केन्द्रीय संस्करण

देश

गृहयुद्धमा बेपत्ता भएकाहरुको मृत्यु भइसक्यो: श्रीलङ्काली राष्ट्रपति access_timeमाघ ७, २०७६

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले सन् २००९ मा समाप्त भएको श्रीलङ्काली गृहयुद्धको समयमा बेपत्ता भएका नागरिकको मृत्यु भएको बताएका छन् । गृहयुद्धका क्रममा करिब २३ हजार ५०० मानिस बेपत्ता भएको अनुमान गरिएको छ । ती सबै मानिसको मृत्यु भइसकेको सरकारले पहिलो...

हिटरको कहर : दामन घुम्न आएका ८ भारतीय पर्यटकको मृत्यु access_timeमाघ ७, २०७६

भारतको केरलाबाट मकवानपुरको दामन घुम्न आइपुगेका २ परिवारका ८ सदस्यको मृत्यु भएको छ । दामनको पानोरामा होटलमा बास बसेका ८ जना भारतीय नागरिकहरु अचेत अवस्थामा भेटिएपछि मंगलबार बिहान हेलिकप्टरमा उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो । उनीहरुको उपच...

महन्थ ठाकुरको अध्यक्षतामा ३ मिनेट बसेर संसद बैठक स्थगित access_timeमाघ ६, २०७६

काठमाडौँ । ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा प्रतिनिधिसभाको बैठक बसेको छ ।  सोमबार बसेको दोस्रो बैठकमा ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजीनामा पढेर सुनाएसँगै बैठक माघ १२ गतेसम्मको लागि घोषणा गरे । उनको अध्यक्षतामा मात्र ३ मिनेट बैठक बसेक...

सभामुखको निर्वाचन माघ १२ गते access_timeमाघ ६, २०७६

काठमाडौँ । रिक्त प्रतिनिधिसभाका सभामुखको निर्वाचन १२ माघमा हुने भएको छ ।  सोमबार बसेको कार्यव्यवस्था समितिको बैठकमा दलहरुबीच सभामुखको निर्वाचन १२ माघमा गर्ने सहमति भएको हो । माघ ६ गतेपछि अर्को बैठक ६ दिनपछि अर्थात माघ १२ गते बोलाउने र त्यही दिन सभामुखको न...

मौन अवधि शुरु हुँदैछ, निर्वाचन आचारसंहिताको पूर्ण पालना होस् : निर्वाचन आयोग access_timeमाघ ५, २०७६

राष्ट्रियसभा सदस्यको यही माघ ९ गते बिहीबार हुने निर्वाचनको सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । निर्वाचन आचारसंहिता बमोजिम ४८ घण्टा अगाडी अर्थात  माघ ६ गते सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु हुने आयोगले जनाएको छ ।  निर्वाचनलाई स्वच्छ, स्वत...

आजबाट मौसममा पूर्ण सुधार हुने access_timeमाघ ५, २०७६

पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजबाट पूर्ण सुधार हुने बताइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कम भएपछि आजबाट मौसममा सुधार आउनेछ । हाल देशको पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिम...

सभामुखमा सहमति खोज्न प्रचण्ड बालुवाटारमा access_timeमाघ ५, २०७६

काठमाडौँ । सभामुखबारे सहमति जुटाउन त्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान नौ बजेदेखि दुई अध्यक्षबीच छलफल ...

बसको ठक्कबाट साइकलयात्रीको मृत्यु access_timeमाघ ५, २०७६

मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित बसले ठक्कर दिँदा ४० वर्षीय भीमराज स्याङतानको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेक...

बालुवाटारमा नेकपा र काँग्रेस शीर्ष नेताबीच छलफल access_timeमाघ ३, २०७६

काठमाडौ । सत्य निरुपण तथा वेपत्ता आयोगलाई पूर्णता दिन सत्रारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताहरुबीच शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन दुई आयोगलाई पुर्णता दिने विषयमा छलफल केन्द्रीत भइ...

सभामुख चयनबारे बालुवाटारमा दुई अध्यक्षबीच छलफल सुरु access_timeमाघ ३, २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा सभामुखबारे छलफल सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो । यस...

ओली–प्रचण्ड छलफल : सभामुखमा के होला निर्णय ? access_timeमाघ २, २०७६

काठमाडौँ । केही दिनको सम्वादहिनता तोड्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’वीच भेटवार्ता हुने भएको छ ।  प्रधानमन्त्री तथा अध्यक्षबीच बिहीबार भेटवार्ता हुन लागेको प्रधानमन्त्रीको सचिवालयका एक...

माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइँदै access_timeपुस २८, २०७६

काठमाडौं । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ २२औँ भूकम्प सुरक्षा दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस, २०७६ प्रचारप्रसार उपसमितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेल...

दुना टपरी बनाउँदै स्थानीय थारु समुदायकी महिला access_timeपुस २५, २०७६

धनगढीस्थित त्रिनगर कृषि उपज हाटबजारमा शुक्रबार बिक्रीका लागि दुना टपरी बनाउँदै स्थानीय थारु समुदायकी महिला । दुना टपरी बिक्री गरेर ती महिलाले मनग्य आम्दानी गर्दै आएको बताएकी छिन । तस्वीर : तिलकराज ओझा

राष्ट्र बैंकको कडाइसँगै गाडीको बिक्री घट्यो access_timeपुस २४, २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा र हायर पर्चेज कर्जामा कडाई गरेसँगै सवारी साधनको व्यापार घटेको छ । राष्ट्र बैंकले पुष पहिलो साता ऋणीले लिने कर्जाको भुक्तानी कर तिरेको आम्दानीको ५० प्रतिशत भन्दा बढी नहुने गरी व्यवस्था गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । त्यसको अ...

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो रोकथाम जारी: भोली दिउँसो पनि सडक बन्द हुने access_timeपुस २३, २०७६

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि आज र भोली दिउँसोे पनि सडक बन्द हुने भएको छ । सडक आयोजनाले मङ्गलबार सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप दुई दिन दिउँसो सडक बन्द हुने जनाएको छ  । गत मङ्सिर ...

अमेरिकी उड्यन विभागद्वारा इराक, इरान र पर्सियन खाडिमाथिको आकासमा आकस्मिक संकटकाल घोषणा access_timeपुस २३, २०७६

एजेन्सी । अमेरिकाको हवाई उड्यन विभाग ‘फेडरल एभियन फेडरेसन(एफएए)’ले इराक, इरान र पर्सियाली खाडिमाथिको आकासमा हवाई उडान रोक लगाएको छ । इरानले इराकस्थित अमेरिकी फौजको हवाई आधारमा मिसाइल आक्रमण गरेको प्रतिक्रियामा एफएएको उक्त आकस्मिक निर्देशन आएको हो ...

नक्कली नोट सहित एक जना पक्राउ access_timeपुस २०, २०७६

पर्सा । बीरगंज महानगरपालिका-८ बसपार्कस्थित होटल साह प्याराडाईजबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।  सोही महानगरपालिका-१६ नगवा बस्ने २९ वर्षीय रियाज देवानलाई नक्कली भारतीय नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय पर्सा...

केन्द्रीय समिति र सभामुखबारे छलफल गर्न नेकपा बैठक access_timeपुस २०, २०७६

काठमाडौँ । केन्द्रीय समिति बैठक र सभामुख चयनका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)को सचिवालय बैठक बसिरहेको छ । बिहान नौ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी बैठकमा केन्द्रीय समिति बैठक निर्धारित समयमा बस्ने वा केही दिनपछि...

ग्राण्डी अस्पतालले ४० बेडमा निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने access_timeपुस १९, २०७६

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल टोखाले आर्थिक रुपमा विपन्न भएका व्यक्तिका स्वास्थ्यलाई ध्यानमा राखेर ४० बेडमा निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने भएको छ ।  अस्पतालको शुक्रबार साँझ सम्पन्न सातौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा आर्थिकस्थित कमजोर भएकालाई सिद्धार्थ वार्ड ...

कानूनमा टेकेर विकासलाई बाधक पुर्याउने काम भयो : मुख्यमन्त्री पोखरेल access_timeपुस १८, २०७६

तुलसीपुर । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकासलाई पनि कानूनकै रुपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको ‘जिल्लाको विकास, सम्भावना र चुनौती’ कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले संसद्बाट पारि...

Page 1 of 698