केन्द्रीय संस्करण

एलिजा उप्रेती

मलेसिया रोजगारी : श्रमिकलाई राहत, म्यानपावरलाई आहत access_timeभदौ २७, २०७६

काठमाडौँ । मलेसिया रोजगार खुला भएसँगै मलेसिया जान तयार भएका नेपाली श्रमिकलाई रोजगारमा जानका लागि आफूले के— कस्तो सहुलियत पाइन्छ भन्ने चासो बढेर गएको छ । फ्रि टिकट, फ्रि भिसाका नाममा ब्रम्हलुट मच्चाएका मेनपावर कम्पनीबाट हैरानी खेपेका श्रमिकलाई पछिल्लो सम्झौ...

वाफिया विधेयक संसदमा : सञ्चालक सीईओको नियुक्तिमा राष्ट्र बैङ्कको स्वीकृति चाहिने access_timeभदौ २७, २०७६

काठमाडौँ । बुधबार प्रतिनीधिसभामा बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संसोधन गर्न बनेको विधेयक दर्ता भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सो विधेयक दर्ता गराएका हुन् । विधेयकले बैङ्क तथा वित्तीय सस्स्थाका सिइओ तथा सञ्चालकलाई बाँधेको छ । केन्द्रीय बैङ्क (राष्...

चर्को ब्याजदर लिन नपाएपछि सहकारी सञ्चालकहरु आन्दोलित access_timeभदौ २५, २०७६

सहकारी विभागले सहकारीमा सन्दर्भ ब्याजदर तोकेर लागू गरेपछि सहकारीका सञ्चालकहरु अत्तालिएका छन् । विभागले गत साउन १९ गतेदेखि सहकारी संस्थाहरुले ऋणमा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेको छ । यो निर्णयले सहकारी संस्थाका सञ्चालकहरुमा चरम असन्तुष्टि देखिएक...

अब २ लाखभन्दा माथिको कारोबार गर्दा चेक काट्नुनपर्ने access_timeभदौ २३, २०७६

काठमाडौँ । अब २ लाख रुपैयाँभन्दा बढीको कारोबारमा चेक नचाहिने भएको छ । रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली शुरुवात भएपछि २ लाखभन्दा माथिको कारोबारको लागि चेक काट्न नपर्ने भएको हो । २ लाख कारोबारलाई स्वेच्छिक बनाइएको छ भने २० लाखभन्दा बढीको कारोबार गर्दा रियल टाइम ...

दशैँअघि यी बैङ्क तथा वित्तीय संस्थाले दिँदैछन् लाभांश access_timeभदौ २३, २०७६

दशैँअघि नै साधारण सभा गरेर आफ्ना लगानीकर्तालाई दिने लाभांश पारित गराउन बैङ्क तथा वित्तीय संस्थाले धमाधम साधारणसभा बोलाउन थालेका छन् । यस पटक वाणिज्य बैङ्कहरुले बोनस सेयर भन्दा पनि नगद लाभांशलाई जोड दिएका छन् । उनीहरुले गत वर्षको (२०७५÷०७६) को नाफाबाट आफ्ना ...

एटीएम ह्याकिङ प्रकरण : के छ अध्ययन टोलीले बुझाएको प्रतिवेदनमा ? access_timeभदौ १९, २०७६

काठमाडौँ । एटीएम ह्याकिङ भएको सन्दर्भमा गठन गरिएको अध्ययन टोलीले राष्ट्र बैङ्कलाई प्रतिवेदन बुझाएको छ । अध्ययन टोलीले अल्पकालिन र दीर्घकालिन सुरक्षा उपाय अपनाउन सुझाव दिएको छ । राष्ट्र बैङ्ककै भुक्तानी तथा फस्र्यौट विभागका कार्यकारी निर्देशन बम बहादुर मिश्रको संयोजकत्वका...

नेपालका बैङ्क : नाफामात्रै कमाउने, सुरक्षामा खर्चै नगर्ने ! access_timeभदौ १८, २०७६

बैङ्क भनेको हजारौँ सर्वसाधारणको निक्षेप जम्मा गर्ने ठाउँ हो । बैङ्कमा चोरी हुँदा चोरिने भनेको तिनै निक्षेपकर्ताले जम्मा गरेको रकम हो । यसकारण पनि बैङ्किङ क्षेत्रको घटनाले आम सर्वसाधारणमा पनि डर पैदा हुनु स्वाभाविक हो । बैङ्किङ क्षेत्रमा गत शनिबार भएको घटनाले आम निक्षेपक...

दोब्बर जरिवानाले सवारी कर तिर्न सकस access_timeभदौ १३, २०७६

प्रदेश ३ को सरकारले आफ्नो प्रदेशमा दर्ता भएको सवारीको वार्षिक कर दोब्बर बृद्धि गराएको भन्दै व्यापक विरोध भएपछि प्रदेश सवारी तथा यातायात व्यवस्था ऐनलाई संशोधन गरेर संघीय ऐनसँग नबाझिने गरी जरिवानाको व्यवस्था गरिएको छ । यद्यपि, यो व्यवस्था राजपत्रमा प्रकाशित भएपछि लागु हुने...

सुनको मूल्य अझै बढ्ने, अन्तर्राष्ट्रिय बजारमा भन्दा यसकारण महँगो पर्छ नेपालमा सुन access_timeभदौ १२, २०७६

काठमाडौं– बिहीबार नेपाली बजारमा सुन तोलामा ८ सय रुपैयाँले बढेको छ । बुधबारको तुलनामा छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर ७३ हजार ४ सय रुपैयाँ कायम भएको हो ।  एक महिनाको अन्तरालमा प्रतितोला सुन ८ हजार रुपैयाँले बढिसकेकेको छ । साउन १५ गते ...

'हाम्रोमा ब्याज सस्तो छ, ३ दिनभित्र ऋण स्वीकृति गर्छौं' access_timeभदौ ८, २०७६

वाणिज्य बैङ्कहरूमा (क वर्ग) यस पटक राष्ट्रिय वाणिज्य बैङ्कले बाजी मारेको छ सबैभन्दा बढी मुनाफा आर्जन गरेर । सबै सूचकमा वाणिज्य बैङ्कले छलाङ मारेको छ । यद्यपि, खराब कर्जा भने बैङ्कले घटाउन सकेको छैन । सबै सूचक राम्रो हुँदाहुँदै पनि खराब कर्जा अरू बैङ्कको तुलनामा बढी छ ।...

पुर्ख्यौली सम्पत्तिमा कर लगाउनु कतिको सान्दर्भिक ? access_timeभदौ ५, २०७६

नेपालमा पनि पैतृक (पुर्ख्यौली) सम्पत्तिमा कर लगाउने विषय यतिबेला चर्चामा छ । अर्थमन्त्री खतिवडाले पुर्ख्यौली सम्पत्तिमा कर लिने योजना बनाइरहेको कुरा बाहिरिएसँगै यसको आलोचना पनि बढेको छ । उसो त अर्थमन्त्रीलाई करको भारले सर्वसाधारणको ढाड सेकेको आरोप छ । देश संघीयतामा...

बैंक र कर कार्यालयमा छुट्टाछुट्टै विवरण पेस गर्ने व्यवसायीले ऋण नपाउने, राजस्व विभागले बनायो यस्तो प्रणाली access_timeभदौ १, २०७६

काठमाडौँ–पछिल्लो समय कर कार्यालय र बैंकमा छुट्टाछुट्टै विवरण पेस गरेर ऋण लिने व्यवसायीहरु बढ्न थालेपछि आन्तरिक राजस्व विभागले त्यस्ता ऋणीहरुलाई कडाइ गर्ने भएको छ । आन्तरिक राजस्व विभागले बैंकलाई सहयोग गर्ने उद्देश्यले एउटा प्रणाली नै विकास गरेको छ ।  राजस्...

कुन बैङ्कमा पाइन्छ सबैभन्दा सस्तो ब्याजमा ऋण ? access_timeसाउन २९, २०७६

गत आर्थिक वर्ष  (२०७५/०७६) बैङ्कको लागि कस्तो रह्यो र वित्तीय सूचकाङ्कको अवस्थामा के–के सुधार भए भनेर बैङ्क तथा वित्तीय संस्थाले आफ्नो चौमासिक वित्तीय विवरण प्रकाशित गरिरहेका छन । बैङ्कहरुले प्रकाशित गरेको वित्तीय विवरणको आधारमा हामीले कुन बैङ्कले सस्तोमा ऋ...

बैङ्कको सिइओ र सञ्चालकको उमेर हदको निर्णय तत्काल फिर्ता नहुने access_timeसाउन २८, २०७६

बैंकिङ क्षेत्र यतिबेला प्रमुख कार्यकारी अधिकृत (सिइओ) र सञ्चालकको उमेर हदको विषयले तातिएको छ ।  यो विषय अहिले अदालतसम्म  पुगिसकेको छ । नेपाल राष्ट्र बैङ्कले सिइओ र सञ्चालकको उमेर हद तोकेर जारी गरेको एउटा सर्कुलरले उमेर पुगेकाहरुमा हल्लीचल्ली नै मच्चायो&...

‘सहकारीमा नयाँ व्याजदर लागू गराएरै छाड्छौँ’ access_timeसाउन २७, २०७६

सहकारी विभागले साउन १९ गतेदेखि लागू हुने गरी सन्दर्भ व्याजदर कायम गरेपछि सहकारीकर्मीहरु नै अहिले व्याजदरको सीमा बढाउनुपर्ने लबिङमा उत्रिएका छन् । तर यता सर्वसाधारण भने सरकारको यो निर्णयबाट खुसी देखिन्छन् । २०, २५ प्रतिशतसम्म व्याजदर तिर्न बाध्य सर्वसाधारण सरकारको यो कदम...

सरकारलाई सूचना दिनुहोस्, १० लाखसम्म लिनुहोस् ! access_timeसाउन २७, २०७६

सरकारलाई सूचना (सुराकी) दिए १० लाख सम्म पुरस्कार पाइने कुरा तपाईंलाई थाहा छ ? हो, सरकारलाई सूचना दिएकै भरमा तपाईंले १० लाख रुपैयाँसम्म पाउन सक्नुहुन्छ । कुनैपनि वस्तु चोरी पैठारी भएको छ भने सोको सूचना सरकारलाई दिनुहोस् र १० लाखसम्म पाउनुहोस् ।  यस्ता खालका ...

व्यवसाय वा रोजगारी गर्दै हुनुहुन्छ भने प्यानको बारेमा यी जानकारी राख्नुस् access_timeसाउन २२, २०७६

प्यान संसारभर कर पहिचान नम्बरका रुपमा परिचित छ । आर्थिक गतिविधिमा संलग्न जो कोही प्यानको दायरामा आउनु पर्छ भन्ने मान्यता छ । प्यान व्यक्तिगत र व्यावसायीक गरी दुई प्रकारका हुन्छन् । जागिर गर्ने, आफ्नो नामको व्यापार गर्ने, सेयर कारोबार गर्ने लगायतमा व्यक्तिगत प्यान प्रयोग हुन्छ ...

मौद्रिक नीतिका यी व्यवस्था आजबाट लागू : ५० लाखको कर्जामा प्यान अनिवार्यदेखि सीईओको उमेर हदसम्म access_timeसाउन २१, २०७६

काठमाडौँ । चालु आर्थिक वर्षको (२०७६/०७७) मौद्रिक नीतिले गरेको व्यवस्था आज (मङ्गलबार) बाट लागु भएको छ । मौद्रिक नीति सार्वजनिक हुने वित्तिकै त्यसमा समेटिएका विषयहरु स्वत्तः लागु हुदैनन् । यसका लागि राष्ट्र बैङ्कले एकीकृत निर्देशिका जारी गर्नुपर्छ । राष्ट्र बैङ्कले एकीकृत ...

‘बैङ्क कम हुनुपर्छ भनेर सबैले स्वीकारेको विषय हो, नियामकले ‘फोर्स मर्जर’मा लग्यो भने हामीले मान्नैपर्छ’ access_timeसाउन २१, २०७६

पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थामा मर्जरको विषय पेचिलो बनेको छ । नेपालजस्तो अर्थतन्त्र भएको देशमा बैङ्कहरुको सङ्ख्या धेरै भयो भन्ने कोणबाट बहस पनि हुँदै आएको छ । बैङ्कहरुको सङ्ख्या कम हुनुपर्छ भनेर स्वयम् बैङ्करहरुले पनि स्वीकार्दै आएको विषय हो । राष्ट्र बैङ्कले ल्याएको मौद्...

अधिकांश बैङ्कको आधारदर एकल अङ्कमा, ऋणको ब्याज घट्ने सङ्केत access_timeसाउन १९, २०७६

वाणिज्य बैङ्कहरुले धमाधम नाफा गरेको वित्तीय विवरण प्रकाशित गरिरहेका छन् । आर्थिक वर्ष सकिएको १९औँ दिनसम्म २८ वटा वाणिज्य बैङ्कमा ९ वटा वाणिज्य बैङ्कहरुले वित्तीय विवरण प्रकाशित गरेका छन् । बैङ्क तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७५÷०७६ को वित्तीय विवरण प्रकाशित ग...

Page 1 of 14