मनोरञ्जन : गसिप
सोनी टिभीमा प्रसारण हुने कमेडी शो ‘द कपिल शर्मा शो’ भारतमालगायत नेपालमा पनि चर्चित छ । मानिसहरुलाई कपिल शर्मा र उनको टिमको कमेडी असाध्यै मन पर्छ । पछिल्लो थुप्रै वर्षदेखि यो टिभी शोमार्फत् कपिल शर्मा सानो पर्दामा राज गरिरहेका छन् । थुप्रै पटक बन्द भएपछि पन...
तान्डवमा आफ्नो कामका लागि सुनिल ग्रोवरको अत्यधिक तारिफ भइरहेको छ । यद्यपि, प्रशंसकले द कपिल शर्मा शोमा गुत्थीको उनको भूमिका सायदै कहिल्यै बिर्सन सक्लान् । एक समय थियो जब सुनिल ग्रोवर द कपिल शर्मा शोमा अनौठा भूमिका निभाएर दर्शकलाई हसाउने गर्दथे । सबैकुरा राम्रो चलिरहेको...
करिना कपुरकी दिदी करिष्मा कपुरले मुम्बईस्थित आफ्नो घर बेच्न लागेको खबर छ । करिष्माले यसबारे कुनै पुष्टि त गरेकी छैनन् तर भारतीय सञ्चार माध्यमले बेच्नका लागि उनले आफ्नो घर रजिस्टर गरेको जानकारी दिएका छन् । १० करोडमा घर बेच्दैः डीएनएको खबर अनुसार करिष्मा कपुरल...
के अमिताभ बच्चन कौन बनेगा करोडपतिबाट अलग्गिँदै छन् ? उनको यो ब्लग पोस्टबाट धेरैले यहि अनुमान लगाइरहेका छन् । वास्तवमा कौन बनेगा करोडपतिको १२ औं सिजन चलिरहेको छ र बुधबार यसको सुटिङको अन्तिम दिन थियो । यो मौकामा अमिताभ बच्चनले एक ब्लग पोस्ट लेखेर यसबारे जानकारी दिए...
बिग बस १४ को घरबाट नायिका जेस्मिन भासिन आउट भएकी छिन् । जेस्मिन भासिन आउट हुँदा सबैको आँखामा आँसु आयो । अली गोनी क्वाँक्वाँ रोए । यहाँसम्म कि सलमान खान पनि आफ्नो आँसु रोक्न सकेनन् । उनी पनि भावुक देखिए । अब घरबाहिर आएपछि जेस्मिनले सलमान खानको यो भावुक प्रतिक्रियाक...
बलिउड नायिका प्रियंका चोपडाले हालै निक जोनस र उनीबीचको १० वर्षको उमेर भिन्नतामाथि खुलेर कुरा गरेकी छिन् । प्रियंकाले विवाह गरेदेखि नै यो विषय धेरैको चासो बनेको छ । हालै एक म्यागजिन फोटोसुटका बेला प्रियंकाले यसबारे कुरा गरेकी छिन् । उनका अनुसार उमेरको अन्तर र सं...
बलिउड नायिका अनुष्का शर्माले सोमबार दिउँसो छोरीलाई जन्म दिएकी छिन् । विराटले यसको जानकारी सोसल मिडियामार्फत् दिएका हुन् । सोसल मिडियामा विराट र अनुष्कालाई बधाईको बाढी नै छ । यसै क्रममा हेर्दा हेर्दै करिना कपुर खानका छोरा तैमुर सोसल मिडियामा ट्रेन्ड हुन थाल...
बंगाली नायिका तथा तृणमूल कांग्रेसकी सांसद नुसरत जहांले पहिलो पटक आफ्नो विवाह र नयाँ सम्बन्ध बारे कुरा गरेकी छिन् । नुसरतले सन् २०१९ जून १९ मा व्यापारी निखिलसँग विवाह गरेकी थिइन् । भारतीय मिडिया उनी आफ्ना सह–कर्मी यश दासगुप्तालाई डेट गरिरहेको अफवाह फैलिएको छ...
अक्षय कुमार लगातार फिल्ममा अभिनय गर्ने गर्छन् । उनको यसवर्ष मात्रै ६ वटा फिल्म रिलिजको तयारीमा छ । उनी लगातार फिल्म मात्रै गर्दैनन् उनले फिल्मको बिजनेस मोडल यसरी बनाएका छन् कि उनको फिल्मको जोखिम निकै कम हुन्छ र नाफा बढी । यी सबका बीच आफ्नो भारी पारिश्रमिक पनि लिने गर्छन् ...
फराह खानले हिजो अर्थात् जनवरी ९ तारिखमा आफ्नो ५६ औं जन्मदिन मनाइन् । उनको जन्मदिनको अवसरमा उनीसँग जोडिएको एउटा रोचक किस्साबारे जानकारी लिऔं । फराहले एकपटक फिल्म निर्माता तथा निर्देशक करण जोहरलाई विवाहका लागि प्रस्ताव गरेकी थिइन् तर करणले ‘प्राविधिक समस्या&rs...
काठमाडौं । अचेल कलाकारका सन्तान अभिनयमा देखिनु सामान्य भैसकेको छ । किनभने थुप्रै कलाकार सन्तान अभिनयमा भित्रिएका छन् । ति मध्य कतिले आफ्नो पहिचान बनाएका छन्, कति त्यसै हराएका छन् । यस्तैमा सदावहार अभिनेत्री करिष्मा मानन्धरकी छोरी कविता मानन्धर पनि अभिनयमा देखिदैछ...
अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिदै छिन् । धनगढीका विजयेन्द्रसिंह रावतसँग उनले आज (सोमबार) लगनगाँठो कस्न लागेकी हुन् । काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा विवाहको कार्यक्रम आयोजना गरिएको छ । विवाहकै दिन श्वेताले आफ्नो फेसबुक अकाउन्टमा आफ्नो मेहेन्दी कार्यक्...
भारतीय टिभीको चर्चित कमेडी शो ‘तारक मेहताका उल्टा चश्मा’ का लेखक अभिषेक मकवानाले केही दिन अघि आत्महत्या गरेका थिए । अभिषेकले आफ्नो सुसाइड नोटमा आत्महत्याको कारण आर्थिक कारण बताएका थिए । तर अब उनको परिवारले अभिषेक ब्ल्याकमेल र साइबर धोकाको शिकार भएको द...
बलिउड गायक तथा कार्यक्रम प्रस्तोता आदित्यनारायण झा विवाह बन्धनमा बाधिएका छन् । उनले अभिनेत्री श्वेता अग्रवाससँग विवाह गरेका हुन् । दुबैको विवाहको तस्बिर अहिले इन्टरनेटमा निकै भाइरल भइरहेका छन् । १ डिसेम्बर अर्थात हिजो उनीहरुले नजिकका आफन्तको उपस्थितिमा मन्दिरमा विवाह गरे...
कार्यक्रम उद्घोषक तथा गायक आदित्य नारायण आफ्नो विवाहको विषयमा चर्चामा आएका छन् । उनी आफ्नी प्रेमिका श्वेता अग्रवालसँग विवाह बन्धनममा बाँधिनेछन् । श्वेतासँग आदित्य निकै लामो समयदेखि सम्बन्धमा थिए । आउनुहोस्, श्वेता अग्रवाल को हुन्, यसबारे जानकारी लिऔं । श्वेता अग्रवाल नायि...
हास्यकलाकार कृष्णा अभिषेक आफ्ना साथी भारती सिंहको समर्थनमा उत्रिएका छन् । भारती सिंहको ड्रग्स मामिलामा नाम जोडिएपछि हास्यकलाकार राजू श्रीवास्तवले आफ्नो प्रतिक्रिया जताउँदै भारतीले धेरैथरी भनेका थिए । उनले भनेका थिए, ‘लाखौं जनताले तपाईंलाई आफ्नो आइडल मान्छन् । ...
हास्यकलाकार भारती सिंहलाई ड्रग्स केसमा पक्राउ गरिएको थियो । भारती सिंहका श्रीमान् हर्ष लिम्बाचियालाई पनि एनसीबीले पक्राउ गरेको थियो । यो केसमा दुबै भारती र हर्षले जमानत पाएका छन् तर एनसीबीले केसको अनुसन्धान गरिरको छ । एनसीबीले उनीहरुलाई ड्रग्स पुर्याउने कारोबारीला...
ड्रग्स मामिलामा पक्राउ परेका हास्यकलाकार भारती सिंह र हर्ष लिम्बाचिया जमानतमा रिहा भएका छन् । नारकोटिक्स कन्ट्रोल ब्यूरोको छापामारी उनको घर र कार्यालयबाट गाँजा भेटिएको सोधपुछको क्रममा आफूहरुले गाँजा सेवन गर्ने गरेको स्विकार गरेपछि उनीहरुलाई पक्राउ गरिएको थियो । भार...
ड्रग्स मामिलामा पक्राउ परेकी हास्यकलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियाले जमानत पाएका छन् । नारकोटिक्स कन्ट्रोल ब्यूरोको छापमारीमा उनीहरुको घर र कार्यालयबाट ८६.५ ग्राम गाँजा बरामद गरिएपछि उनीहरुलाई पक्राउ गरिएको थियो । यस्तै, भारती सिंह एकपटक पुनः ...
सलमान खान आफ्नो मनको कुरा सुन्छन्, कहिले के गर्छन् कसैलाई पनि थाहा हुँदैन । सलमानको फिल्म राधे तयार भइसकेको छ र अब यसलाई दर्शकमाझ पुर्याउनका लागि सामान्य परिस्थितीको प्रतिक्षा गरिँदै छ । फिल्म ईदमा रिलिज हुनसक्ने पनि अनुमान गरिएको छ । फिल्म राधेको विषयमा पछि...
जान कुमार सानूले ‘बिग बस’ को घरमा खासै केही गर्न पाएनन् तर घरबाट बाहिर निस्किएपछि उनी आफ्नो नीजि सम्बन्धका कारण चर्चामा छन् । जान कुमार सानूले कार्यक्रमबाट बाहिरिएपछि आफ्ना पिता कुमार सानूमाथि निशाना साँधेका छन् । जानले आफूलाई पिताले आफ्नो लालनपालनबारे ...
टिभी रियालिटी शो बिग बस १४ बाट जान कुमार बाहिरिसकेका छन् । उक्त कार्यक्रममा जानले आफूले सोचे झैं यात्रा गर्न त सकेनन् तर प्रतिस्पर्धीसँगको उनको व्यवहारले भने निकै चर्चा पायो । निक्कीसँग उनको दोस्ती पनि निकै रोचक रह्यो । घरबाट बाहिरिएपछि जान कुमारले पितासँगको...
काठमाडौं । सामाजिक पारिवारिक हास्य टेलिसिनेमा ‘खै ! कुरा बुझेको ?’ डिस होमको रियालिटी टिभीबाट प्रत्येक बुधवार राती ८ः३० बजे प्रसारण हुने भएको छ । सञ्चारकर्मी तथा सिने निर्देशक समिर जोशीको लेखन तथा निर्देशन र विणभ क्रियसन र स्वस्तिक सिने आर्टसको प्रस्तुति...
टिभीकी चर्चित हास्यकलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बचिया ठूलै समस्यामा फसिसकेका छन् । भारती र उनका श्रीमान् हर्ष लिम्बाचियालाई एनसीबीले पक्राउ गरेको छ । त्यसपछि दुबैलाई मुम्बईको किला कोर्टले ड्रग्स केसमा न्यायिक हिरासतमा राख्ने निर्णय सुनाएको छ । यद्यपि, भारती र ...
केही समय अघि बिग बस १४ को घरमा नेपोटिजमको मुद्दा उठेको थियो । कार्यक्रममा एक टास्कको क्रममा राहुल बैद्यले जान कुमार सानूमाथि नेपोटिजमको उत्पादन भएको आरोप लगाएका थिए । उनले जान नेपोटिजमकै कारण घरमा आएको आरोप लगाए । यो मुद्दामा जानले आफ्नो धारणा राखेका छन् । सलमान...