हेडलाइन

समाज रूपान्तरणको आलोकः अग्नि महाकाव्य access_timeभदौ ४, २०७९

तर्क तथ्य र मधुर भावहरुको गुञ्जन ‘अग्नि’ महाकाव्य कवि नवराज लम्सालको तेस्रो महाकाव्य कृति हो । काव्यले जातीय विभेदका घटना उठान गर्दै मानवताको आलोक बालेको छ । सामाजिक विभेदको चक्रव्यूहबाट आजीवन आजाद हुन नसकेका छेलाङी पात्रको दुःख–पीडा छताछुल्ल छ काव्...

‘माधवी’कै कारण पनि मदनमणिलाई सम्झनै पर्ने हुन्छ’ access_timeभदौ ४, २०७९

मदनमणि दीक्षित नेपाली साहित्य क्षेत्रमा ‘माधवी’ (२०३९) उपन्यासबाट सर्वाधिक चर्चित व्यक्तित्व हुन् । १९७९ फागुन ६ गते काठमाडौंको गैरीधारामा जन्मिएका उनले यस उपन्यासमा उत्तरवैदिककालीन समाजको चित्रण गरेको पाइन्छ । पत्रकारिता क्षेत्रमा पनि लामो समय समर्पित उनलाई स...

५ बजे पछाडि कार्यालय खोलेको भन्दै विभागमाथि उजुरी access_timeभदौ ४, २०७९

सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म खुल्छन् । तर, केही अघिसम्म वैदेशिक रोजगार विभागलाई १०–५ को तालिकाले छोएको थिएन । कामको चाप हुँदा विभागका कर्मचारीहरू कहिले बिहानैदेखि, कहिले राति अबेरसम्म पनि बसेर काम गर्दथे । तर, ५ बजेभन्दा पछाडि किन ...

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार access_timeभदौ ३, २०७९

आज मिति २०७९ साल भदौ महिनाको ३ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ । १. संसदको कार्यकालबारे सर्वोच्चमा रिट सरकारले निर्वाचनको मिति घोषणा गरिसकेपछि प्रतिनिधि र प्रद...

नागरिकता विधेयकमा राजनीति : मंसिरको चुनावलाई राजनीतिक ‘मसला’ ! access_timeभदौ ३, २०७९

नागरिकता विधेयकमा ध्रुवीकृत भएका प्रमुख राजनीतिक दलहरुले यो विषयलाई मंसिरमा हुने आम निर्वाचनमा ‘चर्को’ चुनावी मुद्दा बनाउने भएका छन् । त्यसको संकेत बिहीबारको प्रतिनिधिसभा बैठकमै सांसदहरु पक्ष र विपक्षमा उत्रिएबाट प्रस्ट देखिएको हो । नागरिकता विधेयकमा सं...

गठबन्धनमा लोसपालाई ल्याउन किन चाहन्छन् प्रधानमन्त्री देउवा ? access_timeभदौ ३, २०७९

 पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीको सहभागिता लगभग ‘क्लोज’ भइसकेको छ तर कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई ल्याउन अझै प्रयास गरिरहेका छन् । बिहीबारमात्र लोसपाका अध्यक्ष महन्थ ठाकुरसहित सो पार्टीका अन्य शी...

नवौं राष्ट्रिय खेलकुदको तयारी तीव्र पार्दै प्रदेश र विभागीय टोली access_timeभदौ ३, २०७९

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुँदैछ । असोज २८ देखि कातिक ३ गतेसम्म हुने प्रतियोगिताका लागि सबै प्रदेशले छनोट थालिसकेका छन् । प्रतियोगिताका लागि विभागीय टोली पनि तयारी अवस्थामा छन् । दुई पटक मिति तोकेर सरेको प्रतियोगिता अब...

पश्चिम सेतीको अन्तरकथा : चिनियाँ कम्पनीले सम्भव छैन भन्यो, अष्ट्रेलियनले २१ वर्ष झुुलायो access_timeभदौ ३, २०७९

पश्चिम सेती र सेती नदी–६ जलविद्युत आयोजना विकासका लागि भारतीय कम्पनी एनएचपीसीले जिम्मा पाएसँगै यो परियोजनाको चर्चा चुलिएको छ । सुरुमा ७५० मेगावाट जलविद्युत क्षमताको पश्चिम सेती मात्रै चर्चामा रहने गरेकामा पछिल्लो समय ४५० मेगावाट क्षमताको सेती नदी–६ पनि...

पहिलो परमाणु हमलादेखि विध्वंशकारी महामारीसम्म : तस्बिरमा हेर्नुहोस् ती टर्निङ पोइन्ट्स जसले पूरा विश्व फेरिदियो access_timeभदौ ३, २०७९

भनिन्छ एउटा फोटोले हजार शब्द बयान गर्न सक्छ । आज विश्व फोटोग्राफी डेको मौकामा ती ऐतिहासिक तस्बिर हेरौँ जुन विश्वका लागि टर्निङ पोइन्ट्स साबित भए । साथै जसले हाम्रो जीवनलाई सधैँका लागि फेरिदिएको छ । १९११ : जब दक्षिण ध्रुवमा मानिसको पहिलो कदम पर्यो सन् १९११ म...

एक सय भन्दा बढीलाई रोजगारी दिएका मनोज : जसलाई कोरियाले दुःख गर्न सिकायो access_timeभदौ ३, २०७९

दुःख के हो ? त्यो भोग्नेलाई थाहा हुन्छ । समयको महत्त्व कति हुन्छ, त्यो एक सेकेण्डको अभावमा पीडा भोगेकालाई थाहा हुन्छ । हो, बारा निजगढका मनोज भारतीलाई त्यही दुःखको भोगाई र समयको महत्व कोरियाले राम्रो पाठ सिकाएको छ । सायद नेपालमै बसेको भए उनले आफ्नो उडान यतिसम्म भर्न स...

अस्टिम्किमा पुजिन्छन् थारू युवतीका नायक श्रीकृष्ण access_timeभदौ ३, २०७९

कान्हा अर्थात कृष्णलाई हिन्दू धर्ममा आस्था राख्ने विभिन्न जाति समुदायले आआफ्नै तरीकाले पूजाआजा गर्दछन् । कान्हा थारू समुदायमा यति बलियो जरा गाडेर बसेका छन् कि गीत, नृत्य तथा चित्रकला यी तीनै माध्यमद्वारा पुजिने उनी एक मात्र देउता हुन् । अस्टिम्कि अर्थात् कृष्ण जन्माष्टमीमा उ...

‘प्रेमगञ्ज’ : आफ्नै फिल्मले बेनिशालाई रुवायो access_timeभदौ ३, २०७९

अभिनेत्री बेनिशा हमालको व्यस्तता केही दिनयता निकै बढेको छ । उनको व्यस्तताको कारण हो ‘प्रेमगञ्ज’ र ‘छक्का पन्जा’ फिल्म । ‘प्रेमगञ्ज’ करिब तीन वर्षपछि रिलिज हुन लागेको उनको फिल्म हो, भने ‘छक्का पन्जा ४’ अहिले उनले अभिनय गर...

ह्वात्तै बढ्यो डेंगु, नाघ्यो ११ सय केस access_timeभदौ ३, २०७९

डेंगुका केस ह्वात्तै बढेको छ । गएको एक महिनामै डेंगुको ७ सय केस भेटिएको इपिडिमियोलोजी तथा रोग निमन्त्रण महाशाखाले जनाएको छ । गएको पुस महिनायता झण्डै साढे ११ सय जनामा डेंगु पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको भेक्टर कन्ट्रोल सेक्सनका ...

झापा क्षेत्र नम्बर ३ मा सिटौला भर्सेस लिङ्देन : दुबै नेता थर्कमान ! access_timeभदौ ३, २०७९

२०७४ सालमा एकातिर वाम गठबन्धन, अर्कोतिर सोही गठबन्धनसँग राप्रपाले तालमेल गर्दा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला प्रतिनिधिसभा निर्वाचनमा झापा–३ बाट पराजित भए । सिटौला अहिले सत्ता गठबन्धनको सिट बाँडफाँट सम्बन्धी कार्यदलका संयोजक छन् । उनको जिम्मेवारी देशैभ...

कांग्रेसको २०१५ सालको घोषणापत्र : विकासका लागि भू–सेना बनाउनेदेखि भूमिहीनलाई जग्गासम्म access_timeभदौ ३, २०७९

नेपाली कांग्रेस नेपालमा सर्वप्रथम हुन लागेको आमचुनावको महान् अवसरमा सम्पूर्ण देशवासीलाई आफ्नो अभिवादन पठाउँछ । खेतमा काम गर्ने किसान, खेताला, कलकारखानामा काम गर्ने मजदुर, उद्योगधन्दामा लागेका व्यापारी, विभिन्न रोजगार र पेसामा लागेका नागरिकहरू, महिला, सरकारी कर्मचारी...

बालुवाटारको सहमति अर्थले थाहा नपाउँदा घटेन पेट्रोलियम पदार्थको मूल्य access_timeभदौ ३, २०७९

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले असार ११ गते ठूलै तामझामसहितको कार्यक्रम गरेर डिजेलको २९ रुपैयाँ र पेट्रोलको प्रतिलिटर २० रुपैयाँ मूल्य घटायो । उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूको उपस्थितिमा नेपाल आयल निगमले सोही दिन राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थ...

मधेस प्रदेशमा कांग्रेसले माग्यो ५० प्रतिशत सिट access_timeभदौ ३, २०७९

नेपाली कांग्रेसले मधेस प्रदेशमा सत्तारुढ गठबन्धनका तर्फबाट कम्तीमा ५० प्रतिशत सिटमा आफूले उम्मेदवारी दिने गरी तालमेल हुनुपर्ने जनाएको छ । मधेस प्रदेशका ८ जिल्लामा प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ सिट छन् । कांग्रेसले प्रतिनिधिसभातर्फ कम्तीमा १६ सिट र प्रदेशसभातर्फ कम्तीम...

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार access_timeभदौ २, २०७९

आज मिति २०७९ साल भदौ महिनाको २ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ । १. नागरिकता विधेयक पास राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गरियोस् भनेर सन्देशसहित ...

स्वास्थ्य मन्त्रालयबाट सञ्चालित आयोजना कति सम्पन्न भए, कति बाँकी ? access_timeभदौ २, २०७९

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत आर्थिक वर्ष २०७८÷७९ मा सञ्चालन गरिएका कार्यक्रम÷आयोजनामध्ये ९ वटाले मात्र ८० प्रतिशतभन्दा बढी भौतिक प्रगति गरेको पाइएको छ । मन्त्रालयका अनुसार ८० प्रतिशतभन्दा बढी भौतिक प्रगति गर्ने संस्थाहरुमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्...

बैंकको मुद्दती स्कीमले चेपुवामा बीमा कम्पनी access_timeभदौ २, २०७९

निक्षेप तान्न होडबाजी गर्दै बैंकहरुले विभिन्न प्रकारका योजना (स्कीम) ल्याउँदा बीमा कम्पनीहरु चेपुवामा परेका छन् । केही बैंकहरुले २० वर्ष वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा १० गुणासम्म बढी रकम फिर्ता दिने योजना सार्वजनिक गरेका छन् । बैंकहरुले यस्तो योजना सार्वजनिक गर...

वैदेशिक लगानीभित्रको विकृति : नेपाल प्रवेश गरेर नेपाली बैंकिङ क्षेत्रकै स्रोत उपयोग ! access_timeभदौ २, २०७९

प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)को रुपमा आएका कम्पनीहरुले पनि नेपाली बैंकिङ क्षेत्रकै स्रोत उपयोग गर्न थालेका छन् । नेपालमा पुँजी आवश्यक महसुस गरी भित्र्याइएका एफडीआईका कम्पनीहरुले नेपालकै बैंकिङ क्षेत्रबाटै कर्जा लिएर आफ्नो व्यवसाय संचालन गर्ने गरेको पाइएको हो । प्रत्य...

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यकता कि रहर ? access_timeभदौ २, २०७९

नेपालमा अन्तर्राष्ट्रिय उडान सुरू भएको ७४ वर्षसम्म एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएकोमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भर्खरै सञ्चालनमा आएको छ । गत वैशाखदेखि भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीआईए) औपचारिक रूपमा सञ्चालनमा आएको छ । हाल यस विमानस्थलमा...

‘क्रान्तिकारी कांग्रेस टुंगो लागिसकेका विषयमा अल्झिनु हुँदैन’ access_timeभदौ २, २०७९

०१६ सालतिर होला, जनहित संघ भन्ने एउटा पार्टी खुल्यो, बिर्ता उन्मूलनको विरोधमा । रानी रत्नाका पिता हरिशमशेर र दरबार निकटस्थ अन्य केही व्यक्तिको भित्री गठबन्धनमा त्यसको स्थापना भएको थियो । त्यस संघमा राणाहरू, केही माथिल्लो तहका मानिसहरू संलग्न थिए, उनीहरूले यस संघका लागि...

कर्णालीमा पदाधिकारी र कर्मचारीको वार्षिक खर्च १ अर्ब ४१ करोड ! access_timeभदौ २, २०७९

 कर्णाली प्रदेश सरकारले पदाधिकारी र कर्मचारीका लागि मात्र वार्षिक १ अर्ब ४१ करोड ९३ लाख ८३ हजार ४६३ रुपैयाँ खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले रातोपाटीलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकारका पदाधिकारी र कर्मचारीहरुको पा...

रातोपाटी ब्रिफिङ : माओवादीसँग एकता गर्न समाजवादीको समिति, ​प्रदेशसभा निर्वाचन ‘बहिष्कार’ गर्दै रवि access_timeभदौ १, २०७९

आज २०७९ भदौ १ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं– माओवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति फाइनल नेकपा माओवादी केन्द्रको स्थायी समिति,...

Page 1 of 630