केन्द्रीय संस्करण

मनोरञ्जन

क्वान्टिटी भन्दा क्वालिटीलाई बढी ध्यान दिन्छु -  साम्राज्ञी (भिडियो) access_timeफागुन १२, २०७६

 लन्डन।  अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह आफ्नो पछिल्लो चलचित्र ‘मारुनी’ को विशेष शोका लागि यतिबेला बेलायतमा छिन् ।  आइतबार लन्डनको अल्डरसटस्थित एम्पायर हलमा फिल्म प्रदर्शनीका लागि नायिका साम्राज्ञीका साथमा निर्माता पुनम गौतमपनि उपस्थित भए...

नवीनले नचाए ताप्लेजुङबासी access_timeफागुन १२, २०७६

काठमाडौं । लोक गायक नवीन पौडेलले ताप्लेजुङबासी नचाएका छन् । ‘पाथिभरा देवीको दर्शन मेची पर्यटन हाम्रो आकर्षण’नारा सहित सुरु भएको ‘पाथिभरा म्याराथन तथा मेची पर्यटन महोत्सव २०२०’को तेस्रो दिन आइतबार नवीनले नयाँ पुराना दर्जन बढी गीतसंगीतबाट दर्...

नायिका आँचल शर्माको हुने भयो बिहे, गरिन् इन्गेजमेन्ट access_timeफागुन १२, २०७६

काठमाडौं । अभिनेत्री आँचल शर्माले इन्गेजमेन्ट गरेकी छन् । उनले प्रेमी उदिप श्रेष्ठसँग सोमबार चाबहिलको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी हुन् ।  इन्गेजमेन्टमा आँचल र उदिपका नजिकका पारिवारिक सदस्यहरुको उपस्थिति रहेको थियो । एक वर्षदे...

‘मैच्याङ’ प्रियंका access_timeफागुन १२, २०७६

काठमाडौं । पछिल्लो समय अभिनेत्री प्रियंका कार्की म्युजिक भिडियोमा पनि निकै व्यस्त छिन् । दैनिक बाहिर आउने उनका नयाँ भिडियोबाट सो अनुमान लगाउन सकिन्छ ।  गायक जेय अथर र आइजेनको नयाँ गीत ‘मैच्याङ’को भिडियो अहिले सार्वजनिक भएको छ । जसमा पनि प्रियंक...

‘हिजो आजका कुरा’ गीत: ‘माया जदौ’ मा देखिए दुई दर्जन सेलिब्रेटी access_timeफागुन १२, २०७६

काठमाडौं । साकार पन्त निर्देशन रहेको फिल्म ‘हिजो आजका कुरा’को ‘माया जदौ’ बोलको गीत सार्वजनिक गरिएको छ । रामकृष्ण ढकाल र मेलिना राईको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतमा मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, ...

‘इन्काउन्टर’को ‘आई लभ यु’ गीतमा फुर्वा र सावित्राको रोमान्स access_timeफागुन १२, २०७६

काठमाडौं । ‘इन्काउन्टर’ १४ चैत्रबाट प्रदर्शनमा आउने फिल्म हो । प्रदर्शन मिति नजिकिँदै निर्माण युनिटले फिल्मको ‘आई लभ यु’ बोलको नयाँ गीत सार्वजनिक गरेको छ । गीतमा कलाकार फुर्वा दोर्जे तामाङ र सावित्रा थिङको अभिनय देख्न सकिन्छ । जानु काम्वाङ लि...

‘धुलो’को आइटममा हट हट दीपासा access_timeफागुन १२, २०७६

काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘धुलो’ आइटम गीत सार्वजनिक भएको छ । ‘चार सय चालिसको बिजुली’ वोलको आइटम गीतमा मोडल दीपाशा बिसीले हट अवतारमा प्रस्तुत भएकी छन् । गीतमा कलाकार बुद्धि तामाङ, अग्रज केसीलाई पनि देख्न सकिन्छ । के...

आमा ! म तिमीलाई हरेक दिन याद गर्छु : जाहन्वी कपूर access_timeफागुन १२, २०७६

एजेन्सी : बलिउड अभिनेत्री श्रीदेवीको २४ फेब्रअरीमा पर्ने पुण्यतिथिमा छोरी जाहन्वीले आमाको यादमा भावुक हुँदै सामाजिक सञ्जालमा तस्बिर शेयर गरेकी छिन् ।  सन् २०१८ मा एक विवाह समारोहमा सहभागी हुन युएई गएकी श्रीदेवीको होटलको बाथटबमा डुबेर मृत्यु भएको थियो । उ...

‘थप्पड’को शुटिङपछि तापसीलाई वास्तविक जीवनमा फर्किन लाग्यो ३० दिन access_timeफागुन १२, २०७६

एजेन्सी : बलिउडकी चर्चित अभिनेत्री तापसी पन्नुका हरेक फिल्महरुले चर्चा पाउने गर्छन् । उनले अभिनय गरेका प्रत्येक फिल्मले समाजका कुनै न कुनै प्रथाको विरोध गरेको छ। पछिल्लो समय उनी ‘थप्पड’ का कारण चर्चामा छिन् ।  श्रीमान र श्रीमतीबीचको कथाबस्तुमा आधारित ...

गलत उमेर बताउँदा ट्रोल भइन् नायिका स्वरा भास्करः भनिन्, ‘म सन् २०१० मा १५ वर्षकी थिएँ’ access_timeफागुन १२, २०७६

डिबेट शोमा पुगेकी नायिका स्वरा भास्कर एक पटक पुनः आफ्नो बयानका कारण ट्रोल भइरहेकी छिन् । एनआरसी र सिएएको विषयमा चलिरहेको डिबेटमा स्वराले एक प्रश्नको जवाफमा भनिन्, ‘म सन् २०१० मा १५ वर्षकी थिएँ ।’ उनको यो बयानपछि सोसल मिडियामा उनलाई लगातार ट्रोल गरिँ...

स्टेजको आतिसबाजीले गायकको कपाल नै बल्यो, तर पनि गाउन छोडेनन्ः भिडियो भाइरल access_timeफागुन १२, २०७६

अमेरिकाको डेट्राइट रक सिटीमा एक कार्यक्रमको क्रममा स्टेजमा प्रस्तुती दिइरहँदा आतिसबाजीका कारण एक गायकको कपालमा आगो लागेको छ । तर उनले गाउन भने छोडेनन् । स्टेजमा भएका मानिसहरु यो देखेर अचम्मित भए । यो घटना भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । घटना सोमबारको ह...

११ औं इन्डियन आइडलको उपाधी शनि हिन्दुस्थानीले जिते access_timeफागुन १२, २०७६

काठमाडौं । भारतमा ६ महिना अघिबाट  सुरु भएको इन्डियन आइडलको फाईनल राउन्ड आज समापन भएको छ । फाइनल राउन्ड समापनसँगै सुर र स्वरका धनी शनि हिन्दुस्थानीले ११ औ इन्डियन आइडलको ताज हात पार्न सफल भएका छ्न् । उक्त प्रतियोगिताका प्रतिस्पर्धीलाई ५ करोड जनताले भोटिङ समेत गरे...

कृति बनिन् मिस ब्युटि अफ चितवन access_timeफागुन ११, २०७६

काठमाडौं । ‘मिस ब्युटि अफ चितवन २०२०’को ताज कृति चौधरीले जितेकी छन् । ट्प वन मिडिया प्रा.लिको आयोजना रहेको प्रतियोगितामा नविना कडेल फस्ट रनरअप र रस्मिता अधिकारी सेकेन्ड रनरअप भए ।  अभिनेत्री अनिता केसी, सोनी बिसी, निर्माता बसन्त शर्मा, रंगकर्मी ...

नयाँ गायन रियालिटी शो ‘नेपाल स्टार’ अब नेपाल टेलिभिजनमा access_timeफागुन ११, २०७६

काठमाडौं– नेपाल टेलिभिजनका लागि  ‘कि इन्टरटेन्टमेन्ट एण्ड रिसर्च प्रा.लि ले उत्पादन गर्न लागेको नयाँ गायन रियालिटी शो ‘नेपाल स्टार’लाई वाइवाइले प्रायोजन गर्ने भएको छ ।  जसका लागि आइतबार कि इन्टरटेन्टमेन्ट एण्ड रिसर्च प्रा.लिका प्रमुख...

वाइवाइ नेपाल स्टारको टाइटल स्पोन्सर सिजी access_timeफागुन ११, २०७६

काठमाडौं । नेपालकै पहिलो रियाली शो ‘वाइवाइ नेपाल स्टार’ को टाइटल स्पोन्सर सिजी ग्रुप बनेको छ । ‘हामी नेपाली हाम्रो आवाज’ नाराका साथ निकट समयमानै राष्ट्रिय च्यानल नेपाल टेलिभिजनबाट शुरु हुन गइरहेको सांगीतिक प्रतियोगिता नेपाल स्टारको टाइटल ...

‘परदेशी–२’ को शुभमुहूर्त access_timeफागुन ११, २०७६

काठमाडौं । फिल्म ‘परदेशी–२’को शुभमुहूर्त भएको छ । ललितपुरको कार्य विनायक मन्दिरमा पूजा गर्दै फिल्मको शुभमूर्हत गरिएको हो । सो अवसरमा फिल्मका कलाकार तथा निर्माण युनिटको उपस्थिति रहेको थियो ।  ‘गोर्खा पल्टन’ र ‘परदेशी’...

‘आमा’ हेरेर रोए दर्शक access_timeफागुन ११, २०७६

काठमाडौं । ‘आमा’ दीपेन्द्र के. खनालको निर्देशन रहेको फिल्म हो । शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले  बक्सअफिसमा सुखद ओपनिङ गर्न सफल भएको छ । शुक्रवार मल्टिप्लेक्समा ६० प्रतिशत र सिंगल थिएटरमा ४५ प्रतिशत अकुपेन्सी कायम गर्न सफल फिल्मले शनिवार बिहानैदेख...

‘सेन्टी भाइरस’मा दर्शकको भिड access_timeफागुन ११, २०७६

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘सेन्टी भाइरस’ले सुरुवाती व्यवसाय राम्रो गर्न सफल भएको छ । फिल्मले शुक्रबार र शनिबार राम्रो व्यवसाय गरेको निर्माण युनिटले जनाएको छ । महाशिवरात्रीको अवसर पारेर सार्वजनिक प्रदर्शनमा आएको ‘सेन्टी भाइरस&rsq...

बङ्गाली स्वरमा ‘कलकत्ते काईंयो...’ access_timeफागुन ११, २०७६

–नारायण ढुङ्गाना  काठमाडौं । कलकत्ते काईंयो केश मेरो बाङ्गो टेबलमा ऐना छ पिरती मैले नलाको हैन  तकदिरमा रैनछ... धानकै बाला झुलाउँला मायालाई बोलाउँला.... नेपालीले झैँ उक्त ठेट लोकभाका टपक्कै टिपेर बङ्गली कलाकारले जब मञ्चमा स्वर भरे, तब...

प्रियंकालाई आयुष्मानको टक्कर (रमाइलो फोटोफिचरसहित) access_timeफागुन ११, २०७६

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज श्रेष्ठ जोशीले फागुन १५  मा लगनगाँठो कस्दै छन् । करिब एक वर्षअघि इन्गेजमेन्ट गरेको यो जोडीको विवाहले मनोरञ्जन बजार तातेको छ । प्रियंका कार्की आफ्ना पाँचजना ‘लेडी ग्याङ्ग’ लिएर थाइल्याण्डमा ब्याचलोरेट पार्टी...

सलमानलाई मार्न सुपारी लिएका कुख्यात गुण्डा पक्राउ access_timeफागुन ११, २०७६

एजेन्सी  : बलिउड सुपरस्टार सलमान खानलाई मार्नको लागि सुपारी लिएका गुण्डा नाइके भुरा भनिने रवि मलिक पक्राउ परेका छन् । राजस्थानका कुख्यात शुटर रविले सन् २०१८ मा अभिनेता खानको हत्याको लागि सुपारी लिएका थिए । लरेन्स बिश्रोइ गिरोहका सम्पत नेहाले सलमान ख...

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह लन्डनमा (तस्बिरहरु) access_timeफागुन १०, २०७६

लन्डन । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बेलायत आइपुगेकी छन् । आइतबार लन्डनको अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शनी हुन गैरहेको नेपाली चलचित्र ‘मारुनी’ को विशेष शो का लागि साम्राज्ञी लन्डन आएकी हुन् ।   उनका साथमा निर्माता पुनम गौतम पनि आएकी छन् । स्थान...

‘प्यारासाइट’ले ओस्कार जितकोमा डोनाल्ड ट्रम्पले गरे विरोध access_timeफागुन १०, २०७६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ले ओस्कारमा ‘उत्कृष्ट फिल्म’को सम्मान पाएकोप्रति असन्तुष्टि जनाएका छन् ।  समाजमा धनी र गरिबबीच रहेको खाडलमाथिको डार्क सटायर फिल्म ‘प्यारासाइट’ले ओस्कर...

४४ वर्षको उमेरमा दोस्रो बच्चाको आमा बनिन् शिल्पा शेट्टी access_timeफागुन १०, २०७६

एजेन्सी : बलिउडकी सुन्दर अभिनेत्री शिल्पा शेट्टी ४४ वर्षको उमेरमा दोस्रो बच्चाकी आमा बनेकी छिन् । उनी शुक्रबार महाशिवरात्रिको दिन छोरीकी आमा बनेकी हुन् ।  शिल्पाले आफ्नी छोरीको नाम समिशा शेट्टी कुन्द्रा राखेकी छिन् । उनले आफ्नो अफिशियल इन्स्टाग्राममा तस्बिर शेयर गरेर...

जिया खानको प्रेम, धोका र तनावपूर्ण ‘सुसाइड नोट’, ‘सधैं गर्भवती हुने डर थियो...’ access_timeफागुन १०, २०७६

एजेन्सी : बलिउडमा उदाउँदै गरेकी जिया खानले २५ वर्षकै उमेरमा आत्महत्या गरिन् । उनले आत्महत्या गरेको सात वर्ष पुगिसकेको छ । तर, अझै पनि उनको आत्महत्याको विषयले बलिउडमा चर्चा पाउन छोडेको छैन । उनले २०१३ को जुन ३ मा आफ्नो घरको पङ्खामा झुण्डिएर आत्महत्या गरेकी थिइन् । उन...

Page 1 of 260