बैँक/वीमा

वाणिज्य बैंकहरूमा फेरि बढ्न थाल्यो निक्षेप access_timeभदौ ३, २०७९

वाणिज्य बैंकहरूको निक्षेप संकलनमा सुधार आउन थालेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मंगलबारसम्म वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ३४ अर्ब रुपैयाँ छ । जुन सोमबारको तुलनामा १३ अर्ब रुपैयाँले बढेको हो ।  सोमबार भने बैंकहरूको कुल निक्षेप ४४ खर्...

निक्षेप कर्जा सुरक्षण कोष र नेपाल क्रेडिट एण्ड कमर्स बैँकबीच सम्झौता access_timeभदौ २, २०७९

निक्षेप कर्जा सुरक्षण कोष र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार दुई पक्षबीच साना तथा मझौला उद्यम कर्जा र कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  सो सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घि...

बैंकको मुद्दती स्कीमले चेपुवामा बीमा कम्पनी access_timeभदौ २, २०७९

निक्षेप तान्न होडबाजी गर्दै बैंकहरुले विभिन्न प्रकारका योजना (स्कीम) ल्याउँदा बीमा कम्पनीहरु चेपुवामा परेका छन् । केही बैंकहरुले २० वर्ष वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा १० गुणासम्म बढी रकम फिर्ता दिने योजना सार्वजनिक गरेका छन् । बैंकहरुले यस्तो योजना सार्वजनिक गर...

प्रभु बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला हुँदै access_timeभदौ २, २०७९

प्रभु बैंकले १० भदौदेखि संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १४० रुपैयाँ तोकेको छ ।  लगानीकर्ताले १४० रूपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । यसमा बैंककै संस्थ...

ग्लोबल आइएमई बैंकद्वारा अनलाइन भिडियो मार्फत ग्राहक पहिचान सेवा शुभारम्भ access_timeभदौ २, २०७९

ग्लोबल आइएमई बैंकले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवात गरेको छ । यो सेवाको सुरुवातसँगै ग्लोबल आइएमई बैंकका नयाँ ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सुचारु गर्न सक्नेछन् ।  बैंकमा नयाँ ...

स्मार्ट च्वाइस  र आइसीएफसी फाइनान्सबीच सम्झौता access_timeभदौ २, २०७९

आइसीएफसी फाइनान्स र स्मार्टच्वाइस टेक्नोलोजिजबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका व्यवसायिक सम्झौता भएको छ । सम्झौता पश्चात आइसीएफसी फाइनान्स लिमिटेडका ग्राहकहरुले बैंकको मोवाईल बैंकिङ्ग एप  प्रयोग गरी कुनै पनि व...

सिद्धार्थ बैंकका ग्राहकलाई ह्यारिसन प्यालेसमा २०५ सम्मको छुट access_timeभदौ १, २०७९

सिद्धार्थ बैंक लिमिटेड र विराटनगरस्थित ह्यारिसन प्यालेस बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रदेश १ प्रमुख कमल बस्नेत तथा ह्यारिसन प्यालेसका तर्फबाट निर्देशक शोभाना दुगरले हस्ताक्षर गरेका...

बैंकहरुले सहज सेवा नदिएको गुनासो access_timeभदौ १, २०७९

लुम्बिनी प्रदेशका बैंकहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्न प्रदेश सरकारले आग्रह गरेको छ । प्रदेशको सार्वजनिक लेखा समितीले बैंक तथा वित्तिय संस्थाले झन्झटिलो तरिकाले सेवा प्रवाह गरेको भन्दै सहज सेवाका लागि आग्रह गरेको हो ।  प्रदेशको सार्वजनिक लेखा समितिका सभापति ब...

प्रभु बैंक र होटल सिताशरणबीच सम्झौता access_timeभदौ १, २०७९

प्रभु बैंक र जनकपुरस्थित होटल सिताशरणबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट जनकपुर शाखा कार्यालय प्रमुख अशोक कुमार साह र होटल सिताशरणका तर्फबाट महाप्रबन्धक कमल सिंह साउदले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।   प्रभु...

साङ्ग्रिला मुद्दती धमाका योजना खाता सञ्चालनमा access_timeसाउन ३१, २०७९

साङ्ग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी साङ्ग्रिला मुद्दती धमाका योजना सार्वजनिक गरेको छ । ग्राहकहरूले यो योजना न्यूनतम मौज्दात रु दश हजारबाट सुरु गर्न सक्नेछन् ।  यस मुद्दती योजना अन्तर्गत बचत रकम अनुसार ४ गुणा, ५ गुणा र १० गुणा सम्म प्रतिफल प्राप्त ...

गभर्नरद्वारा नेपाल बैंकका सञ्चालक समिति अध्यक्षको शपथ access_timeसाउन ३१, २०७९

नेपाल बैंकको सञ्चालक समिति अध्यक्ष गंगाप्रसाद ज्ञवालीले पथ तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गर्भनर महाप्रसाद अधिकारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।  बैंकका नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै अध...

राष्ट्र बैंकले साउन ३१ गते १३ अर्ब ऋण उठाउने access_timeसाउन २९, २०७९

नेपाल राष्ट्र बैंकले १३ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । बैंकले ट्रेजरी बिलमार्फत यहीँ साउन ३१ गते १३ अर्ब रुपैयाँ उठाउने भएको हो ।  बैंकका अनुसार २८ दिने ट्रेजरी मार्फत ५ अर्ब रुपैयाँ, ९१ दिने ट्रेजरी मार्फत २ अर्ब रुपैयाँ र १८२ दिने ट्रेजरी मार्फत ६ अर्ब रु...

राष्ट्रिय बीमा संस्थान अब पब्लिक लिमिटेडमा रुपान्तरण access_timeसाउन २९, २०७९

राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा रुपान्तरण हुने भएको छ । आइतबार बसेको संघीय संसदको प्रतिनिधिसभाबाट बीमा विधेयक, २०७९ पारित भएसँगै बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको हो ।  राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ को खारेजसँगै अब बीमा विधेयक, २०७९ ...

पुर्नबीमा कम्पनीको वित्तीय रिर्पोट सार्वजनिक, जीवन बीमातर्फ घाटा access_timeसाउन २७, २०७९

नेपाल पुर्नबीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ । ढिलागरी तेस्रो त्रैमासको वित्तीय रिर्पोट सार्वजनिक गरेको कम्पनीले निर्जीवन बीमातर्फ नाफा र जीवन बीमातर्फ घाटाको व्यापार गरेको जनाएको हो । कम्पनीका अनुसार समीक्षा अवधिका ...

एनएमबी बैंकले भित्र्यायो ३ अर्ब १७ करोड, तरलता समस्याको हल हुने अपेक्षा access_timeसाउन २६, २०७९

एनएमबी बैंकले ३ अर्ब १७ करोड ५० लाख रुपैयाँ बराबरको विदेशी मुद्रा भित्र्याएको छ । बैंकले इन्टरनेसनल फाइनान्स कर्पोरेशन (आईएफसी) बाट कर्जाको रुपमा २ करोड ५० लाख अमेरिकी डलर भित्र्याएको हो । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत...

सिन्धु बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला access_timeसाउन २६, २०७९

सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ । कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा  रहेको संस्थापक शेयर सर्वसाधारणका लागि आजबाट बिक्री खुला गरेको हो ।  बैंकका अनुसार संस्थापक शेयरमा इच्छुक जो कोही व्यक्ति, संघ ...

सिटिजन्स बैंक र कर्णाली र्‍याफ्टिङ एण्ड एडभेन्चरबीच समझदारी access_timeसाउन २५, २०७९

सिटिजन्स बैंक इन्टरनेसनल र कैलालीको टिकापुरस्थित कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चरबीच आर्कषक छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्ड बाहकहरुले कर्णाली र्‍याफ्टिङ का र्‍याफ्टिङ  प्याकेजहरूमा १० प्रतिशत सम्म छु...

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्वारा आर्थिक सहयोग प्रदान access_timeसाउन २५, २०७९

आर्थिक स्थिति कमजोर भएका क्यान्सर रोगी बिरामीहरुको निःशुल्क उपचार गरिरहेको नेपाल क्यान्सर हस्पिटल ललितपुरलाई आइएमई जनरल इन्स्योरेन्सले सहयोग गरेको छ।   कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई लाख पचास हजार रुपैयाँ सहयोग गरेको हो ।  उक्त अवसरमा ...

बैंक अफ काठमाण्डू र फोकसवानबीच भुक्तानी सेवा सम्झौता access_timeसाउन २५, २०७९

बैंक अफ काठमाण्डूले फोकसवान पेमेन्ट सोलुसन्स्बाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्तानी सेवा सम्बन्धी  सम्झौता गरेको छ । यस सम्झौता पश्चात् बैंकका कार्ड बाहकहरुले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गर्न सक्नेछन् ।  बैंकका कार्ड बाहकहरुल...

नेशनल लाइफ इन्स्योरेन्सको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न access_timeसाउन २५, २०७९

“रिचिङ द पिनाकल २०७९/८०” नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ४ दिने वार्षिक सम्मेलन “एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न गरेको छ ।  आ.व. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरूलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन ...

सानिमा बैंकले २ करोड अमेरिकी डलर विदेशी ऋण भित्र्यायो access_timeसाउन २५, २०७९

सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी)बाट २ करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ । तरलता अभावलाई मध्य नजर गरी गत आर्थिक वर्षमा नै सानिमा बैंकले आइएफसीसँग सम्झौता गरी विदेशी ऋण ल्याउन प्रयत्न गरेको थियो ।  नेपाल राष्ट्र ब...

नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता access_timeसाउन २५, २०७९

नेपाल बैंक लिमिटेड र  त्रिभुवन विश्वविद्यालय  व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धान सम्बन्धि कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौताअनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरुले नेपाल बैंकमा इन्टर्नशिप गर्न पाउन...

बैंकहरुको ‘बेसरेट’ दोहोरो अंकमा, कर्जाको ब्याजदर महँगियो access_timeसाउन २४, २०७९

तरलता अभावको प्रत्यक्ष प्रभाव बैंकिङ ब्याजदरमा परेको छ । अघिल्लो वर्ष सरदर ७ प्रतिशत रहेको बैंकिङ आधारदर (बेसरेट) चालु आर्थिक वर्षको सुरुवातमा नै दोहोरो अंक नाघेको हो ।  कूल २६ वटा वाणिज्य बैंकहरू मध्ये आधाआधी बैंकहरुको बेसरेट १० प्रतिशत हारहारी पुगेको छ । ...

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो access_timeसाउन २४, २०७९

एभरेष्ट बैंकको ऋणपत्र बिक्री नभएपछि आवेदन दिने समय थप गरिएको छ । अब १ भदौसम्म आवेदन दिन सकिनेछ । बैंकले २० लाख युनिट ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १२ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ८ लाख युनिट सर्वसाधारणका लागि खुला गरिएको हो ।   यसबा...

आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा फेरि श्रेष्ठ नियुक्त access_timeसाउन २३, २०७९

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा फेरि युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । सोमबारदेखि लागु हुने गरी उनी दोश्रो कार्यकालको लागि नियुक्त भएका हुन् । उनी २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । सोही अवसरमा कम्पनीको संचालक समितिक...

Page 1 of 202