केन्द्रीय संस्करण

लोकेन्द्र भट्ट

प्रदेश एक र बागमतीमा आफ्नै नेतृत्वमा सरकार बनाउने काँग्रेसको रणनीति access_timeमाघ ७, २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रदेशहरुको सत्ता समीकरणका सन्दर्भमा रणनीतिक छलफल थालेको छ । प्रदेश १ र वागमती प्रदेशमा प्रचण्ड–नेपाल र ओली समूहले सत्ता सहकार्यका लागि निम्तो गरेपछि सभापति शेरबहादुर देउवाले आन्तरिक छलफल सुरु गरेका छन् ।  बु...

प्रतिनिधिसभा विघटनको एक महिना : काँग्रेसको प्राथमिकता के ? access_timeमाघ ६, २०७७

काठमाडौँ । सरकारले प्रतिनिधि सभा विघटनको निर्णय लिएको एक महिना भइसक्दा पनि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसमा प्राथमिकताको ‘कित्ता क्लियर’ हुन सकेको छैन । संस्थापन र इतर पक्षले गुटगत लाभहानीको लेखाजोखा गरि धारणा बनाउँदा पनि काँग्रेसमा अलमल देखिएको...

सभापति देउवा र महामन्त्री कोइरालाको तारन्तार संवादले काँग्रेसमा तरङ्ग access_timeमाघ ४, २०७७

काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको तारन्तारको आन्तरिक भेटघाटपछि काँग्रेस वृत तरङ्गित बनेको छ । सरकारले प्रतिनिधिसभा विघटनको निर्णय लिएपछि पार्टीको भावी रणनीतिको आन्तरिक छलफलमा सभापति देउवाले महामन्त्री कोइरालासँग &lsquo...

प्रचण्ड-माधवले भेटेपछि देउवामा टुट्यो ओलीप्रतिको ‘विश्वास’ ! access_timeमाघ २, २०७७

काठमाडौं । ‘मलाई विश्वास छ – हिजो (पुस २४ गते) धनगढीमा ओलीले (प्रधानमन्त्री केपी शर्मा ओली) चुनाव गराउँछु भनेका छन् । चुनाव गराउने छन् । उहाँ चुनाव प्रचारमा गइसक्नुभएको छ । उहाँको पार्टी पनि चुनावमा गइसक्यो ।’ २५ पुसमा काठमाडौं क्षेत्र ५ ब...

नेकपा विभाजनपछि प्रदेश समीकरण : काँग्रेसले कुन–कुन प्रदेशमा सत्ता पाउन सक्छ ? access_timeमाघ १, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विभाजनका कारण केही प्रदेशमा नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षी हैसियत गुमाउने भएको छ । नेकपा विभाजित अवस्थामा पुग्दै प्रचण्ड–माधव नेपाल पक्ष र केपी ओली पक्ष गरी दुई फरक कित्तामा उभिएपछि काँग्रेसका लागि क...

प्रज्ञा भवनमा प्रचण्ड-नेपाल भर्सेस ओली : प्रचण्ड-नेपालले पनि ओकले आगो access_timeपुस २९, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी ओलीमाथि आगो ओकलेको छ । प्रचण्ड–माधव पक्षद्वारा आयोजित काठमाडौं जिल्ला कार्यकर्ता भेलामा अध्यक्षद्वा माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधनको अधिकांश समय ओलीमाथि खनिएका थिए...

प्रतिनिधिसभा विघटन : देउवाको नीति किन चिन्ताको विषय ? access_timeपुस २६, २०७७

काठमाडौं । प्रतिनिधिसभा विघटनका सन्दर्शमा प्रमुख विपक्षी नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको नीतिमाथि सार्वजनिक रुपमा चिन्ता प्रकट भएको छ । नागरिक समाजका अगुवाहरूबाट प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन निर्णयको निन्दा र देउवाको चरित्रबारे चिन्ता ...

‘नेपाललाई विग्रहको भुमरीमा लग्न खोजिए म जस्तोसुकै कदम चाल्न तयार छु’ access_timeपुस २५, २०७७

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक र अलोकतान्त्रिक’ रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस आन्दोलित छ । काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र...

संसद विघटनको बहस सर्वोच्चमा : प्रभाव काँग्रेस महाधिवेशनमा access_timeपुस २४, २०७७

काठमाडौं । नेपाली काँग्रेस १४ औं महाधिवेशनको नयाँ मितिको खोजीमा छ । पछिल्लो सयम शीर्ष नेताबीच महाधिवेशनको नयाँ मिति सन्दर्भमा छलफल जारी छ । छलफलको कसीमा देश उत्पन्न संवैधानिक संकट र पार्टीले भोग्ने वैधानिक संकटलाई राखिएको छ । संसद विघटनबारे सर्वोच्च अदालतको फैसाल...

प्रदेशसभाका लागि संविधानको धारा १६८ भन्दा २३२ (३) खतरा ! access_timeपुस २३, २०७७

काठमाडौं । प्रतिनिधिसभा विघटन गरिएपछि प्रदेशसभा पनि ‘भङ्ग’ हुन सक्ने आशंका र सम्भावनामाथि चर्चा सुरु भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विभाजनको हलचलले प्रदेशसभा विघटनको आशंका र सम्भावनालाई सतहमा ल्याएको हो । केन्द्रमा नेक...

संसद् विघटनविरुद्ध छरपस्ट आन्दोलन : सर्वोच्चको पर्खाइ कि दलहरूको अहङ्कार ? access_timeपुस २२, २०७७

काठमाडौँ । प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमविरुद्धको सुरुवाती आन्दोलन छरिन पुगेको छ । प्रतिनिधि सभा विघटनको विपक्षी उभिएका राजनीतिक दल तथा विभिन्न सङ्घ–संस्थाबीचको आन्दोलनले एकीकृत रूप ग्रहण गर्न सकेको छैन । प्रमुख राजनीतिक घटक एक्लाएक्लै आन्दोलनको मै...

आन्दोलन घोषणाको नालीबेली : देउवाको बाध्यता, पौडेलमा उत्साह access_timeपुस १९, २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप तीन चरणको आन्दोलनको निर्णय लिएको छ । आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस २५ मा ३३० प्रदेश निर्वाचन क्षेत्र, माघ ३ मा ७ सय ५३ नगर– गाउँपालिका र माघ ८ मा ६ हजार ७ सय ४३ वडास्तरमा ...

काँग्रेसमा पनि देउवाले संवैधानिक संकट खडा गर्ने त्रास access_timeपुस १९, २०७७

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक घटनाक्रमको प्रत्येक्ष प्रभाव नेपाली काँग्रेसको १४ औं महाधिवेशनमाथि पनि परेको छ । घोषित (आगामी फागुन ७–१०) मितिमा महाधिवेशन नहुने निष्कर्षसहित २०७८ जेठका लागि महाधिवेशनको अर्को मिति तोक्ने काँग्रेसमा तयारी थियो...

‘काँग्रेस प्रतिगमनको मतियार र संविधानविरुद्ध हतियार बन्दैन’ access_timeपुस १८, २०७७

प्रतिनिधि सभा विघटनपछि पुनः स्थापना गर्ने कि निर्वाचन भन्नेमा राजनीतिक दलहरुरू ध्रुवीकृत छन् । ५ पुसमा सरकारले प्रतिनिधि सभा विघटन गरी २०७८ वैशाख १७ र २७ गतेलाई मध्यावधि निर्वाचनको घोषणा गरेको छ । प्रतिनिधि सभा पुनः स्थापना गर्ने कि निर्वाचन भन्ने फैसला अदालतबाट आउन...

प्रदेशको ‘चाबी’ काँग्रेसको हातमा : हटाउने–जोगाउने नीतिको पर्खाइ access_timeपुस १५, २०७७

  काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई पुनः एकपटक केन्द्रदेखि प्रदेशसम्म निर्णायक ठाउँमा उभ्याएको छ । प्रतिनिधिसभा विघटनपछि नेकपामा केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’– माधव नेपाल स...

प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेसको असंगठित आवाज : मध्यावधिमा मतको पल्ला भारी access_timeपुस १३, २०७७

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको नीतिमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसभित्रको असंगती सडकमा पनि देखिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेसद्वारा सोमबार (आज) आयोजित १६५ निर्वाचन क्षेत्र केन्द्रित विरोधसभा नेताहरुको एकीकृत आवाज आएको पाइँदैन । अदालतीय निरुपण ...

काँग्रेसमा आन्दोलन भर्सेस निर्वाचन : पौडेलमा कमान्डर र देउवामा मध्यावधि ‘मोह’ को भित्री कथा access_timeपुस १२, २०७७

काठमाडौँ । प्रतिनिधि सभा विघटनपछि नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच स्वार्थ बाझिएको छ । सभापति देउवा संसद् पुनःस्थापनाका लागि इच्छुक छैनन् भने नेता पौडेल सडकबाटै संसद् पुनःस्थापित गरिने हुङ्कार दिइरहेका छन् । गत मङ्गलबारदेखि जार...

‘संसद् विघटनमा बाह्य शक्तिको इन्ट्रेस्ट छ, ओलीजीले त्यसै कदम चाल्नुभएको छैन’ access_timeपुस ११, २०७७

काठमाडौँ । संसद् विघटन गर्नुमा प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत स्वार्थसँगै शक्ति राष्ट्रको स्वार्थलाई जोडेर विश्लेषण गरिएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. नारायण खड्काको मत पनि त्यही नै छ । काँग्रेसद्वारा गठित परराष्ट्र मन्त्रालयल समन्वय समितिका स...

सबै मै हुँ ? प्रधानमन्त्रीलाई संसद भंग गर्ने अधिकार कहाँबाट आयो ? access_timeपुस १०, २०७७

काठमाडौं । संसद विघटनका विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस आन्दोलनमा जाने भएको छ । मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैककमा संसद विघटन विरुद्ध संघर्षमा जाने वा मध्यावधि चुनावको तयारीमा लाग्ने भन्नेमा मत विभाजित भए पनि १३ पुसमा देशव्यापी आन्दोलन गर्ने घो...

प्रतिनिधिसभा विघटनपछिको नीतिबारे काँग्रेसमा मत विभाजित : देउवा–पौडेलबीच बैठकमै चल्यो भनाभन access_timeपुस ८, २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र प्रतिनिधिसभा विघटनविरुद्धको रणनीतिबारे मतभेद प्रकट भएको छ । प्रतिनिधिसभा विघटनका सन्दर्भमा मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन र इतर पक्षबीच मत विभाजित हुन पुगेको छ ।  संस्थापनका नेताहरुले स...

बदनियतका साथ प्रधानमन्त्रीले चालेको कदमले मुलुक अँध्यारो सुरुङतर्फ उन्मुख हुँदैछ access_timeपुस ८, २०७७

      काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गरेपछि मुलुक राजनीतिक तरलतामा छ । उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा रिटको थुप्रो लागेको छ । बुधबार सर्वोच्च अदालतले प्रतिनिधिसभा व...

ओलीले अब संकटकाल लगाउने सम्भावना कति ? access_timeपुस ६, २०७७

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा विघटनपछि उत्पन्न अवस्थालाई लिएर संकटकाल घोषणाको आँकलन गर्न थालिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी विरोध भइरहेको छ । संसद विघटनको कदमविरुद्ध सत्तारुढ दल नेपाल...

देउवाको ट्वीटले उब्जाएको प्रश्न : संसदको विशेष अधिवेशनका लागि समावेदन दिन तयार नहुने काँग्रेस कि जसपा ? access_timeपुस ३, २०७७

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदको विशेष अधिवेशनको माग गर्न पार्टीको सिट संख्या नपुगेको बताएका छन्। पार्टीका केही सांसदले संसदको विशेष अधिवेशन लागि पहल कदम चाल्न देउवालाई आग्रह गरिरहेको बेला पार्टीको संसदीय दल कार्यसमित...

सरकारी प्रतिबद्धता र राजनीतिक ऐक्यबद्धताबाट ठगिएका उखु किसान access_timeपुस ३, २०७७

    काठमाडौँ । विगतमा सरकारी रोहबरमा उखु किसान र उद्योगीबीच भएको सम्झौता कार्यान्वयन नभएपछि आइतबारदेखि राजधानी काठमाडौँमा उखु किसान आन्दोलित छन् । २०७० देखि २०७६ सालसम्म मध्य मधेस र नवलपरासी सहितका २० हजारभन्दा धेरै उखु किसानले बेचेको उखुको...

‘चीन र पाकिस्तानको समर्थनमा राजा महेन्द्रले बीपीमाथि ‘कू’ गरेका थिए’ access_timeपुस १, २०७७

  २०१७ पुस १ मा मुलुकको भोगेका त्यो दिनले धेरै महत्त्व राख्छ । राजा महेन्द्र शाहले सैन्यबलका माध्यमद्वारा जननिर्वाचित संसद् विघटन तथा संसद्ले चुनेको सरकार अपदस्थ गरेका थिए । ती दुवैको पुनस्र्थापना हुनका निमित्त मुलुकले तीन दशक कुर्नुप-यो । ०१७ सालको घटनाका अध्यय...

Page 1 of 16