केन्द्रीय संस्करण

रातोपाटी संवाददाता

प्राध्यापक कुटपिटको आरोपमा पक्राउ परेका नेतालाई रिहा गर्न नेविसङ्घको माग access_timeकात्तिक १३, २०७७

नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी सङ्घले कैलालीको अत्तरियामा बुधबार पक्राउ परेका शङ्करदेव क्याम्पस काठमाडौँका विद्यार्थी नेता दीपक ओझालाई रिहा गर्न माग गरेको छ । त्रिभुवन विश्विद्यालयका प्राध्यापक प्रेम चलाउनेलाई कुटपिटमा संलग्न दीपक ओझालाई प्रहरीले पक्रेको हो । नेवि...

सिरहामा थप एक कोरोना संक्रमितको मृत्यु access_timeकात्तिक १३, २०७७

सिरहामा काेरोना संक्रमणबाट थप एक पुरुषको  मृत्यु भएको छ ।सुखीपुर नगरपालिका वडा नम्बर-८ निवासी ७२ वर्षीय पुरूषको कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार ती पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचा...

बागलुङका कोरोना संक्रमितको पोखरामा मृत्यु access_timeकात्तिक १३, २०७७

पोखरा । बागलुङका कोरोना संक्रमितको पोखरामा मृत्यु भएको छ । उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोरोना अस्पतालमा बेलुका ५ बजेर ५ मिनेट जाँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार गत ८ गते उनमा को...

सुन्धारामा मस्जिद तोडफोड : पुनर्निर्माणमा वडाध्यक्षको अवरोध access_timeकात्तिक १३, २०७७

गत शनिबार तोडफोड गरिएको मस्जिद पुनर्निर्माणमा वडाध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका छन् । शनिबार विहान डोजर लगाएर केही व्यक्तिहरुले सुन्धारामा रहेको मुसाफिर मदिनी मस्जिदमा तोडफोड गरेका थिए । पुनर्निर्माणको भइरहेको ठाउँमा वडाध्यक्षसहितको टोलीले अ...

अष्ट्रेलियामा बस्ने नेपालीबाट सियोनाको उपचारमा सहयोग access_timeकात्तिक १३, २०७७

स्पाइनल मस्कुलर एट्रोफी (एसएमई –१) नामक वंशाणुगत रोगबाट पीडित बालिकाको उपचारका लागि अष्ट्रेलियामा रहेका नेपालीहरुले सहयोग गरेका छन् । बिरलै देखिने यो जन्मजात रोगबाट पीडित नवलपरासी जिल्ला रामग्राम–२ कि १३ महिने बालिका सियोन श्रेष्ठको उपचारका लाग अष्ट्...

मटिहानीका नगर प्रमुखकै संलग्नतामा सांघातिक आक्रमण ! access_timeकात्तिक १३, २०७७

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिकाका नगर प्रमुखको उपस्थितिमै भएको आक्रमणमा परी तीनजना घाइते भएका छन् । मटिहानी नगरपालिकाका प्रमुख हरि मण्डलको उपस्थितिमा विजय दशमीको रात भएको सांघातिक आक्रमणमा मटिहानी नगरपालिका–८ बस्ने ५७ वर्षीय विजय चौधरी, मटिहानी न...

कैलाशधाम तिर्थस्थललाई इन्भेष्टर क्लबद्वारा ५० हजार सहयोग access_timeकात्तिक १३, २०७७

लम्की । कैलालीमा निर्माणाधिन कैलाशधाम तिर्थस्थललाई इन्भेष्टर क्लबले रु. ५० हजार आर्थिक सहयोग गरेको छ । आज एक कार्यक्रमका बीच कैलाशधाम तिर्थस्थल निर्माण कमिटीका अध्यक्ष लक्ष्मी राम रिमाललाई हस्तान्तरण गरिएको हो ।  धार्मिक तथा साँस्कृतिक हिसाबले महत्वपूर्ण मानिएको यस न...

‘उद्यमी टक सिरिज, लेभल ४ समूह निर्माण’मा उद्यमीदेखि कलाकारसम्म access_timeकात्तिक १३, २०७७

काठमाडौं । हल्ट प्राइज एट आईओई २०२१ र पुल्चोक क्याम्पसको नेक्स्टजेन संस्थाको संयुक्त सहकार्यमा आइतबार ‘उद्यमी टक सिरिज, लेभल ४ समूह निर्माणको आयोजना भएको छ । दसैंलाई लक्षित गर्दै आयोजना गरिएको हल्ट प्राइजमा ‘म्युजिकल इभ’ पनि आयोजना गरिएको थियो । इभ...

धानको न्यूनतम समर्थन मूल्य तोकेपनि किसानहरु सस्तो मूल्यमा बेच्न बाध्य access_timeकात्तिक १३, २०७७

सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेपनि किसानहरु सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएको सरोकारवालाहरुले बताएका छन् । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेपछि पनि निर्देशिका जारी गर्न ढिलाई गर्दा किसानहरु सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएको सरोकारवालाहरुले बता...

‘डार्लिङ तिमी बाला’मा पूजा र सन्तोष access_timeकात्तिक १३, २०७७

काठमाडौँ । अभिनेत्री पूजा शर्मा र सन्तोष विक्रम खड्गीको अभिनय रहेको तीन भाषा (नेपाली, नेवारी, स्पेनिश¬) फ्युजनमा आधारित गीत ‘डार्लिङ तिमी बाला’ सार्वजनिक भएको छ । गीतमा पनि सन्तोष विक्रमकै स्वर रहेको छ । गीतको भिडियो ललितपुरको मङ्गलबजार आसपासमा छ...

मुकेश चौरसिया हत्या प्रकरणः पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता access_timeकात्तिक १३, २०७७

सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी एकसाता पछि दर्ता भएको छ । बिहीबार चौरसियाको हत्या अभियोग लागेका पूर्व सभासद राजकुमार गुप्ता सहित १२ जनाविरुद्ध पर्सा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा...

काठमाडौं उपत्यकामा १६१५ संक्रमित थपिए, देशभर कुन जिल्लामा कति सक्रिय संक्रमित ? access_timeकात्तिक १३, २०७७

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १६१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०४ महिला र ९११ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।  यससँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या ५९ हजार २३४ पुगेको छ भने त्यसमध्ये ४...

२४ घण्टामा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि, ३०३८ संक्रमणमुक्त access_timeकात्तिक १३, २०७७

बितेको २४ घण्टामा थप २३६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टिभएको छ । यस्तै ३०३८ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ हजार ७६९ जनाको पीसीआर परीक्षण भएको छ यससँगै हालसम्म पीसीआर परीक्षण संख्या १४ लाख...

देहरादूनमा कुटिएका नेपालीको उद्धार गर्न काँग्रेसको आग्रह access_timeकात्तिक १३, २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको देहरादूनमा अध्ययनरत नेपाली विद्यार्थी कुटिएको घटनाबारे भारत सरकारको ध्यानाकर्षण गराउन र ती तिनको अविलम्ब उद्धार गर्न सरकारसमक्ष माग गरेको छ ।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत एकार्का देशका विभिन्न शह...

यसवर्ष ‘सिस्नुपानी देउसी’ कार्यक्रम नहुने access_timeकात्तिक १३, २०७७

काठमाडौं । यसवर्ष ‘सिस्नुपानी देउसी’ कार्यक्रम नहुने भएको छ । सिस्नुपानी नेपालका महासचिव टंकराज आचार्यले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिका कारण २३ वर्षदेखि लगातार प्रस्तुत हुँदै आएको कार्यक्रम यसवर्ष स्थगित भएको जानक...

प्रदेश २ मा कात्तिक १४ गते सार्वजनिक बिदा access_timeकात्तिक १३, २०७७

मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनका अवसरमा आज सम्पूर्ण इस्लाम धर्मावलम्बी र प्रदेशवासीमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा प्रदेश र देशलाई शान्ति र अहिंसाको बाटामा लान ...

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजदेखि access_timeकात्तिक १३, २०७७

नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण शुरु गरेको छ । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले आजदेखि प्रशिक्षण शुरु गरिएको हो ।   प्रशिक्षणका लागि खेलाडी काठमाडौँ आइसकेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । एन्फाले खेलाडीलाई त्रिपुरेश्व...

सरकारी कार्यालय खुले, तर कर्मचारी छैनन् access_timeकात्तिक १३, २०७७

बुधबारबाट सरकारी कार्यालय खुलेपनि कर्मचारीको उपस्थिति न्यून देखिएको छ । यो वर्षको दशैं विदा मंगलबारबाट सकिएको छ । बुधबारबाट सबै सरकारी कार्यालय खुली काम सुचारु हुनुपर्नेमा बिहीबारको दिन पनि कार्यालयहरु खाली देखिएका छन् ।  मुख्यगरी मुलुकको प्रमुख प्रशासनिक ...

उच्छृङ्खल गतिविधि गरेको आरोपमा युवकलाई कालोमोसो access_timeकात्तिक १३, २०७७

लुम्बिनी । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा एक युवालाई वडा अध्यक्षकै उपस्थितिमा कालोमोसो दलेर गाउँ परिक्रमा गराइएको छ ।  स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार सम्मरीमाई गाउँपालिका–६ पचपेडवा गाउँमा १० वर्षीया बालिकालाई ...

मूर्ति विसर्जनका क्रममा नदीमा बेपत्ता बालकको शव फेला access_timeकात्तिक १३, २०७७

मंगलबार दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका गएका रुपन्देही, सम्मरीमाई गाउँपालिका–६ निवासी १६ वर्षीय मुकेश चौधरीको शव बिहीबार फेला परेको छ ।   कोटहीमाई गाउँपालिका–४ स्थित दानव नदीमा रहेको मर्चवार लिफ्ट सिंचाई योजनाको वाटर...

२९ लाख नगदसहित १० जुवाडे पक्राउ, अधिकांश व्यवसायी access_timeकात्तिक १३, २०७७

काठमाडौँ । बाँके प्रहरीले २९ लाख ४८ हजार सात सय नगदसहित १० जना जुवाडेलाई पक्राउ गरेको छ । बाँकेका प्रहरी उपरीक्षक (एसपी) ओम रानाले नगदसहित उनीहरू पक्राउ परेको पुष्टि गरे । जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा नेपालगञ्ज उपमहानगरपालिका– ४ बसपार्कस्थित ४६ व...

गृह मन्त्रालयले माग्यो १०० जना कर्मचारी (सूचनासहित) access_timeकात्तिक १३, २०७७

काठमाडौँ । गृह मन्त्रालयले एक सय जना कर्मचारीको माग गरेको छ । मन्त्रालय अन्तरगतको अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको हो । मन्त्रालयले एक सूचना प्रकाशन गर्दै राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा एक सय जना...

यसरी भएको थियो न्यायाधीशमा पार्टीका कार्यकर्ता भर्ना गर्ने कार्यको श्रीगणेश access_timeकात्तिक १३, २०७७

        धनेन्द्रबहादुर सिंहलाई १० वर्षको पदावधि तोकी २०४२ सालमा प्रधानन्यायाधीशमा नियुक्त गरिएको थियो । यस हिसाबले उहाँ २०५२ सालसम्म प्रधानन्यायाधीशमा बहाल रहनुहुन्थ्यो । संविधान सुझाव आयोगका अध्यक्ष विश्वनाथ उपाध्याय धनेन्द्रबहादुर सिंह...

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक access_timeकात्तिक १३, २०७७

नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दैै कात्तिक २१ गते शुक्रबार दिनको १ बजे बैठक बोलाइएको जानकारी दिए ।  पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीबारे बैठकमा छलफल हुनेछ भने बैठक...

रौतहटमा १० लाख बढीको अवैध सामान बरामद access_timeकात्तिक १३, २०७७

रौतहट – रौतहटस्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै गस्ती टोलीले १० लाख रुपैयाँभन्दा बढीको विभिन्न प्रकारको अवैध भारतीय सामान बरामद गरेको छ । दशै दिपावली तथा आउँदै गरेको छठ पर्वलाई लक्षित गरेर संचालन गरिएको विशेष गस्ती टोलीले सिमावर्ती भारतीय बजा...

Page 1 of 2456