मनोरञ्जन : हलिउड/बलिउड
एजेन्सी । सारा अली खान माल्दिभ्समा घुमघाममा मस्त छिन् । त्यहाँ पुग्नासाथ उनले आफ्ना फ्यानहरुका लागि सुन्दर तस्बिरहरु शेयर गरेकी छिन् । लकडाउन समाप्तीपछि बलिउड सेलिब्रेटीहरु माल्दिभ्स आवतजावत गर्ने क्रम बढेको छ । साराको नयाँ तस्बिरहरुलाई फ्यानहरुले पनि निकै मन पराइरहे...
हालै अमेजन प्राइम भिडियोमा रिलिज भएको वेब सिरिज तान्डवका निर्माता निर्देशकले सिरिजमाथि उठेका केही आपत्तिपछि त्यसमा परिवर्तन गर्ने निर्णय गरेको छ । वेब सिरिजका निर्देशक अली अब्बास जफरले ट्वीट गरेर यसको जानकारी दिएका हुन् । यो बयानमा तान्डवको पूरा सम...
एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट आजकल एकपछि अर्को फिल्मको सुटिङमा व्यस्त छिन् । अत्यधिक काम गर्दाको असर उनको स्वास्थमा पनि परेको छ । पछिल्लो समय निर्देशक सञ्जय लिला भन्सालीको फिल्म ‘गंगूबाई काठियावान्डी’ को सुटिङमा व्यस्त रहेकी आलिया स्वास्थ खराब भएपछि...
हालै बीबीसीको एक डकुमेन्ट्री ‘डेथ इन बलिउड’ रिलिज भएको छ । यो डकुमेन्ट्रीमा नायिका जिया खानको आत्महत्यासँग सम्बन्धित थुप्रै कुरा सार्वजनिक भएका छन् । डकुमेन्ट्रीमा बलिउडका केही वास्तविकता पनि सार्वजनिक भइरहेका छन् । जिया खानकी बहिनी करिश्माले यो डकुमेन्ट्रीमा...
एजेन्सी । डिजिटल स्ट्रिमिङ प्लेटफर्म जी–५ मार्फत बिहीबार बलिउड फिल्म ‘कागज’ रिलिज भएको छ । सतिश कौशिकद्धारा निर्देशित यस फिल्ममा पंकज त्रिपाठी लिड रोलमा छन् । यसबाहेक निर्देशक सतिश कौशिक स्वयंम्, एम मोनल गज्जर, मीता वशिष्ट, अमर उपाध्याय, नेहा चौहान, सन्...
बलिउडमा आफ्नो स्थान बनाउनु जति मुश्किल छ, त्यति नै मुश्किल दोस्ती गर्नु पनि हो । धेरैजसो नयाँ र पुराना कलाकारको नाम अर्को कलाकारसँग प्रतिस्पर्धीको रुपमा जोडिने गर्छ जसका कारण कलाकारबीच घृणाको भावना विकसित हुन्छ । कहिलेकाँही नीजि कारणले पनि उनीहरुबीच यस्तो भावना पैदा...
नायिका मिनिषा लाम्बा पछिल्लो डेढ दशकदेखि फिल्मी दुनियाँमा सक्रिय छिन् । जिमी शेरगिलसँग फिल्म ‘यहां’ बाट उनले आफ्नो करियरको सुरुवात गरेकी थिइन् । नायिकाले आफ्नो १५ वर्षको लामो करियरमा थुप्रै फिल्ममा काम गरेकी छिन् । यद्यपि, मुख्य नायिकाको रुपमा उनी कमै देख...
गायिका नेहा कक्कडले सोसल मिडियामा एउटा रमाइलो भिडियो पोस्ट गरेकी छिन् । यसमा उनी श्रीमान् रोहनप्रित सिंहलाई धम्की दिइरहेको देखिएकी छिन् जसमा उनले श्रीमानलाई एक्सलाई फोन गरेको थाहा पाए आफूभन्दा खराब कोही नहुने बताएकी छिन् । यद्यपि, यो एक रमाइलो भिडियो हो...
बलिउड नायक सुशान्त सिंह राजपूतको मृत्युमा नाम जोडिएपछि नायिका रिया चक्रवर्ती लागुऔषध मुद्दामा लगभग एक महिना जेलमा बस्नु परेको थियो । यद्यपि, पछि उनलाई जमानतमा रिहा गरिएको थियो । त्यतिबेला रिया चक्रवर्तीको समर्थनमा थुप्रै बलिउड सेलिब्रिटी आएका थिए । अब एक पटक पुनः आ...
सैफ अली खान स्टारर वेब सिरिज तान्डवको विषयमा बबाल मच्चिएको छ । बिजेपी सांसद राम कदमले सैफ अली खानमाथि निशाना साँध्दै आफू एकपटक हिन्दू भावनालाई चोट पुर्याइएको उक्त वेब सिरिजको हिस्सा बन्न चाहेको बताएका छन् । यो विवादलाई मद्देनजर गर्दै सैफ र करिना कपुरको घरमा प्रहरीक...
मुम्बई । अभिनेत्री मौनी रायले विवाह गर्ने भएकी छन् । आइतबार बिहानैदेखि उनको विवाहको समचारले सामाजिक संजाल तातेको छ । उनले दुवई निवासी सुरज नान्बियारसँग विवाह गर्न लागेकी हुन् । दुवै पछिल्लो केही समयदेखि एकअर्काेसँग डेटमा रमाउदै आएका थिए । मौरी लकडाउनको सुरुक...
मुम्बई । साउथ अभिनेता विजय सेतुपतिले १६ जनवरी अर्थात हिजो आफ्नो ४३ औं जन्मदिन सेलिब्रेसन गरेका छन् । यो अवसरमा फ्यान तथा आफन्तले उनलाई शुभकामना तथा बधाई समेत दिइरहेका छन् । विजयले आफ्नो जन्मदिन निर्देशक पोनरामको नयाँ फिल्मको सेटमा मनाएका थिए । जुन तस्बिरलाई लिएर विव...
अभिनेता महेश मांजरेकरमाथि पुणेकामे एक प्रहरी स्टेशनमा एफआईआर दर्ता गरिएको छ । महेश मांजरेकरमाथि उनले एक व्यक्तिलाई थप्पड हानेको र गालीसमेत गरेको आरोप छ । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार घटना जनवरी १५ को हो । अभिनेताले कार दुर्घटनापछि एक व्यक्तिलाई थप्पड...
बलिउड सुन्दरी सोनम कपूर फिल्मबाहेक आफ्नो फेशन स्टाइललाई लिएर पनि चर्चामा रहन्छिन् । अहिले सोनम कपूर आफ्ना नयाँ फोटोसूटका कारण चर्चामा छिन् । यी फोटोहरुमा उनी निकै सुन्दर देखिएकी छिन् । आफ्नो फोटोसूटका तस्विरहरुलाई उनले इन्स्टाग्राम एकाउन्टमा शेयर गरेकी छिन् । त...
बलिउडका चर्चित लेखक जावेद अख्तर आफ्नो बयानका लागि चिनिन्छन् । उनी सोसल मिडियामा पनि मानिसहरुलाई भिन्न भिन्न मौकामा जवाफ दिइरहन्छन् । उनको यस्तै दृष्टिकोण बच्चाका लागि पनि छ । उनका अनुसार उनका बच्चा अब हुर्किसकेका छन् र उनीहरुलाई आफ्नो गोपनियताको पूरा अधिकार छ । उनी आफ्...
नायक शाहिद कपुरले आफ्नो फिल्मी करियरमा विभिन्न भूमिका निर्वाह गरेका छन् । कबिर सिंहदेखि पद्मावतका रतन सिंहसम्म, नायकले आफ्नो प्रस्तुतीले सबैलाई अत्यधिक प्रभावित पारेका छन् । अब खबरका अनुसार शाहिद कपुर एकपटक पुनः ठूलो प्रयोग गर्ने भएका छन् । उनले रंग दे बसन्ती निर्देश...
करिनाले आफ्नो नयाँ घरको केही झलक इन्स्टाग्राम पोस्टमार्फत् सेयर गरेकी छिन् । उनको नयाँ घर उनको पुरानो घरभन्दा केही टाढा तर पुरानो घरभन्दा निकै ठूलो भएको बताइएको छ । इन्स्टाग्राममा राखिएको एउटा पोस्टमा उनले आफ्नो कोठाको फोटो सेयर गरेकी छिन् । ती तस्बिरमा उनको ब...
राजस्थानको जोधपुरमा कालो हरिण शिकार गरेको अभियोगमा बलिउड अभिनेता सलमान खानविरुद्ध आम्र्स एक्टअन्तर्गत मुद्दा चलिरहेको छ । यसको सुनुवाईका लागि आज अर्थात् १६ जनवरीमा सलमान जोधपुर कोर्टमा उपस्थित हुनुपर्ने थियो, तर उनी उपस्थित भएनन् । सलमानले आफ्नो वकिलको सहयोगम...
बलिउड अभिनेत्री तथा गायिका सोफी चौधरी प्राय इन्स्टाग्राममा हट फोटोहरु पोस्ट गर्न रुचाउँछिन् । भर्खरै सार्वजनिक भएका नयाँ तस्विरमा पनि उनी हट देखिएकी छिन् । उनको हट एन्ड बोल्ड अन्दाज देखेर फ्यानहरु चकित भएका छन् । हजारौंको संख्यामा रहेका इन्स्टाग्राम फलोअर्सहरुल उन...
मुम्बई । स्वर्गीय अभिनेता ऋषि कपुरको अन्तिम फिल्म ‘शर्माजी नमकीन’ २०२१ मा रिलिज हुने भएको छ । फिल्मको सुटिङ अहिले पनि पुरा भएको छैन । तर, निर्माता कपुरको जन्मदिन ४ सेब्टेम्बर पारेर फिल्म रिलिज गर्न चाहन्छन् । फिल्म पुरा गर्न परेश रावलले ऋषिको भुमिका निर्वाह...
यतिबेला अभिनेता वरुण धवन र नताशा दलालको विवाहको तयारी चलिरहेको छ । उनीहरुको परिवारले ५ दिनसम्म वैवाहिक समारोह मनाउने तयारी गरिरहेको छ । यसका लागि साथीभाई र परिवारका सदस्यहरुलाई अनलाइन निमन्त्रणा पनि पठाइसकिएको छ । टाइम्स अफ इन्डियामा प्रकाशित स...
बलिउडकी क्विन भनिने कंगना रनौतको विवादसँग पुरानो नाता छ । पछिल्ला दिनमा उनी कुनै न कुनै कारणले मानिसहरुको निशानामा आइरहन्छिन् । हालै कंगनाले फिल्म मणिकर्णिकाको दोस्रो भागको घोषणा गरेकी थिइन् । उनले नयाँ फिल्मको टाइटल ‘मर्णिकर्णिका रिटर्न – द लेजे...
मुम्बई । अभिनेत्री कंगना रनौतले फिल्म ‘मर्णिकर्णिका रिटर्न’ को घोषणा गरेकी छन् । माघे संक्रान्तिको अवसर पारेर उनले सामाजिक सञ्जालमार्फत फिल्म घोषणा गरेकी हुन् । फिल्मको पहिलो सिरिज ‘मर्णिकर्णिका’ मा उनी रानी लक्ष्मीबाईको भूमिकामा देखिएकी थिइन् । फ...
एजेन्सी । सञ्जय दत्तकी पत्नी मान्यता प्रायः चर्चामा आइरहन्छिन् । उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । कुनै समय त्यस्तो पनि थियो, जतिबेला मान्यता बी ग्रेडका फिल्महरुमा काम गर्थिन् । सञ्जय दत्तसँगको बिहेपछि उनको परिचय फेरिएको छ, उनी सञ्जय दत्त प्रडक्सनकी सिईओ हुन् । यस प्रड...
मुम्बई । साउथ सुपरस्टार थलापति विजय र विजय सेतुपति अभिनित फिल्म ‘मास्टर’ बुधबार रिलिज भएको हो । फिल्मले सुरुवाती ब्यवसाय बम्पर गर्न सफल भएको छ । रिपोर्टकाअनुसार एक्सन थ्रिलर फिल्म ‘मास्टर’ले पहिलो दिन विश्वभरबाट ४० करोड रुपैयाँ कमाउन सफल मानि...