स्वास्थ्य शैली
काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप बिहीबार आउने भएपछि अब पहिला कसले पाउँछ ? कहाँ कहाँबाट खोप पाउन सकिन्छ ? प्रदेश तथा स्थानीय तहमा खोप कहिले पुग्छ भन्ने सबैको मनमा उब्जिएको प्रश्नको जवाफ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार पत्रकार सम्मेलनमै स्वास्थ्यमन्त्री हृदयेश...
भारतले उसका छिमेकी राष्ट्रहरुमध्ये नेपाल लगायत भूटान, मालदिभ्स, बंगलादेश र म्यांमारलाई कोरोना भ्याक्सिन अनुदानमा दिने भएको छ l भारतीय प्रधानमंत्री नरेंद्र मोदीले मंगलबार गरेको एउटा ट्वीटमा भनिएको छ, 'भारत वैश्विक समुदायका स्वास्थ्य आवश्यकता पर...
ठाको देवी जोगेन्द्र दाश प्रदेश २ प्रहरी अस्पतालले बिरामीलाई निशुल्क स्तरिय सेवा प्रदान गर्दै लोकप्रिय बन्दै गएको छ । दैनिक ओपीडी–सेवा आकस्मिक सेवा देखी सामान्य सल्यक्रियाको सेवा समेत निःशुल्क प्रदानगर्दै लोकप्रिय बन्दै गएको हो । सप्तरीको रुपणी गाउँ पालिक...
काठमाडौं । कोरोनाभाइरस विरुद्ध नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको खोप ‘कोभिसिल्ड’बारे नयाँ तथ्य प्रकाशमा आएको छ । कोरोनाविरुद्ध प्रभावकारी मानिएको र भारतमा समेत हाल प्रयोगमा ल्याइएको यो खोप हरेक मानिसका लागि भने उपयोगी नहुने अध्ययनले देखाएको छ । ...
काठमाडौँ । नेपालमा कोरोनाभाइरस (कोभिड—१९) देखापरेको एक वर्ष पुगिसकेको छ । सङ्क्रमण उत्कर्षमा पुगेको समय एकै दिन २५ हजार सक्रिय सङ्क्रमित पाइएको नेपालमा अहिले ३ हजार ८ सय ६१ जना सक्रिय सङ्क्रमित छन् । कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ९ सय ६...
केही घटनाहरु पहिल्यै देखापर्न शुरु गरिसकेका छन् । जब ८५ वर्षीय कोलिन हर्सम्यानलाई डिसेम्बरको अन्त्यतिर डोनकास्टर रोयल इन्फिरमारीमा भर्ना गरिएको थियो, उनमा मृगौलामा संक्रमणको आशंका गरिएको थियो । तर छोटो समयमै उनलाई कोभिड–१९ लाग्यो, त्यसबेला अस्...
कोरोनाको समयमा बालबालिकाको तौलको वृद्धि भएको छ । अमेरिकी वैज्ञानिकले आफ्नो एक अनुसन्धानमा यो कुराको दाबी गरेका छन् । अनुसन्धानमा बताइए अनुसार महामारीपछि बालबालिका घरबाट बाहिर निस्कन पाइरहेका छैनन् । घरमै बसेका कारण उनीहरुको खाने बानीमा पनि परिवर्तन भएको छ । शार...
नर्वेमा कोरोनाको खोप लगाएपछि ७५ वर्ष उमेरमाथिका २९ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वभर बृद्धबृद्धालाई खोप लगाउने योजनामा बदलाव गर्नेबारे बहस सुरु भएको छ । के फाइजरको खोप बृद्धबृद्धाका लागि हानीकारक रहेको छ ? के अन्य देशमा पनि यस्तो समस्या देखिएको छ ?...
नेपाल सरकारले भर्खर मात्र कोरोना विरुद्ध बनेका भ्याक्सिनलाई आपातकालीन अनुमति दिएको छ। विश्वमा भ्याक्सिनको आपातकालीन प्रयोगको अनुमति पाइएको एक महीनाभित्रै नेपाल सरकारले पनि अनुमति प्रदान गर्नुलाई समयानुकूल नै मान्न सकिन्छ । राजनीतिको अस्तव्यस्ताबीच पनि स्वास्थ्य ...
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले कोभिडसँगै नन्—कोभिड बिरामीको उपचार गर्न शुरु गरेको छ । तर, टेकु अस्पताललाई कोभिड उपचारसँगै नियमित सेवामा फर्कदा बिरामीको व्यवस्थापनमा चुनौती थपिएको अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोला बताउँछन् । ट...
चिसो मौसम सुरु हुने बित्तिकै हाम्रो शरीरमा विभिन्न परिवर्तन हुन थाल्छ । यतिबेला फ्लू र संक्रमण फैलने खतरा पनि निकै बढ्ने गर्छ । सायद यसै कारणले मानिसहरु यो मौसममा बढी नै बिरामी हुने गर्छन् । तात्तातो कफी, न्यानो कपडा, तातो पानी त यो मौसमको सबैभन्दा ठूलो आवश्यकता मानि...
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र कोजेन्ट हेल्थले नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको सहकार्यमा सुरु गरेको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएको छ । ई–अपोइन्टमेन्ट सेवा दिने विषयमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तर्फबाट मेड...
नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स दर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । ५९ औं लाइसेन्स दर्ता परीक्षा फागुन ९ र १० गते परीक्षा सञ्चालन गर्ने काउन्सिलद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । फागुनमा हुने परीक्षाका लागि काउन्सिलले माघ ५ गतेदेखि अनलाइन आवे...
तपाइँ मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ । ख्याल गर्नुस् है मानव शरीरभित्र करीब ९० प्रतिशत रोग मुख स्वास्थ्य अर्थात् दाँतजन्य समस्याका कारण हुने गरेको विज्ञहरु बताउँछन् । मुख स्वास्थ्यको संवेदनशील दाँतको समस्यालाई सामान्य ठानेर हेलचेक्र्याँइ गरिए यसले अरु जटिल प्रकृतिका रोग...
अधिकांश नेपाली जनसमुदायले व्यग्रतासाथ पर्खिरहेको भ्याक्सिनका बारेमा सुखद समाचार आएको छ। हुन त यो सुखद भन्ने शब्दको बुझाइ आ - आफ्नै हुन सक्छ। कसैलाई जे सुखद, त्यही कुरा अरुलाई सुखद नलाग्न सक्छ। सुखदको निरपेक्ष व्याख्या पाउनु सम्भव छैन। बुद्ध भन्न...
औषधि व्यवस्था विभागले भारतमा निर्माण भइरहेको कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ लाई नेपालमा आपत्कालिन प्रयोगका लागि अनुमति दिएको छ । विभागको शुक्रबार बसेको बैठकले खोपको आपत्कालिन प्रयोगका लागि अनुमति दिएको सूचना अधिकारी सन्तोष केसीले ...
के तपाईंलाई जिउ, शरीर, हातखुट्टाका जोर्नी, पेट दुखेको छ ? आउनुहोस् छिट्टै निको पार्ने औषधि हामीसँग छ, भन्दै उपत्यकाका फुटपाथदेखि टोलटोलमा र गाउँगाउँमा माइक लगाउँदै आयुर्वेद औषधिको प्रचारप्रसार गरेको नसुन्ने सायद कमै होलान् । यस्तै आयुर्वेदिक औषधि...
सन् २०२० मा धेरैजसो मानिसहरुले आफ्नो समय घरमा नै बिताए । यस्तोमा व्यायाम शून्य बराबर नै भयो । यसले मानिसहरुको शारीरिक र मानसिक स्वास्थ्यमा गहिरो असर पर्यो । यसैकारण अब विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शारीरिक व्यायामको नयाँ गाइडलाइन जारी गरेको छ । यसमा आफूलाई फिट...
दशाननको 'हिप्पोकैम्पस'मा भगवती सीताको अनुहार 'रिफ्लेक्ट' गरिरहेको थियो तर सीताजी यति सजिलै त योगीहरुका चित्तमा पनि निवास गर्न आउनु हुन्न। उसलाई यस कुराको पूर्व संज्ञान थियो अतः उसले यसका लागि षड्यन्त्रक...
एजेन्सी । विश्वभरि हालसम्म उत्पादित खोपको ९५ प्रतिशत मात्रा प्रमुख १० देशहरूमा सीमित रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को युरोपेली शाखाले बिहीबार जनाएको छ । यो खोपको कूल मात्रामध्ये अमेरिका, चीन, बेलायत, इजरायल, संयुक्त अरब इमिरेट्स, इटली, रूस, जर्मनी,...
मोरङ । मोरङको सुनवर्षी नगरपालिकाको डाइनियाँस्थित बिपी कोइराला सेवा केन्द्रले ग्रामीण क्षेत्रका युवायुवतीलाई प्राविधिक शिक्षामार्फत रोजगारी उपलब्ध गराउन पठनपाठन सञ्चालनमा ल्याएको छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब, विपन्न, सिमान्कृत नागरिकको छोराछोरीलाई प्राथ...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिबाट विकसित योग अहिले अन्तरराष्ट्रियकरण भएको बताएका छन् । राष्ट्रिय योग दिवस मूल समारोह समितिका आयोजनामा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले शरीरलाई चुस्तदुरुस्त राख्न र प्रतिरोध...
औषधि व्यवस्था विभागले कोभिड—१९ (कोरोनाभाइरस) विरुद्धको खोप आयातका लागि उत्पादक वा आधिकारिक आयातकर्तालाई दर्ता अनुमति पत्रका लागि आवेदनको माग गरेको छ । विभागले सूचना जारी गर्दै कोभिड—१९ को खोपको आपतकालीन प्रयोगका लागि दर्ता अनुमतिका लागि ...
कोरोनाभाइरसको संकटकालमा स्वास्थ्य विज्ञले हरेक ती तरिका अपनाइरहेका छन् जसले संक्रमणको खतरा कम गर्न सकियोस् । संसारका विभिन्न देशजस्तै अष्ट्रेलियामा पनि यो विषयमा विभिन्न कानून बनाइएका छन् । सार्वजनिक स्थलमा कम्तिमा डेढ मिटरको दुरी, ह्यान्डवास वा पार्टनरलाई पिठ्युबाट अँगालो...
लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम शुरुआत भएको छ । हालसम्म सो कार्यक्रम देशका ६३ जिल्लामा कार्यान्वयनमा आइसकेको छ । स्वास्थ्य बीमा बोर्ड काठमाडौँले बेँसीशहर नगरपालिका वडा नं ७ मा आयोजना गरेको स्वास्थ्य बीमा सदस्यता दर्ताको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्...