केन्द्रीय संस्करण

इतिहास

जापान, कम्फर्ट वुमेन र विली ब्रान्ट access_timeमाघ ५, २०७७

    यति बेला फेरि जापान र दक्षिण कोरियाबीच यौनदासी(comfort woman) का बारेमा विवाद सुरु भएको छ । दक्षिण कोरियाको अदालतले जापान सरकारलाई कोरियाली प्रायद्वीप कब्जा गरेको बेला यौनदासी बनाइएका १२ जना महिलालाई ९१ हजार डलर क्षतिपूर्ति तिर्न आदेश दिएको...

अरब आन्दोलनका १० वर्ष : फेरियो नेतृत्व, फेरिएन जनस्तर access_timeपुस ३, २०७७

जब सन् २०१०, डिसेम्बरमा ट्युनिसियाको सिदी बोजिदमा सरकार विरोधी प्रदर्शन सुरु भयो, तब जाकरिया हम्दी यसमा सहभागी भए । २० वर्ष कटेका यी बेरोजगार युवामा अन्य युवाहरुजस्तैै निराशा र क्रोधको समान समिश्रण थियो, त्यहीकारण राज्यको चरम दमनको जोखिमका बाजबुद पनि उनी सडकमा ओर्लि...

इतिहासमा आज – यसकारण कोलकताबाट दिल्ली सारिएको थियो भारतको राजधानी access_timeमंसिर २७, २०७७

‘हामी भारतका जनतालाई यो बताउन पाउँदा खुसी भइरहेका छौं कि सरकार र उसका मन्त्रीहरुको सल्लाहमा देशलाई राम्रो ढंगले प्रशासित गर्नका लागि ब्रिटेनको सरकारले भारतको राजधानीलाई कलकत्ताबाट दिल्लीमा स्थानान्तरित गरेको छ,’ बेलायतका राजा जर्ज पञ्चमले १२ डिसेम्बर १९१...

जापानको त्यो आक्रमण, जसले अमेरिकालाई दोस्रो विश्वयुद्धमा होमिन बाध्य बनायो ! access_timeमंसिर २२, २०७७

    दोस्रो विश्वयुद्ध चलिरहेको थियो । अमेरिका युद्धमा सहभागी थिएन । तर त्यसस्थितिबीच आजैको दिन अर्थात् ७ डिसेम्बर १९४१ मा अमेरिकाले  सपनामा पनि नचिताएको बर्बादीको त्रासद घटना व्यहोर्नु पर्यो । उक्त दिन जापानीहरुले अमेरिकाको हवाई राज्यको पर्ल हार्बरम...

इतिहासमा आज : बेनेजिर भुट्टोले लिइन् पाकिस्तानी प्रधानमन्त्रीको सपथ access_timeमंसिर १७, २०७७

  आज २ डिसेम्बर । सन् १९८८ मा बेनेजिर भुट्टोले पाकिस्तानको प्रधानमन्त्री पदको सपथ लिइन् । मुस्लिम बाहुल्य देशमा कार्यकारी अधिकारप्राप्त प्रधानमन्त्री निर्वाचित हुने बेनेजिर पहिलो महिला हुन् । उनकोे पहिलो कार्यकाल १९९० सम्म चल्यो, त्यसपछि उनी १९९३ देखि १९९६ सम्म फेरि ...

इतिहासमा आज : मुम्बई सहर कापेको दिन access_timeमंसिर ११, २०७७

२६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म गोलाबारी चलिरह्यो । मुुम्बईको इतिहासकै सबैभन्दा ठूलो हमलामा १ सय ६० जनाभन्दा धेरैको ज्यान गयो, ३ सयजनाभन्दा धेरै घाइते भए । हमलाकारीले मुुम्बईका दुुईवटा पाँचतारे होटल, सिएसटी...

इतिहासमा आज : अमेरिकी राष्ट्रपति जोन एफ केन्नेडीको अन्त्येष्टी, हत्याको कारण अझै रहस्यमै access_timeमंसिर १०, २०७७

  आज २५ नोभेम्बर, सन् १९६३ मा अमेरिकी राष्ट्रपति जोन एफ केन्नेडीको अन्त्येष्टी वासिङटनमा गरियो । केन्नेडीको हत्या २२ नोभेम्बरमा टेक्सासको डाल्लासमा भएको थियो, जतिबेला उनी राजनीतिक भ्रमणमा थिए । ठूलो संख्यामा सुरक्षाकर्मीले  स्कर्टिङ गरेको सवारीमा यात्रारत अमे...

इतिहासमा आज– पाकिस्तानी प्रदर्शनकारीद्वारा अमेरिकी दूतावासमा आगजनी access_timeमंसिर ६, २०७७

आज २१ नोभेम्बर, सन् १९७९ मा पाकिस्तानको राजधानी इस्लामावादमा प्रदर्शनकारीहरुले अमेरिकी दूतावासमा आगो लगाएका थिए । मक्कास्थित मस्जिद अल हराममा अमेरिकाले बम खसालेको झुुठो आरोप इरानी नेता अयातोल्लाह खामेनीईले लगाएका थिए, रेडियोमार्फत उनको भाषण सुनेपछि आक्रोशित भीडले ...

हाँसीहाँसी फाँसीको फन्दामा ! access_timeकात्तिक ३०, २०७७

    राजनीति कमाउ धन्दा र सत्ताको फोहरी जुवा खाल बनिरहेको वर्तमान परिवेशमा देशप्रेमको भावनाले ओतप्रेत एक महान् क्रान्तिवीरको साहस, सौर्य र बलिदानको अमरकथा २२ वर्षको उमेरमै फाँसी ! हाँसी हाँसीकन फाँसीको फन्दामा चढेर मृत्युवरण ! यति कलिलो अवस्थ...

इतिहासमा आज – कोलम्बियामा शक्तिशाली ज्वालामुखी, २३ हजारको मृत्यु access_timeकात्तिक २८, २०७७

१३ नोभेम्बर १९८५ मा उत्तरी कोलम्बियाको पहाडमा एकपछि अर्को गर्दै लगातार ज्वालामुखी जाँदा २३ हजारभन्दा धेरैले ज्यान गुमाए । विज्ञहरुका अनुसार आन्देस  हिमशृंखलामा गएको ज्वालामुखीको सबैभन्दा शक्तिशाली बिस्फोटको शक्ति झन्डै १० मेगाटन थियो र ज्वालामुुखीको एक स्तम्भ आकाशमा...

इतिहासमा आज – बाराक ओबामा अमेरिकाको ४४ औँ राष्ट्रपति निर्वाचित access_timeकात्तिक १९, २०७७

  आज ४ नोभेम्बर । सन् २००८ को अमेरिकी निर्वाचनले बाराक ओबामालाई राष्ट्रपतिका रुपमा निर्वाचित ग-यो । देशको ४४ औँ राष्ट्रपति बन्ने सुनिश्चित भएका डेमोक्रेटिक पार्टीका ओबामा यस्तो उपलब्धि हासिल गर्ने पहिलो एफ्रो–अमेरिकी नेता थिए । ‘हामीले निर्वाचनका...

इतिहासमा आज – बीबीसी टेलिभिजन सेवाको औपचारिक प्रशारण सुरु access_timeकात्तिक १७, २०७७

  बीबीसीले लण्डनस्थित ब्रोडकास्टिङ हाउसबाट १९३२ देखि टेलिभिजन कार्यक्रम उत्पादन गर्न थालिसकेको थियो । शृङ्खलाबद्ध रुपमा परीक्षण प्रशारण र १९३६ अगस्टमा सुरु भएको विशेष प्रशारणपछि २ नोभेम्बर १९३६ मा लण्डनस्थित अलेस्यान्द्रा प्यालेसबाट औपचारिक प्रशारण आरम्भ  भयो । ...

इतिहासमा आज – बग्दादमा बिस्फोट, १ सय ५५ को मृत्यु access_timeकात्तिक ९, २०७७

आज २५ अक्टुुबर । इराकको बग्दादमा दुुईवटा गाडीमा फिट गरिएको बम बिस्फोट हुँदा कम्तिमा १ सय ५५ जनाको मृत्यु भयो भने ७ सय २१ जना घाइते भए । एउटा मिनिभ्यान र अर्को २६ सिटे बसमा बिस्फोट भएको थियो ।  कानून मन्त्रालय र बग्दाद प्रान्तीय काउन्सिल भवनलाई निशाना बनाएर स्था...

इतिहासमा आज–‘क्युवा आणविक संकट’, जब १३ दिनसम्म तेस्रो विश्वयुद्धको खतरा मडारिएको थियो access_timeकात्तिक ६, २०७७

आज अक्टबुर २२ । क्युवामा सोभियत क्षेप्यास्त्रका अड्डाहरु भेटिएको खुलासा सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले गरे । आणविक अड्डाहरुको निर्माण चलिरहेको र झन्डै पूरा हुन लागिसकेको जानकारी गुप्तचरहरुबाट थाहा भएको उनको भनाइ थियो । मध्यम दूरीका यी मिसाइलहरुको सामथ्...

इतिहासमा आज – अमेरिकाको भाग्य बदल्ने योर्कटाउन युद्ध access_timeकात्तिक ३, २०७७

आज १९ अक्टुबर । सन् १७८१ अफिसर जनरल लर्ड कोर्नवालिज नेतृत्वको झन्डै ८ हजार बेलायती फौजले  भर्जिनियाको योर्कटाउनमा आत्मसमर्पण ग¥यो । यससँगै फ्रेन्च–अमेरिकी सेना विजयी भयो, संयुक्त राज्य अमेरिकामा क्रान्ति पूरा गरेर बेलायती शासन अन्त्य गर्न यो घटनाको ठूलो भू...

इतिहासमा आज– रुसद्वारा अमेरिकालाई अलास्का हस्तान्तरण access_timeकात्तिक २, २०७७

आज १८ अक्टुबर । सन् १८६७ मा आजैका दिन एक औपचारिक समारोह  आयोजना गरेर रुसले अमेरिकालाई अलास्का हस्तान्तरण ग¥यो । यस औपचारिक समारोहमा दुबै देशका विशिष्ट व्यक्तिहरु उपस्थित थिए । दुुबै देशका  सेनाले परेड खेलेका थिए, अनि रुसी झण्डालाई बिस्तारै तल झारेर ...

इतिहासमा आज – चीनको राज्यव्यवस्था बदल्ने त्यो ‘लङ मार्च’ access_timeअसोज ३०, २०७७

आज १६ अक्टुबर । सन् १९३४ मा चीनको जियान्सीस्थित रुईजिन र गुचेङ इलाकाबाट ८६ हजार पुरुष र महिलाले लङ मार्च सुरु गरेका थिए । जसको नेतृत्व माओ त्से तुङ, झोउ इन्लाई, देङ सियाओपिङ, झु दि, पेन्ग देहुआई र लिन बियाओले गरेका थिए । सो अभियानले चीनमा धर्मराउँदो कम्युनिष्ट ...

इतिहासमा आज – मार्टिन लुथर किङ जुनियरलाई नोबेल शान्ति पुरस्कार access_timeअसोज २८, २०७७

आज १४ अक्टुबर । सन् १९६४ मा अमेरिकी मानवअधिकारवादी नेता डाक्टर मार्टिन लुथर किङलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो । अमेरिकामा व्याप्त रंगभेद र असमानताविरुद्ध अहिंसावादी आन्दोलन गरेकाले उनलाई सम्मानित गरिएको थियो । अवार्ड जित्दा मार्टिन लुथर किङको उमेर केवल ३५ वर्ष...

इतिहासमा आज – दोस्रो विश्वयुद्धमा इटालीले बदल्यो मोर्चा, जर्मनीविरुद्ध युद्ध घोषणा access_timeअसोज २७, २०७७

आज १३ अक्टुबर । इटालीले मित्र शक्तिसामु आत्मसमर्पण गरेको एक महिनापछि सन् १९४३ मा नाजी जर्मनीविरुद्ध युद्ध घोषणा ग¥यो । दोस्रो विश्वयुद्ध सुरु हुँदा इटाली र जर्मनी एउटै मोर्चामा थिए, जसलाई एक्सिस पावर (धुरी राष्ट्रहरुको समुह) भनिन्थ्यो । यसविरुद्ध  बेलायत, अमेरिका...

इतिहासमा आज –बालीमा शक्तिशाली बिस्फोट, २ सय २ जनाको मृत्यु access_timeअसोज २६, २०७७

आज अक्टुबर १२ । सन् २००२ मा इन्डोनेसियाको बालिस्थित कुटा समुद्री किनारमा बम बिस्फोट हुँदा २ सय २ जनाको मृत्यु भयो भने २ सयभन्दा धेरै व्यक्ति घाइते भए । आक्रमणकारीहरुले सारी क्लब नजिकै कारमा बम राखेका थिए । यसबाहेक कुटाकै अर्को एक क्लब र बालीको राजधानी देन्पाशरनजिकै&n...

इतिहासमा आज – चे ग्वेभाराको हत्या access_timeअसोज २३, २०७७

    आज ९ अक्टुबर । आजैका दिन सन् १९६७ मा क्रान्तिकारी विद्रोही नेता अर्नेस्टो ‘चे’ ग्वेभारालाई बोलिभियाको सरकारी सेनाले हत्या गरेको थियो । बोलिभियाको सैनिकले ८ अक्टुबरमा लडाइँका दौरान उनलाई बन्दी बनाएको थियो । सिआइएको योजना चेलाई ...

इतिहासमा आज : पाकिस्तानमा प्रलयकारी महाभूकम्प, ८० हजार बढीको मृत्यु access_timeअसोज २२, २०७७

आज अक्टोबर ८ । सन् २००५ मा स्थानीय समयअनुसार बिहान ८ बजेर ५० मिनेट जाँदा पाकिस्तान प्रशासित कास्मिरको राजधानी मुजाफरावाददेखि १३ माइल्स परको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ६ रेक्टरस्केलको प्रलयकारी भूकम्प गयो । यस भूकम्पको सबैभन्दा धेरै असर पाकिस्तान प्रशासित का...

इतिहासमा आज – अमेरिकाद्वारा अफगानिस्तानमा आक्रमण सुरु access_timeअसोज २१, २०७७

आज ७ अक्टुबर । सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा अल कायदा र तालिबानविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा आतङ्कवादी हमला भएपछि अफगानिस्तानको तालिवानी सत्ताप्रति अमेरिका कठोर बनेको थियो । हमलाका योजनाकार मानिएका ओशामा बिन लादेन न...

इतिहासमा आज – एप्पलका कार्यकारी प्रमुख स्टिभ जब्सको निधन access_timeअसोज १९, २०७७

आज ५ अक्टुबर । सन् २०११ मा एप्पल कम्पनीका सहसंस्थापक स्टिभ जब्सको ५६ वर्षको उमेरमा पेन्क्रियाटिक क्यान्सरबाट मृत्यु भयो । एप्पल इन्कमार्फत उत्पादित म्याकेनटस, आईपोड, आईफोन, आइप्याडलगायत उपकरणमार्फत उनले कम्प्युटर, संगीत र मोबाइल सञ्चार उद्योगमा ठूलो क्रान्ति ल्याएका थिए । २४ ...

इतिहासमा आज – अन्तरिक्षमा पुुग्यो पहिलो मानवनिर्मित उपकरण access_timeअसोज १८, २०७७

आज ४ अक्टुबर । सन् १९५७ मा सोभियत युनियनको स्याटेलाइट प्रक्षेपण भयो, यो पृथ्वीको वायुमण्डलबाट बाहिर निस्कने पहिलो मानव निर्मित उपकरण थियो । यसले पृथ्वीलाई तीन सातासम्म परिक्रमा गरेर रेडियो सिग्नलमार्फत डाटाहरु पठाइरह्यो । अन्तर्राष्ट्रिय जियोफिजिकल इयर (आईजीवाई) अन्तर्गत अ...

Page 1 of 2