फिल्मि मनोरञ्जन

बेलायतमा छयांकन गरिएको चलचित्र ‘कैदीको पत्र’ यस्तो देखियो ट्रेलरमा access_timeभदौ ३, २०७९

बेलायतमा निर्मित नेपाली कथानक चलचित्र ‘कैदीको पत्र’ को पहिलो ट्रेलर सार्वजनिक भएको छ । बिहीबार साँझ लण्डनमा एक विशेष कार्यक्रम गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सोही अवसरमा चलचित्रमा समावेश अन्जु पन्त र सागर आलेको स्वर रहेको ‘कति साह्रो सुह...

जुम्ल्याहा बच्चाको आमा बनिन् रेनशा access_timeभदौ ३, २०७९

फिल्म निर्देशक तथा कोरियोग्राफर रेनशा राई आमा बनेकी छन् । उनले जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । शुक्रबार बिहान नर्भिक अस्पतालमा उनले एक छोरा र एक छोरीलाई जन्म दिएको उनका पति प्रज्वल राणाले जानकारी दिए । एक दशकको प्रेम सम्बन्ध प्रज्वल र रेनशाले तीन वर्षअघि विवाहम...

‘प्रकाश’ पहिलो वल्र्ड प्रिमिएर जुम्लामा हुने access_timeभदौ ३, २०७९

फिल्म ‘प्रकाश’को प्रिमियर जुम्लामा गरिने भएको छ । १० भाद्रबाट प्रदर्शनमा आउँने फिल्मको ५ गते आइतबारका जुम्लामा वर्ल्ड प्रिमियर गर्न लागिएको हो । जुम्लाको तिर्खु गाउँमा छायाँकन भएको फिल्म सोही गाउँको मोक्ष माध्यमिक बिद्यालयको प्राङ्गणमा पहिलो प्रिमियर गर्न लागेको ...

‘प्रेमगीत ३’ को टिजर दुई भाषामा रिलिज access_timeभदौ ३, २०७९

नेपाल र भारत एकसाथ रिलिज हुन लागेको फिल्म ‘प्रेमगीत ३’ को दोस्रो टिजर सार्वजनिक भएको छ । नेपाली र हिन्दी भाषामा टिजरलाई जी म्युजिक कम्पनीले हिन्दी र ओएसआरले नेपाली रिलिज गरेको हो । टिजरमा डेब्यु अभिनेता मनिष राउतलाई खलपात्रको रुपमा प्रस्तुत गरिएको छ...

फ्राइडे रिलिज : भिड्दै एकसाथ तीन फिल्म access_timeभदौ ३, २०७९

आज शुक्रबारबाट एकसाथ तीन फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘कृष्ण लीला’, ‘माइकल अधिकारी’ र ‘प्रेमगञ्ज’ । तीनै फिल्म एक अर्काेसँग प्रतिस्पर्धा गर्दै देशभर प्रदर्शनमा आएको हो । यी मध्ये दुई फिल्म ‘कृष्ण लीला’ र ‘प्रेमग...

कृष्ण जन्माष्टमीकै दिन पुष्प र श्रद्धाको ‘कृष्ण लीला’ access_timeभदौ २, २०७९

चलचित्र ‘कृष्ण लीला’ शुक्रबार अर्थात् भदौ ३ गतेबाट प्रदर्शनमा आउँदैछ । अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीको अभिनय रहेको चलचित्र प्रेमकथालाई  प्राथमिकतामा राखिएको छ । साथै दाइजो प्रथा र अटिजम अर्थात् सुस्त मनस्थितिको समस्यामा रहेका वास्तविक पात्रह...

आर्यनको फिल्म ‘सायरा’ बलिउडका देसाईले निर्देशन गर्ने access_timeभदौ २, २०७९

अभिनेता आर्यन सिग्देलको मुख्य भूमिका रहने फिल्म बलिउडका निर्देशक विशाल देसाई निर्देशन गर्ने भएका छन् । निर्माता रघु परियार र बलिउड निर्देशक विशाल बीच बिहीबार फिल्म निर्देशन विषयमा सम्झौता भएको छ ।  मुम्बईमा फिल्म सम्झौता भएको हो । ‘हाम्रो फिल्म गर्न उहाँ तय...

केकीले आफ्नै फिल्म रिलिज भएको किन थाहा पाइनन् ? access_timeभदौ २, २०७९

अभिनेत्री केकीले थुप्रै फिल्म अभिनय गरेकी छन् । तर ‘छ माया छपक्कै’ बाहेक उनका कुनै पनि फिल्मले राम्रो व्यवसाय गरेको छैन । अभिनयमा तारिफ भने उनले हरेक फिल्मबाट पाउने गरेकी छन् । पछिल्लो समय उनको अभिनय समेत परिपक्व मानिँदै आएको छ । तर व्यवहारमा भने उनको प...

‘माइकल अधिकारी’ को प्रिमिएरमा नेतादेखि कलाकारसम्मको भिड  (तस्बिरहरु) access_timeभदौ १, २०७९

फिल्म ‘माइकल अधिकारी’ को प्रिमिएर गरिएको छ । बुधबार गोपीकृष्ण मुभिज चावहिलमा गरिएको प्रिमिएरमा फिल्म हेर्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, डा. भोला रिजाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, शिव श्रेष्ठ, गायक आनन्द कार्की, लोक गायक रमेश प्रसाई,...

फागुनमा रिलिज हुँदै आँचल र विवेकको ‘बर एन्ड बधु’ access_timeभदौ १, २०७९

मिलन चाम्सको निर्देशन रहेको फिल्म ‘बर एन्ड बधु’ १९ फागुनबाट प्रदर्शनमा आउने भएको छ । रोमानियामा फिल्मको छायाङ्कन सकेर नेपाल फर्किएलगत्तै निर्माण टिमले फिल्मको प्रदर्शन मिति तय गरेको हो । फिल्म प्रदर्शनका लागि १९ फागुन उपयुक्त देखेर प्रदर्शन मिति तोकिएको निर्देश...

‘प्रेमगञ्ज’ लाई प्रिमियर मिश्रित प्रतिक्रिया access_timeसाउन ३१, २०७९

शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेमगञ्ज’ प्रिमियर गरिएको छ । मंगलबार नयाँ बानेश्वरस्थित वान सिनेमाज्मा आयोजित प्रिमिएरमा फिल्मका तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ लगायत कलाकार, निर्देशक, निर्माता, रंग पत्रकारको बाक्लो उपस्थिती रहेको थियो । प्...

‘ऐना झ्यालको पुतली’ ट्रेलर : सहरमा पढ्न चाहाने किशोरीको सपना access_timeसाउन ३०, २०७९

सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले स्कुले शिक्षा लिन चाहाने किशोरीको सपना र त्यसमा आउँने अवरोधलाई देखाएको हो । ट्रेलरले दिदीभाइको सम्बन्धका आयामलाई पनि प्रस्तुत गरेको छ । फिल्म भदौ २४ मा सार्व...

आमा बन्दै श्वेता खड्का access_timeसाउन ३०, २०७९

अभिनेत्री श्वेता खड्का आमा बन्ने भएकी छिन् । उनको गर्भमा अहिले ६ महिनाको सन्तान हुर्किरहेको उनले जानकारी दिइन् । उनका अनुसार कात्तिकको अन्त्यतिर चिकित्सकले डेलिभरी डेट दिएको छ । गर्भवती भएदेखि श्वेता बनस्थलीस्थित माइती घरमा बसेर आराम गरिरहेकी छन् ।  ०७७ मंसिर २२...

१० भदौमा विक्रम, सौगात र सुवर्णको ‘राधा’ प्रदर्शनमा आउने access_timeसाउन ३०, २०७९

‘ह्याप्पी डेज’,‘पासवर्ड’ र ‘हेल्लो जिन्दगी’ जस्ता फिल्म निर्माण गरेका विक्रम डी जोशी (विक्की) निर्माता रहेको फिल्म हो ‘दि सिक्रेट्स अफ राधा’ । फिल्म आगामि १० भदौ सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।  केही अगाडि रिलिज...

अमेरिका पुगेपछि टू पिस स्वस्तिमा ! access_timeसाउन २९, २०७९

अभिनेत्री स्वस्तिमा खड्का यतिबेला अमेरिकामा छिन् । एक फेसन शोमा सहभागी हुन उनी त्यहाँ पुगेकी हुन् । फेसन शोको अलवा उनी अमेरिका घुमघाम समेत गरिरहेकी छन् । जसको जानकारी उनले सामाजिक सञ्जालबाट तस्बिर मार्फत गराएकी छन् । उनले इस्टाग्राममा हालै अमेरिकाको केही तस्बिर सा...

प्रचारका लागि पूर्वी नेपाल पुग्यो ‘माइकल अधिकारी’ access_timeसाउन २९, २०७९

सौगात मल्ल र सृष्‍टि श्रेष्ठको अभिनय रहेको फिल्म हो ‘माइकल अधिकारी’ । ३ भदौबाट प्रदर्शनमा आउने फिल्म अहिले प्रचार प्रसारको दौडमा रहेको छ । यस्तैमा फिल्म युनिट अहिले पूर्वी नेपालका प्रमुख शहर विर्तामोड र विराटनगरमा पुगेको छ । फिल्मको प्रचार र कन्सर्टका लाग...

सर्यो ‘बाबरी’ access_timeसाउन २९, २०७९

फिल्म ‘बाबरी’ को रिलिज मिति परिवर्तन भएको छ । ३१ भदौमा रिलिज हुन लागेको फिल्म सरेर १४ असोजमा पुगेको छ । निर्देशक सुरेन्द्र पौडेलले फिल्म दशैंको छेको पारेर प्रदर्शनमा आउन लागेको जानकारी दिए । अदिती बुढाथोकी र धीरज मगरको मुख्य भूमिका रहेको फिल्म त्रिक...

चितवनमा ‘कृष्ण लीला’ को फ्रि कन्सर्ट access_timeसाउन २९, २०७९

भगवान श्रीकृष्णको जन्मदिन अर्थात कृष्ण जन्माष्टमीको अवसर पारेर भदौ ३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कृष्ण–लीला’ को टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार प्रसारमा व्यापकता दिन फिल्म युनिटले साउन ३१ अर्थात् मं...

मुसहर समुदायको ‘पान सौ टका’ छायाङ्कन हुँदै access_timeसाउन २७, २०७९

मुसहर समुदायको पहिलो कथानक चलचित्र ‘पान सौ टका’ को छायाङ्कन सुरु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. २ मा आज एक कार्यक्रम आयोजना गरी चलचित्रको छायाङ्कन सुरु गरिएको हो । शिक्षाको अभावमा हुने बालविवाह, हिंसा र शोषण लगायतका विषयलाई उजागर गर्दै...

‘परदेशी २’ अब फागुन ५ मा आउने access_timeसाउन २७, २०७९

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन मितिमा हेरफेर गरिएको छ । असोज १४ गतेका लागि प्रदर्शन मिति तोकेको चलचित्र अब फागुनमा प्रदर्शनमा आउने भएको हो ।  निर्माता राजेश वंशलले फागुन ५ गतेका लागि नयाँ प्रदर्शन मिति तोकिएको बताए । उनल...

फिल्म महानगरको अफिसियल पोस्टर सार्वजनिक access_timeसाउन २७, २०७९

फिल्म ‘महानगर (वान नाइट इन काठमाडौं)’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घटनाक्रमको कथालाई लिएर बनेको सो फिल्ममा कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ । सन् २०२१ म कोलकता अन्तर्राष्ट्रिय च...

‘बाबरी’ को नयाँ पोस्टर कलाकारको रोमान्टिक लुक्स access_timeसाउन २६, २०७९

सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्म ‘बाबरी’ को केही नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको प्रचार प्रसार ब्यापक बनाउन नयाँ पोष्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य कलाकार धीरज मगर, अदिति बुढाथ...

रामबाबु गुरुङको ‘फूलबारी’ मा विपिन र दया access_timeसाउन २६, २०७९

प्रायः कमेडी जनराका फिल्महरू निर्देशन गरिरहेका निर्देशक रामबाबु गुरुङले सोसल ड्रामा ‘फूलबारी’ निर्देशन गर्ने भएका छन् । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । यशोदा फिल्म्स्ले निर्माण गर्ने फिल्ममा विपिन कार्की, दयाहाङ राई,...

साराको ‘गुञ्जन’ सेन्सर पास access_timeसाउन २४, २०७९

अष्ट महर्जनको निर्देशित फिल्म ‘गुञ्जन’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले सोमबार फिल्म हेरेर सबैले हेर्ने मिल्ने ‘युनिभर्सल प्रमाण पत्र’ दिएको हो । सेन्सर बोर्डका सदस्यले फिल्मको प्रशंसा समेत गरेको निर्देशक महर्जनले बताए । आगामी पुस २९ गते...

किन सर्‍यो दीपक मनाङ्गेको ‘२ नम्बरी’ ? access_timeसाउन २४, २०७९

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गे निर्माता रहेको ‘२ नम्बरी’ को प्रदर्शन मिति परिवर्तन भएको छ । यस अगाडि कार्तिक ४ गते प्रदर्शनमा आउने बताइएको फिल्मलाई २ साता अगाडि सारिएको हो । प्रस्तुतकर्ता किरण नेपालीले अब फिल्म २१ गतेबाट रिलिज हुने ज...

Page 1 of 101