमा पनि नेपाल चौथो भएको छ । खराब प्रदर्शन जारी राखेको नेपालले सुटिङमा जारी सागमा कुनै पनि पदक हात पारेको छैन् । सातदोवाटोस्थित सुटिङ रेन्जमा  शनिबार भएको मिक्स इभेन्टमा...

फेन्सिङ : स्वर्णबाट चुकिन् रविना access_timeमंसिर २२, २०७६

नेपालकी रविना थापा फेन्सिङमा ऐतिहासिक स्वर्ण जित्नबाट चुकेकी छन् । फेन्सिङको महिलाको व्यक्तिगत स्पर्धाअन्तर्गत साबरको फाइनलमा बंगलादेशकी मुजिब फतिमासँग १५–१० ले पराजित भएपछि रविनाले रजतमै चित्त बुझाइन् । उनले सेमिफाइनलमा नेपालकै अस्मिता बस्नेतलाई पराजित गर्दै उपा...

जाडोमा वर्ल्डलिंकले ल्यायो तात्तातो अफर access_timeमंसिर २२, २०७६

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले यस वर्षको जाडो लाई लक्षित गर्दै तात्तातो हिटरनेट अफर ल्याएको छ । ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै बेला बेलामा विभिन्न अफरहरु ल्याउँदै आएको कम्पनीले ग्राहकको यसपालीको हिँउदलाई मध्यनजर गरेर ल्याएको तात्तातो अफर अन्र्तगत...

Page 1 of 75