अर्थ अन्तरवार्ता
काठमाडौँ । कुनैबेला नेपाली बजारमा यती कार्पेटको निकै जगजगी थियो । कार्पेट भनेकै यती भने जस्तै थियो । हरेक उपभोक्ताको रोजाइ यती नै हुने गथ्र्यो । स्वदेशी लगानी, उत्कृष्ट उत्पादन सबैको मनमा बस्न सफल थियो । कुल बजार हिस्साको करिब ७० प्रतिशत हिस्सा यतिकै थियो । त्यसो ...
ऊर्जा क्षेत्रमा निजी क्षेत्रको मात्रै ५० प्रतिशतभन्दा बढी योगदान छ । हाल उत्पादन भएको ऊर्जामा निजी क्षेत्रको ७ सय मेगावाटभन्दा बढी छ । निजी क्षेत्रले उत्पादन गरेको विद्युत् नेपाल विद्युत् प्राधिकरणले खरिद गरी ग्राहकलाई बेच्दै आएको छ । निजी क्षेत्रले उत्पादन गर्ने आयोजन...
नारायणप्रसाद पौडेल प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । २०७५ जेठमा सो कम्पनीको सीईओ बनेका उनी नेपाल राष्ट्र बैङ्कको नियमन विभागमा कार्यकारी निर्देशक थिए । राष्ट्र बैङ्कमा ३० वर्षको सेवापछि उनी बाहिरिएका हुन् । राष्ट्र बैङ्कमा रहँदा ...
विष्णु गैरे नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष हुन् । उनी हालै मात्रै नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी सदस्यमा समेत निर्वाचित भएका छन् । महासङ्घको वस्तुगत समूहमा निर्वाचित भएका उनी वैदेशिक रोजगार व्यवसायीको तर्फबाट महासङ्घमा प्रतिनिधित्व गर्ने पहिलो व्यक्...
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले मन्त्रालय सम्हालेको एक वर्ष पुग्यो । तर यसबीचमा मन्त्रालयमा उल्लेख्य र सम्झन लायक काम खासै केही पनि भएन । आएको एक डेढ महिनामै कोरोना महामारी बढ्दै गयो । जसले गर्दा आफूले सार्वजनिक गरेको योजनाअनुसार काम गर्न नपाए...
नेपाल उद्योग वाणिज्य सङ्घमा चुनावी सरगर्मी बढ्दैछ । चुनावको मिति जतिजति नजिकिँदैछ उतिउति व्यवसायीबीच प्रतिस्पर्धा चुलिँदैछ । महासङ्घको निर्वाचन स्पष्ट दुई प्यानलमा विभक्त भएकाले पनि प्रतिस्पर्धीहरु बीचको आमुन्नेसामुन्ने निकै रोचक बन्दै गएको छ । व्यवसायीहरु एकले अर्कोलाई कमजो...
नेपाल उद्योग वाणिज्य महासङ्घको चुनाव आउन केही दिन मात्र बाँकी छ । चुनावी माहोल तातिरहेको छ । विभिन्न उम्मेदवारले आफ्नो जित सुनिश्चितको भाषण पनि गरिरहेको छन् । यही मङ्सिर १३ मा हुने चुनावमा जिल्ला नगरबाट उपाध्यक्ष पदका उम्मेदवार दिनेश श्रेष्ठ किशोर प्रधान प्या...
“उत्पादनमूलक, सेवा, व्यापार, जलविद्युत्, कृषि, पर्यटन, साना तथा मझौला सबैखाले व्यवसायको सुनिश्चित प्रतिनिधित्व हाम्रो टिममा छ । यसैले हाम्रो टिमले देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सिर्जनात्...
उद्योग वाणिज्य महासङ्घको यही मङ्सिर १३ मा हुने निर्वाचनले अध्यक्ष बाहेकको नयाँ कार्यसमति चयन गर्दैछ । वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकाल चुनावी मैदानमा छन् । प्रधान र ढकाल आफ्नो प्यानलसहित चुनावी माहोल आफ्नो पक्षमा बनाउन जुटिरहेका छन् । वरिष्ठ उपाध्यक्ष स्व...
यतिखेर नेपाल उद्योग वाणिज्य महासङ्घ चुनावमय भएको छ । महासङ्घको ५४औँ साधारण सभा र सो साभामार्फत बन्ने नयाँ कार्यसमितिलाई लिएर अहिले व्यवसायीबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ । चुनावी मत आफ्नो पक्षमा पार्न व्यवसायीबीच निकै दौडधुप चलिरहेको छ । त्यसो त यो दौडधुप अहिले राजध...
नेपाल उद्योग वाणिज्य महासङ्घमा चुनावी सरगर्मीको पारो तातिरहेको छ । यहि मंसिर ११ देखि १३ गते सम्म हुने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । विधान अनुसार महासङ्घको वरिष्ठ उपाध्यक्षस्वतः अध्यक्ष बन्ने व्यवस्था छ । सोही अनुरुप महासङ्घले अध्यक्षमा शेखर गोल्छा पाउँदैछ । आगाम...
नेपालको पहिलो इन्फ्रास्ट्रक्चर बैङ्कले हालसम्मकै ठूलो आईपीओ निष्काशन गर्नेगरी आफ्नो तयारी थालेको छ । सो प्रस्तावसहित उसले मङ्सिर ३ मा साधारण सभा पनि बोलाएको छ । इन्फ्रास्ट्रक्चर विकासका लागि खुलेको बैङ्कले आफ्नो लगानी जलविद्युत् क्षेत्रबाट सुरु गरेको छ । कारोबार सुरु भएको २० ...
नेपालका एक सफल व्यवसायी हुन् उमेशलाल श्रेष्ठ । राजनीतिक घरानाबाट आएका उनी राजनीति र व्यवसायमा उत्तिकै सक्रिय छन् । कलिलो उमेरमा (१९ वर्ष नपुग्दै) सामान्य कामदारको रुपमा व्यावसायिक क्षेत्रमा छिरेका श्रेष्ठले व्यापार–व्यवसायमा जरो गाड्दै गए । नेपाल उद्योग वाणिज्य महासं...
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्षमा निर्वाचित भएका भरत रानाभाट अहिले एसोसिएसनको २ वर्षे कार्यकालको अन्तिम समयमा छन् । एसोसिएसनले शुक्रबारका लागि वार्षिक साधारण सभा बोलाएको छ । सोही साधारण सभामार्फत् आगामी कार्यकालका लागि कार्यसमितिको निर्वाचनको एजेन्डा...
काठमाडौँ । यतिखेर मुलुक कोभिड–१९ सङ्क्रमणको जर्जर अवस्थामा छ । १२० दिन लामो लकडाउन र लकडाउन पछिको निषेधाज्ञाले समेत कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा आउन सकेन । हाल दैनिक २ हजारभन्दा बढी सङ्क्रमणका केसहरू आइरहेका छन् भने अहिले सङ्क्रमणको मुख्य केन्द्र काठमाडौ...
लघुवित्तमा अहिले मर्जरको लहर चलेको छ । चुक्तापुँजी पु-याउन मर्जरमा जान थालेका छन् । यता बैङ्कहरूलाई जस्तो लघुवित्तलाई पुँजी वृद्धिमा सहज छैन किनभने राष्ट्र बैङ्कले हकप्रद सेयर र एफपीओ निष्काशनमा बन्देश लगाएको छ । आईपीओ र बोनस सेयरबाट मात्र पुँजी वृद्धि गर्न सकिने अवस्था ...
नेपालका सिमेन्ट उद्योगमा नवप्रवेशी उद्योग हो बालाजी सिमेन्ट इन्डस्ट्रिज । आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासबाट रूपन्देहीको चन्द्रौटाबाट सो उद्योगले सिमेन्ट उत्पादन सुरु गरको थियो । सो इन्डस्ट्रिजले अहिले ओपीसी, पीपीसी र पीएससी सिमेन्टको उत्पादन गर्दै आएको छ । बाहुबली, चन्द्...
कोरोना महामारीका कारण सम्पूर्ण क्षेत्र प्रभावित भएको छ । त्यसमा डेरी क्षेत्र पनि अछुतो छैन । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीमा यो उद्योग सधैँ सञ्चालित रहे पनि ८० प्रतिशत व्यापार चौपट छ । विगत ६ महिनाको अवधिमा मात्र यो क्षेत्रमा १० ...
जगत पोखरेल नेपाल लघुवित्त सङ्घका अध्यक्ष हुन् । लघुवित्त क्षेत्रका बारेमा नीतिगत लबिङ गर्ने भन्दै सबै लघुवित्त संस्थाको प्रतिनिधित्व हुनेगरी गत फागुनामा यो सङ्घको औपचारिक घोषणा गरिएको थियो । सङ्घको औपचारिक घोषणा भएलगत्तै देशमा लकडाउन भयो । महामारीकै बीचमा बजेट र मौद्रिक...
काठमाडौँ । कोभिड–१९ का कारण यतिखेर मुलुक आक्रान्त छ । मुलुकको अर्थतन्त्र सुस्ताएको छ । मुलुकभित्र भएका उद्योग कलकारखाना अझै राम्रोसँग सञ्चालनमा आउन सकेका छैनन् भने आयात निर्यात सहज हुन सकेको छैन । व्यापार, व्यवसायले अझै गति लिन सकेको छैन । कोरोना सङ्क्रमण घट्न...
नेतृत्व सम्हालेको छोटो समयमा नै एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बैंकलाई सफलताको शिखरमा पु¥याउन सफल भएका छन् र यो लोभलाग्दो सफलताले देशका थुप्रै युवाहरुलाई नेपालमै गरे सम्भव छ भन्ने प्रेरणा पनि मिलेको छ । वाणिज्य बैंकका सिइओहरु...
चार महिना लामो लकडाउन पछि बजारमा चहलपहल सुरु भएको छ । कोरोनाभाइरसको विश्व महामारीले विश्व अर्थतन्त्रलाई नराम्ररी थला पारेको अवस्थामा नेपालको अर्थतन्त्र पनि अहिलेसम्मकै खराव अवस्थामा पुगेको अनुमान गरिएको छ । यस्तै असर परेका क्षेत्र मध्ये एक हो बैङ्क । महामारीबा...
सिमेन्ट उद्योग मै पहिलो पटक शिवम् सिमेन्ट डिजिटल प्रविधिमा प्रवेश गरेको छ । ५०औं वर्ष पुरानो परम्परागत दायरामा अड्किरहेका सिमेन्ट कम्पनीहरु विस्तारै प्रविधिमैत्री बन्न थालेका छन् । यस्तैमा सिमेन्टको इतिहासमै पहिलो पटक शिवम् सिमेन्ट डिजिटाइजेसनमा गएको हो । हातमा पैसा ...
कोरोना भाइरसका कारण विश्वभरकै अर्थतन्त्र प्रभावित छ । नेपालमा पनि यसको प्रभावमा सबै क्षेत्र परेका छन् । कोरोनाकै कारण देशको जीडीपीमा संकुचन आउने सरकारी आँकलन छ । यस्तो असामान्य अवस्थामा गुज्रिएको देशको अर्थतन्त्र चलायमान बनाउन एनआईसी एसियाले केही स्कीम ल्याए...
सुरेन्द्र पौडेल नेपाल आयल निगमका कार्यकारी निर्देशक हुन् । करिब डेढ वर्षअघि निगममा भित्रिएका उनी त्यसअघि उदयपुर सिमेन्टको कार्यकारी प्रमुखको जिम्मेवारीमा थिए । वर्षौंदेखि घाटामा रहेका सो कम्पनीलाई पहिलो पटक नाफामा पुर्याएकै कारण चर्चामा रहेका पौडेल आएपछि रक्सौल–अ...