विश्व
लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्याले दिनहुँ नयाँ रेकर्ड कायम गर्दै गइरहेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याँकअनुसार एकैदिन १८२० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या महामार...
एजेन्सी । जो बाइडेनको चुनावी विजयदेखि सपथ ग्रहणअघिसम्म आइपुुग्दा अमेरिकी शेयर बजार किर्तिमानी रुपमा बढेको छ । ग्लोबल रिसर्च संस्था सीएफआरएका अनुसार यस दौरान S&P 500 १३ प्रतिशतले उकालो लाग्यो । राष्ट्रपति चुनावको नतिजा आइसकेपछि सपथ ग्रहण हुनअघिसम्म अमेरिकी श...
एजेन्सी । जो बाइडेनले सपथ लिन अब दुुई घण्टा पनि बाँकी छैन । (नेपाली समयअनुसार १० बजेर ४० मिनेट जाँदा, अमेरिकी समयअनुसार १२ बजे दिउँसो ) बाइडेनले सपथ लिनेछन् । त्यसैले क्यापिटल हिलस्थित अमेरिकी संसद् भवन भव्य देखिएको छ । विगतमा जस्तो विशिष्ट पाहुना र सर्वसाधारणको ...
एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सपथ लिन एक घण्टामात्रै बाँकी छ । नेपाली समयअनुसार १० बजेर ४५ मिनेट जाँदा उनी अमेरिकाको ४६ औं राष्ट्रपति बन्नेछन् । सपथका लागि बाइडेन र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस क्यापिटल हिलस्थित संसद् भवनमा आइसकेका...
राष्ट्रपति निर्वाचित जो बाइडेनले ट्रम्प प्रशासनका अनेकौं निर्णयहरु उल्ट्याउन चाहेका छन् । पहिलो दिन नै ट्रम्प प्रशासनका निर्णयहरु उल्ट्याउने उनको तयारी छ । मेक्सिकोसँगको सीमा क्षेत्रमा निर्माणाधीन पर्खालको निर्माण कार्य रोक्ने र ईस्लामिक देशका नागरिकमाथि लागेको भ्रमण प्...
स्पेनको राजधानी म्याड्रिडस्थित सिटी सेन्टरमा भएको बिस्फोटमा कम्तिमा दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । स्पेनिस मिडियाका अनुसार एक नर्सिङ होमको नजिकको भवनमा बिस्फोट भएको हो । सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा भवनको भगनावशेसहरु सडकमा छरि...
नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आज राष्ट्रपति पदको सपथ लिँदैछन् । हिंसाको आशंकाबीच यतिबेला वासिङ्टन डिसीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । यहीबीच त्यहाँको सर्वोच्च अदालतमा बम फेला परेको खबर छ । बमको खबर प्राप्त भएपछि अदालतलाई खाली गरिएको सीएनएनले जना...
एजेन्सी । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड पाँच लाख ९५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १३ हजार ८२३ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ५ लाख ९५ हजार ६६० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्य...
एजेन्सी । इरानका राष्ट्रपति हसन रुहानीले बुधवार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गरेका छन् । ट्रम्पले आजै आफ्ना कार्यालय छोड्दै छन् । ‘एक अत्याचारी शासकको युगको अन्त्य भयो र आज उनको अशुभ शासनको अन्तिम दिन हो । उनले चार वर्षसम्म अन्याय र भ्रष्टाचार र आफ्नै ...
एजेन्सी । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो ...
जो बाइडेन आज अमेरिकाका ४६ औं राष्ट्रपति बन्नेछन् । उनी संसारका सबैभन्दा पुरानो लोकतन्त्र अमेरिकाका सबैभन्दा उमेरदार राष्ट्रपति हुनेछन् । यतिबेला उनको उमेर ७८ वर्ष दुई महिना हो । बाइडेन तेस्रो प्रयासमा राष्ट्रपति बन्न सफल भए । पहिलो पटक सन् १९८७ मा र दोस्रो पटक सन् २००८ मा...
उत्तरी जापानमा हिमपातसहितको आँधीका कारण हाइवेमा १ सय ३० वटा कार एक आपसमा ठोक्किएका छन् । यो दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मंगलबार मियागी प्रान्तको तोहोकू एक्सप्रेसमा दिउँसो तीन बजे उक्त दुर्घटना भएको हो । अधिकारी...
अलिबाबा कम्पनीका संस्थापक ज्याब मा युन थुप्रै हप्तापछि एकपटक पुनः मिडियामा देखिएका छन् । गत वर्ष नोभेम्बरको सुरुवातदेखि नै उनलाई सार्वजनिक रुपमा देखिएको थिएन । आफ्नो च्यारिटी फाउन्डेशनको एक अभियानका लागि उनले भिडियो लिङ्कमार्फत् ग्रामिण इलाकाका स्कूलमा काम गरि...
नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोहलाई मध्यनजर गर्दै अमेरिकाको क्यापिटल हिलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अमेरिकी समयअनुसार बुधबार दिउँसो १२ बजे सपथ ग्रहण हुनेछ । त्यसपछि उनले आधिकारीक रुपमै ह्वाइट हाउसबाट आफ्नो काम सुरु गर्नेछन् । २० औँ संशोधन...
अमेरिकी राष्ट्रपति जो बाइडेनले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । संसद् भवन क्यापिटल हिलमा शपथ लिएपछि उनी त्यहाँबाट २ किलोमिटर परको ह्वाइटहाउस प्रवेश गर्नेछन् । पटक पटक असफल हुँदै निरन्तरको प्रयासपछि बाइडेनका लागि ह्वाइटहाउसको ढोका खुलेको हो । उनी अब चार वर्ष वि...
राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राति आफ्ना पूर्व निर्वाचन अभियन्ता तथा सहयोगी स्टिभ बेननलाई माफी दिएका छन् । ह्वाइट हाउसका पूर्व रणनीतिकार बेनन ठगी प्रकरणमा पक्राउ परेका थिए । मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि चन्दा संकलन गरेको आरोप उनीमाथि थियो । ...
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकाल आज समाप्त हुँदै छ । केही घण्टापछि नै नव निर्वाचित राष्ट्रपति जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति हुनेछन् । यसअघि ट्रम्पले मंगलबार आफ्नो विदाई भाषणमा सरकारको उपलब्धिबारे जानकारी दिँदै नयाँ सरकारलाई शुभकामना दिएका छन् । ...
मंगलबार अमेरिकामा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । जोन होपकिन्स युनिभिर्सिटीको ड्याशबोर्डको आँकडा अनुसार मंगलबार बेलुकासम्म अमेरिकामा ४,०१,५३३ जनाको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ । अमेरिकामा लगभग यति न...
थाइल्याण्डकी पूर्व सरकारी कर्मचारीलाई राजतन्त्रको अपमान गरेको आरोपमा ४३ वर्षको जेल सजाय सुनाइएको छ । अंचन नामकी पूर्व महिला अधिकारीलाई कूल ८७ वर्षसम्म जेल सजाय हुन सक्थ्यो तर दोष स्विकार गरेका कारण उनको सजाय घटाएर करिब ४३ वर्ष पुर्याइएको छ । डेली मेलका अनुसा...
हुन त कोरोना महामारीले पूरा संसारलाई नै विभिन्न स्तरमा हानी पुर्याएको छ तर यस्ता थुप्रै मानिसहरु छन् जसको जीवन कोरोनाका कारण पूर्ण रुपमा उल्टिएको छ । बेलायतमा बस्ने एक युवतीमाथि पनि यस्तै भएको छ । आफ्नो सर्कलमा पार्टी गर्लको नामले परिचित २१ वर्षकी ओलिविया इबिटसन अत्यध...
अमेरिकाका राष्ट्रपति यो देशको सबैभन्दा शक्तिशाली पद हो । स्मरण रहोस्, साधारण सरकारी कर्मचारीजस्तै संघीय कानून अनुसार यो पदका पनि आफ्नै मर्यादा र सीमा निश्चित गरिएका हुन्छन् । अमेरिकी राष्ट्रपतिको तलब र उनका अन्य खर्च पूर्ण रुपमा कानूनले नै निर्धारण गरेको हुन्छ । २० जनवरीम...
भारत सरकारले कोरोनाको भ्याक्सिन सुरक्षित भएको बताउँदै यसबारे कुनै शंका नपाल्न अनुरोध गरेको छ । नीति आयोगका सदस्य डाक्टर विके पालले कोरोना भ्याक्सिन सुरक्षित भएको कुरा आँकडाले नै स्पष्ट पार्ने बताएका छन् । बुधबार एक पत्रकार सम्मेलनमा उनले भने, &lsquo...
अमेरिकाले आज आफ्नो ४६ औं राष्ट्रपति पाउनेछ । डेमोक्रेट जासेफ आर बाइडेन जुनियर अर्थात् जो बाइडेन (७८) अमेरिकाको राष्ट्रपति पदको शपथ लिनेछन् । कार्यक्रम क्यापिटल हिल अर्थात् अमेरिकी संसदमा बुधबार स्थानीय समयानुसार दिउँसो १२ बजे (नेपाली समयानुसार राती पौने ११ बजे) हुनेछ...
६८ वर्षका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार माइनस १४ डिग्री तापक्रममा राजधानी मस्को नजिकै एक स्विमिङ पुलमा डुबुल्की मारेका छन् । जमेको पानीमा पुटिनले डुबुल्की मारेको तस्बिर राष्ट्रपतिको आधिकारिक ट्वीटर ह्यान्डलबाट पोस्ट गरिएको हो । पुटिन पुलसम्म ओभरकोट &...
एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहणको अघिल्लो दिन अमेरिका ५ ठाउँमा गोली चलेको छ । सो घटनामा एक व्यक्तिको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । यी घटना क्यालिफोर्निया र पेनसिलवेनियामा भएको जनाइएको छ । क्यालिफोर्नियाको गोलीकाण्डमा एक अधिका...