केन्द्रीय संस्करण

सुजन पन्त

यो भिडियोले पक्राउ परे रवि लामिछाने, चितवन प्रहरी ६ बजे आइपुगेको थियो काठमाडौं access_timeसाउन ३०, २०७६

काठमाडौं । प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पक्राउ गरेको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणसँग जोडिएका लामिछाने, युवराज कँडेल र अस्मिता कार्की पक्राउ परेका हुन् ।  नुवाकोटका पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्...

बालकृष्ण डंगोल पक्राउ प्रकरण :  विदेशीलाई बच्चा बेचेबापत ८ हजार पाउन्ड 'डिमान्ड' access_timeसाउन २९, २०७६

काठमाडौं । बुधबार बिहान नेपाल बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल बालबालिका बेचविखनको आरोपमा पक्राउ परेका छन् । डंगोललाई महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले नक्सालस्थित बाल मन्दिरको गेटअगाडिबाट पक्राउ गरेको हो ।  डंगोल पक्राउ परेको पुष्टि गर्दै प...

एक ठगको २४ वर्षे नालीबेली : ‘असई’ बनेर शुरु गरे, ‘एसपी’ बन्दा पक्राउ परे ! access_timeसाउन २८, २०७६

काठमाडौँ-  नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी) भएको बताउँदै एक व्यक्ति विभिन्न सरकारी कार्यालयमा पुगिरहन्थे । उनी ती कार्यालयहरुमा अनुगमन, छानबिन आदिका लागि भन्दै पुग्ने गर्दथे । ती व्यक्ति थिए, अन्दाजी ५० वर्षका नारायण सिंह बराल । उनी नेपाल प्रहरीको एसपी भएक...

डेढ लाखमा भारतमा बेचिँदै थिइन् युवती, जब उनले नै ‘दलाल’ चिनिन्... access_timeसाउन २६, २०७६

नुवाकोटका २८ वर्षीय एक युवकमाथि मानव बेचबिखनको आरोपमा एक महिलाले प्रहरीलाई ठाडो उजुरी दिन्छिन् । मानव बेचबिखनजस्तो संवेदनशील विषयमा उजुरी परेपछि प्रहरीलाई ती युवकलाई पक्राउ गर्छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले ती युवकलाई एक रात प्रहरी हिरासतमा राखेर अनुसनध...

नेपाली सेनाका बहालवाला मेजर ब्राउन सुगरसहित पक्राउ access_timeसाउन २५, २०७६

काठमाडौं- प्रहरीले नेपाली सेनाका बहालवाला मेजरलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । नेपाली सेनाका बहालवाला मेजर अजितप्रतापसिंहसहित २ जनालाई प्रहरीले सुनसरीको इटहरीबाट पक्राउ गरेको हो ।  कैलालीको धनगढी नगरपालिका २ घर भएका सिंहलाई लागू औषध कारोबार गर...

अस्ट्रेलियामा पिआरको लोभ : एउटै युवती देखाएर चार जनाबाट ६० लाख ठगी access_timeसाउन २५, २०७६

काठमाडौँ । काठमाडौँमा पछिल्लो समय ठगीका घटनाहरु बढिरहेका छन् । ठगहरुले ठग्ने तरिका पनि नयाँ–नयाँ अपनाउन थालेका छन् । ठगीको यही शृङ्खलाको पछिल्लो शिकार बनेका छन्, अस्ट्रेलियाको पिआर पाउने सपना देखेका चार जना युवा । ती चार जना युवालाई एउटै युवती प्रयोग गर...

स्वयम्भू गोली प्रकरण : तीनवटा नाममा लुटपाट गर्थे ‘लोप्साङ’ access_timeसाउन २४, २०७६

काठमाडौं । रामेछापको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कालाई फोनमार्फत धम्की दिने मिलन तामाङ आफैँ प्रहरीको फन्दामा परेका छन् । तामाङसँगै अमृत तामाङ पनि प्रहरीको फन्दामा परेका हुन् । उनीहरुलाई स्वयम्भुस्थित झिगु क्याफेमा बसिरहेका बेला महानगरीय अपराध महाशाख...

पुनः सल्बलाउँदै सुन तस्कर : १२ दिनमा २१ केजी सुन जफत access_timeसाउन २३, २०७६

काठमाडौँ । केही दिनयता उच्च नयाँ रेकर्ड बनाएको सुनको मूल्य लगातार बढेसँगै केही समययता ठूलो परिणाममा पनि लगातार सुन जफत भइरहेको छ । बिहीबार सुनको मूल्य ७० हजार पुगेको छ । प्रहरीका अनुसार दिनहुँ ठूलो मात्रामा लगातार सुन जफत भइरहेको बेला १२ दिनमा २१ केज...

सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने मालपोत कार्यालयका तत्कालिन प्रमुखसहित ६ जना पक्राउ access_timeसाउन २०, २०७६

काठमाडौँ । प्रहरीले जग्गा कीर्ते गरेको अभियोगमा मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकारी (उपसचिव) दीर्घ बहादुर पोखरेलसहित ६ जनालाई पक्राउ गरेको छ ।  बाँके र बर्दिया जिल्लाका विभिन्न ठाउँको सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिका नाममा पुर्याउने तत्का...

प्रतिबन्धपछि आक्रामक प्रहरी : विप्लवका ८ कार्यकर्ताले ज्यान गुमाए, ५७९ जना समातिए access_timeअसार २६, २०७६

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आपराधिक क्रियाकलाप बढाउँदै लगेको निष्कर्ष निकाल्दै सरकारले फागुन २८ गते प्रतिबन्ध लगाउने निर्णय गर्यो । विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि खलल पार्ने काममा उनीहरु आक्र...

कारागार कि होटलको कोठा ? नख्खु जेलभित्रै लागूऔषध कारोबारीको ‘इन्टरटेनमेन्ट जोन’ (भिडियोसहित) access_timeअसार २०, २०७६

काठमाडौं । लागूऔषध ओसारपसारमा पक्राउ परेका सन्तोष गुरुङलाई जिल्ला अदालत काठमाडौँले ६ वर्षअघि पुर्पक्षको लागि केन्द्रीय कारागार सुन्धारा पठाउने आदेश दियो । गुरुङ यसअघि पनि पटक–पटक पक्राउ पर्दै आएका व्यक्ति हुन् । अदालतको फैसलापछि केन्द्रीय कारागार पठाइएका उनी ...

कारागारमा भीआईपी कैदीको लर्को ! access_timeअसार २०, २०७६

काठमाडौँ । डिल्लीबजार सदरखोर कारागारमा यतिबेला भीआईपी कैदीहरुको संख्या बढ्दो छ । बिहीबार मात्र नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) रमेश चन्द ठकुरीले सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरे । आत्मसमर्पण गरेसँगै ठकुरी डिल्लीबजार कारागार चलान भएका छन् । सुडानक...

कारागारमा बुबा मरेको भन्दै लक्ष्मीको ठगीधन्दा : वडाअध्यक्ष कन्फ्युज भएपछि प्रहरीको फन्दामा access_timeअसार १७, २०७६

काठमाडौ । गृह मन्त्रालयको छाप, लेटरप्याड र सहसचिव तथा गृहका प्रवक्ता रामकृष्ण सुवेदीको दस्तखत कीर्ते गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–११ सिंहदरबारको दक्षिण गेट नजिकबाट बारा निजगढका ३३ वर्षीया लक्ष्मी अधिकारी र श्रीमान् र...

समता सञ्चालक उत्तम सञ्जेल पत्नीसहित ३ विरुद्ध कर्तव्य ज्यानमुद्दा access_timeअसार १७, २०७६

कर्मचारी झुण्डिएको अवस्थामा फेला परेको घटना अनुसन्धान गर्न प्रहरीले बौद्धस्थित समता अस्पताल सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीसहित तीन जनालाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार उत्तम सञ्जेल पत्नी कला अधिकारीसहित ...

ठगीको जालो : रक्तचन्दन तस्करीका ‘बादशाह’ घिसिङलाई छुटाउन चलखेल access_timeअसार १३, २०७६

काठमाडौँ । ०६०/६१ तिर चन्दन तस्करको बादशाहका रुपमा कहलिएका दोलखाका चन्द्र घिसिङ करोडौँ ठगीको आरोपमा पक्राउ परेका छन् । घिसिङलाई गत बुधवार महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो । घिसिङले कम्पनीमा पार्टनर तथा लगानीको फाईदा दिन्छु भन्दै करोडौं रु...

विप्लवको छापामार शैली असफल पार्न प्रहरीको ‘भरपर्दो सुरक्षा रणनीति’ access_timeअसार ९, २०७६

काठमाडौं । गत जेठ १२ गते राजधानीको सुकेधारा र सिंहदरबारबाट केही किलोमिटर दूरीको घट्टेकुलामा बम विस्फोट हुँदा विप्लवकै ५ कार्यकर्ताको ज्यान गयो ।  त्यसको भोलिपल्ट आह्वान गरिएको बन्दका क्रममा ‘आतंक’ सिर्जना गर्ने उद्देश्यका साथ बम बनाउँदै गर्दा विस्फो...

राजनीतिक तहबाटै जिम्मेवारी लिँदा बढ्दैछ 'प्रहरी इन्काउन्टर' access_timeअसार ९, २०७६

सन् १९९० तिर भारत तथा पाकिस्तानमा आतङ्कवादी सङ्गठनलाई नियन्त्रणमा लिन हदैसम्मको इन्काउन्टरका घटना हुने गथ्र्यो । सुरक्षा निकायको विशेष सर्च अपरेसन टोलीले त्यस्ता आतङ्कवादीहरुलाई सीधै इन्काउन्टरमा मार्थे ।  अन्तर्राष्ट्रिय समुदायमै इन्काउन्टरको चर्को विरोध भएपछि हाल भारत...

सिरिन्ज आक्रमणको हल्ला : access_timeअसार ७, २०७६

काठमाडौँ । केहीदिन यता सामाजिक सञ्जालमा एउटा सामाग्री भाइरल भएको छ – ‘उपत्यकामा राती–राती युवतीहरुलाई सिरिन्ज हानिएको छ । सिरिन्ज हानेर मान्छेहरु भागेका छन् सावधानी अपनाउनुहोला ।’ यतिबेला सिरिन्ज आक्रमण नै हो भनेर मिडियाहरुले दावी गर्द...

प्रहरीलाई नै चकित बनाउने प्रसुति गृहको यो घटना access_timeअसार ६, २०७६

मिति : २०७६ असार ४ गते समय : बिहान ८ः३० बजे स्थान : प्रसुति गृह, थापाथली बानेश्वर डेरा गरेर बस्ने एक दम्पत्ती उपचार गर्न प्रसुति गृह पुग्छन् –धादिङ स्थायी घर भएका २२ वर्षीय मुस्कान तामाङ (श्रीमान) र २० वर्षीया सुष्मा तामाङ (श्रीमती) । उ...

इन्टरपोल नोटिसको नालीबेली : धमाधम पक्राउ पर्दै विदेशमा लुकेका अपराधी access_timeअसार ५, २०७६

पछिल्लो वर्ष इन्टरपोलको सहयोगमा नेपालमा आपराधिक क्रियाकलाप गरेर विदेशमा लुकेर बस्दै आएका व्यक्तिहरूलाई नेपाल प्रहरीले धमाधम पक्राउ गर्दै नेपाल ल्याइरहेको छ । सन् २०१८ मा मात्र नेपाल प्रहरीको इन्टरपोल शाखाले ९ जनालाई पक्राउ गरेर नेपाल ल्याएको नेपाल प्रहरीको तथ्याङ्कमा उ...

Page 1 of 4