केन्द्रीय संस्करण

ब्लग

पूर्ण प्रजातन्त्रको आवश्यकता access_timeमंसिर २५, २०७६

-रिना भट्ट विश्वमा समाज परिवर्तनसँग पुराना चिजको बहिष्कार हुँदैछन् । पुरानो व्यवस्थले प्रजातन्त्रका नाममा सम्पूर्ण मानवलाई भ्रम छर्ने काम गरिरहेको छ । त्यसको विरोध सर्वत्र हुँदैछ । विश्व प्रजातान्त्रिक  व्यवस्थाबाट पूर्ण प्रजातान्त्रिक युगमा प्रवेश गरिरहेको  छ । दुई ...

कसरी उठ्यो चिलीमा नवउदारवादविरुद्ध जनउभार ? access_timeमंसिर २३, २०७६

ल्याटिन अमेरिकी देश चिलीमा अहिले नव उदारवादविरुद्ध आन्दोलन चलिरहेको छ । भनिन्छ इतिहासका निर्माता जनता हुन् । आज तिनै जनता जसले आफ्नो इतिहासको निर्माण गरे । उनीहरु नै चिलीबाट नवउदारवादको जरो उखेल्न ४८ दिनदेखि देशको राजधानी सेन्निएगोदेखि देशका मध्य सहरमा हातमा झण्डा...

व्यङ्ग्य : अध्यात्मिक संसारका मत्ता हात्ती access_timeमंसिर २२, २०७६

धार्मिक, राजनीतिक, सामाजिक, शैक्षिक र सांस्कृतिक क्षेत्रका अभियन्ता भई परसेवामा अभ्यस्त हुने निष्कामकर्मी नै परमार्थी भावनाका जोगी हुन् ।  तर यो कराल कलि कालमा  अपवादबाहेक अत्यधिक जोगी  भने भोगी, ढोँगी, रोगी र स्वार्थलम्पट बन्न पुगेका छन् । ओठमा राम जप...

निरिह पशुको बध : पाप कि पुण्य ? access_timeमंसिर २२, २०७६

तपाईंले भगवान्लाई कसरी बुझ्नुहुन्छ ? भगवान्, ईश्वर, अल्लाह, गड, परमेश्वर भन्नु सायद नामको आस्था पनि त हुन सक्ला ? सन्दर्भ– नेपालको बारा जिल्लाअन्तर्गत पर्ने शक्तिपीठमध्येको प्रसिद्ध गढीमाई मन्दिरमा पाँच–पाँच वर्षमा लाग्ने मेलासँगको पनि हो । मङ्सिर महिनाभरि लाग्ने उ...

स्थानीय सरकार कसरी सफल बनाउने ? access_timeमंसिर १९, २०७६

नेपालमा लामो समयको राजनीतिक सङ्घर्ष, त्याग र बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । सङ्घीय संरचनाअनुसार अहिले सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारहरु जनताबाट निर्वाचित भएर क्रियाशील रहेका छन् । समग्रमा तीन तहका सरकारहरुको भूमिका नेपालको संविधानमा किट...

एकीकृत जनक्रान्तिको अर्थराजनीतिक परिधि access_timeमंसिर १६, २०७६

-उदयबहादुर चलाउने ‘दीपक’ नेपाली जनताले प्रत्येक दिन सुन्ने र हेर्ने समाचारका अधिकांश हिस्सा भ्रष्टाचारका काण्डले भरिएका हुन्छन् । वाइडबडी काण्ड, बालुवाटार जग्गा काण्ड, एनसेल काण्ड यी पछिल्ला केही चर्चित भ्रष्टाचार काण्डहरु हुन् । यस्ता ठूला सबै काण्डहरुमा प्रा...

प्रधानमन्त्रीका फेरिएका चुनौती access_timeमंसिर १५, २०७६

-रामहरि नेपाल  तत्कालीन नेकपा एमाले र माओवादीबीच पार्टी एकताका बेलामा भएको सहमतिअनुसार गर्ने भनिएको बहुप्रतिक्षित दुई अध्यक्षबीच कार्य विभाजन र मन्त्री परिषद् पुनर्गठन भर्खरै सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्षसम्म प्रधानमन्त्रीको रूपमा सरकारको ...

नारी स्वतन्त्रताको प्रश्न access_timeमंसिर १२, २०७६

देवी काफ्ले हाम्रो समाजमा नारीलाई पुरुषका सम्पत्ति ठान्ने सोच अद्यपि छ । नारी पुरुषका लागि मात्र हो, आफैमा ऊ अपूर्ण हुन्छे भन्ने सोचले ग्रस्त छ हाम्रो समाज । तसर्थ उनीहरुको स्वतन्त्रताको बहस कुइराको काग जस्तै भएको छ ।  जन्मेदेखि बाबुको अधिन, दाजुभाइको अधिन, यु...

सीमा विवाद भूगोलको मात्रै प्रश्न होइन access_timeमंसिर २, २०७६

दसैँमा व्यस्त हुने समयमा सभामुख कृष्णबहादुर महरा प्रहरी हिरासतमा जानुपर्यो । नेपालीले दसैँमा जानी नजानी महराले पिएकोे भनिएको रक्सी खोजी खोजी पिए । रक्सी दोकानकी बहिनीले मात्रै होइन, श्रीमतीले पनि महराजस्तै नहुनु नि भनेर जिस्क्याउन भ्याइन् । रक्सी र सभामुख महराको च...

विभेद नै उच्च जातको धर्म ! access_timeमंसिर १, २०७६

त्यो दिन सम्झँदा आज पनि मन अमिलो हुन्छ । त्यसबेला म विभेद सहन बाध्य थिएँ । विभेदको प्रतिवाद गर्ने क्षमता ममा थिएन । म ग्रामीण भेगको दलित र गैरदलितहरूको मिश्रित समुदायमा जन्मिएकी हुँ । मैले बाल्यावस्थादेखि नै जातीय विभेद भोग्नु र सहनु पथ्र्यो । ७ वर्षकी हुँदा एक दिन ...

सीमा सुरक्षाको दीर्घकालीन निकास access_timeकात्तिक २६, २०७६

भारतले जारी गरेको आफ्नो नक्साभित्र लिम्पियाधुरालगायत कालीवारिको त्रिदेशीय क्षेत्रलाई समेत राखेको समाचारसँगै नेपाली मनमा राष्ट्रिय गरिमाको पीडा बढेको छ । नेपाली जनमानसमा राष्ट्रिय स्वाधीनताको घाउ दुखेको छ । देशको भूमिसँग मित्रतालाई तोलेर सट्टापट्टा गर्ने विषय पनि त ...

टोल कपमा राजनीतिक हुटिङ ! access_timeकात्तिक २४, २०७६

अरूले वल्र्ड कप खेल्छन्, हामी टोल कप ! माथिको वाक्य, सन् २०१८ को रसिया विश्वकपताका मेरो एउटा साथीको फेसबुक स्ट्याटस हो । नेपालीहरुले विश्वकपमा सहभागिता नजनाए पनि खेलकुदप्रतिको क्रेज कम्तीको छैन । गाउँदेखि सहरसम्म, युवादेखि वृद्धासम्म खेलकुको मोह उत्तिकै छ । नेपालीहरुले...

‘सानो जातकी भएर ठूलो बन्न नखोज !’ access_timeकात्तिक २३, २०७६

२०७४ पौष ३० गते । बुटवल उप–महानगरपालिका वडा नं १५ उजेलापुर उपल्लो भाटा । साँझ ७ः३० बजे । डम्म कुइरोले ढाकेको रात एकदम जाडो थियो । सिमसिम पानी परेको र हल्का हावा चलिरहेको थियो । कठ्यांग्रिने जाडो भएर के गर्नु, केटाकेटीलाई खुवाउनै प-यो । दुबै छोरा भोकले ...

थवाङ डायरी–२ access_timeकात्तिक २१, २०७६

यसअघिको अङ्कमा थवाङ डायरीको पहिलो खण्ड प्रस्तुत गरेको थिएँ । त्यही लेखको पूरक अंशका रूपमा थवाङ डायरी–२ लेख्दैछु । लेख आत्मगत तथा मनोगत कथनीबाट मुक्त गराउने भरमग्दुर प्रयास गरेको छु । त्यसका लागि थवाङको विगतको राजनीतिक तथा सामाजिक घटनाक्रमहरूको बारेमा प्रकाशित...

थवाङ डायरी–१ access_timeकात्तिक १९, २०७६

भियतनामको लाओवान र चीनको येनानलाई क्रान्तिकारीहरूको लालकिल्ला भनिए जस्तै नेपालको थवाङलाई क्रान्तिकारीहरूको लालकिल्ला भन्ने गरिन्छ । नेपालका धेरै गाउँहरूमध्ये छुट्टै पहिचान बोकेको गाउँ हो थवाङ । काठमाडौँदेखि झण्डै ५५० किमि टाढा रहेको दुर्गम गाउँमा बस्ने थवाङीहरूले&nb...

स्वतन्त्रता भनेको उच्छृङ्खलता होइन गगनजी access_timeकात्तिक १३, २०७६

रातोपाटी अनलाइन पत्रिकामा गगन थापाले आफ्नो चियापान समारोहमा राखेको धारणा भनेर उहाँको विचार छापिएको रहेछ । शीर्षक छ ‘गीत मन नपरे कान थुन्ने हो, गायक थुन्ने होइन’ । मलाई शीर्षक देख्दा नै गगनको विचारप्रति दया लागेर आयो । के रहेछ त भनेर पुरै लेख पढें, ...

दीपैदीपको महापर्व तिहार ! access_timeकात्तिक ९, २०७६

  बडादशैँको बिदाइलगत्तै नेपालीका घरआगनमा तिहारको रमझम छाउन थालेको छ । ‘पर्व’ धर्तीका सबैथरी प्राणीको उत्सव र प्रेरणाको मार्गदर्शन हो । यसले चराचर प्राणीहरूकै अस्तित्व, गरिमा र उपयोगिताको बोध गराउँछ । ‘तिहार’ तिथि र बारबाट निर्माण भएको ...

शैक्षिक मुद्दा गायव गर्न उमेरको फर्जि बहस access_timeकात्तिक ७, २०७६

काठमाडौं – यतिबेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा उमेरको विषयले निकै चर्चा भइरहेको छ । पार्टीको केन्द्रीय कार्यसमितिदेखि नेविसंघ वृतमा समेत उमेरको विषय बहस र छलफलको एजेण्डा भन्ने गरेको छ । ८ महिनादेखि...

समाजवादी अर्थराजनीतिक पद्धति access_timeकात्तिक ७, २०७६

परिभाषा       कुनै पनि खास समाजको चरित्र, संस्कृति र प्रवृत्ति भनेको अर्थराजनीतिले निर्धारण गर्छ । अर्थात् हरेक वस्तु वा सामाजिक सत्ताको चरित्र अर्थराजनीतिद्वारा निर्देशित हुन्छ । मुलुक वा समाजलाई कुन दिशातर्फ डोर्याउने भन्ने सवाल पनि अर्थराजनीतिले नै...

राजनीतिक वितृष्णासँगै मेटिँदो मानवता access_timeकात्तिक ४, २०७६

इतिहासले पल्टाउँदै ल्याएका व्यवस्थालाई सरसर्ती आँखा लगाउँदा जनवादी बहुमतको सरकार भएको आजको अवस्थामा त कमसेकम जनतामा असन्तुष्टिको अग्निज्वालाले प्रहार गर्नुहुँदैन थियो । जनता व्यवस्था र सिद्धान्तभन्दा शान्ति र विकासका पक्षपाती हुन्छन् तर नेता भने व्यवस्था र सिद्धान्तका साख जोगा...

Page 1 of 20