स्वास्थ्य/जीवनशैली
स्कटल्याण्डमा महिलालाई महिनावारीसँग सम्बन्धित सबै उत्पादन निःशुल्क दिइनेछ । सन् २०२० मा स्कटिस संसदले यसबारे कानुन बनाएको थियो । यहाँ अब जोसुकै महिलाले निकै सजिलै स्यानिटरी प्याड र महिनावारीका अन्य उत्पादन हासिल गर्न सक्छन् । स्क्टल्याण्ड महिलालाई यो सुविधा उपलब्ध गराउन...
डेंगुका केस ह्वात्तै बढेको छ । गएको एक महिनामै डेंगुको ७ सय केस भेटिएको इपिडिमियोलोजी तथा रोग निमन्त्रण महाशाखाले जनाएको छ । गएको पुस महिनायता झण्डै साढे ११ सय जनामा डेंगु पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको भेक्टर कन्ट्रोल सेक्सनका ...
नि:सन्तान सम्बन्धि संकुचित सोच, मिथ्या धारणा र कुण्ठाका बारेमा रचनात्मक रुपमा जनचेतना फैलाउँदै आएको वात्सल्य आईभीएफले आज आफ्नो छैठौं वार्षिकोत्सव मनाउँदै छ । आधुनिक उपचार विधिबाट ७० प्रतिशत सम्मको आईभीएफ सफलता दर हासिल गर्दै आएको यस क्लिनिकले २५ सयभन्दा बढी द...
स्याउ खानुका धेरै स्वास्थ्य लाभ छन् । मानिसलाई दैनिक एक स्याउ खाने सल्लाह दिइन्छ । स्याउमा भिटामिन बी६, भिटामिन सी, आइरन, क्याल्सियम, पोटासियम, फस्फोरस र म्याङ्गेनिजको गुण पाइन्छ, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । स्याउले तपाईंलाई धेरै रोगबाट बचाउन मद्दत गर्छ । तर ...
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा पढाउने शिक्षकको मापदण्ड तोकेको छ । चिकित्सा शास्त्रको स्नातक तह र स्नातकोत्तर तहमा अध्यापन गर्ने शिक्षकको उमेर, योग्यता र पद लगायतका विषयमा एकरूपताका लागि चिकित्सा शिक्षा आयोगले मापदण्ड तय गरेको हो । २४ साउनमा आयोगले &lsquo...
तपाईंको परिवारमा वा साथीभाइमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित नभएका कोही छन् ? तपाईंलाई लाग्न सक्छ कि उनीहरूसँग या त महाशक्ति छन् वा उनीहरूलाई कोभिड परीक्षण कसरी गराउने भनेर राम्रोसँग थाहा छैन । तर उनीहरु कि त भाग्यमानी वा विज्ञानका कारण हालसम्म यस्तो नभएक...
ललितपुरको सानेपा बस्दै आएका प्रमोद पाण्डे (नाम परिर्वतन) गते चैतको अन्तिम साता दुई हप्तासम्मको उपचार पछि कोरोना सङ्क्रमणमुक्त भए । ३१ वर्षीय पाण्डे सङ्क्रमण मुक्त भएपछि पनि धेरै रातहरू ननिदाइ काटे । उनले निद्राको मात्र समस्या नभएर शरीर गल्ने, डर लाग्ने, थाहा भएका कुरा झट्ट...
भात र रोटी हाम्रो आहारको महत्त्वपूर्ण हिस्सा हो । यी दुईबीचको युद्ध निकै पुरानो हो । भात र रोटीमा कुन राम्रो भन्ने बहस लामो समयदेखि हुँदै आएको छ । हामीले जुनसुकै खानेकुरा खान्छौँ त्यसबाट ऊर्जा प्राप्त हुन्छ । तर तौल घटाउन चाहनेहरूले तौल घटाउन विभिन्न उपाय अपनाउने गर्छ...
अम्बाको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अम्बा धेरै पौष्टिक गुणहरूले भरिपूर्ण छ । तर अम्बा जस्तै यसको पात पनि खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । हो, बिहान खाली पेटमा अम्बाको पात खानुका धेरै स्वास्थ्य लाभहरू छन् । अम्बाको पातमा भिटामिन बी, भिटामिन सी, प्रोटिन...
होल ग्रेन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । धेरैजसो स्वास्थ्य विशेषज्ञहरूले अनाज खान सल्लाह दिन्छन् । हामी मध्ये धेरैले चना, ओट्स जस्ता चिजहरु पुरै खान्छौँ तर गहुँको पनि पूर्ण रुप खाँदा यसले स्वास्थ्यलाई थुप्रै फाइदा दिन्छ भन्ने कुरा तपाईंलाई थाहा छ त ? विशेषगरी तपाईं...
केही वर्ष अघि बेंगलुरुमा एउटा घटना सार्वजनिक भएको थियो जहाँ १५ वर्षकी एक किशोरीले आफ्ना १९ वर्षका प्रेमीसँग मिलेर पिताको हत्या गरिन् । हत्या किन गरेको भनेर सोध्दा उनका पितालाई आफ्नो प्रेम सम्बन्ध फिटिक्कै चित्त नबुझेपछि आफू यस्तो गर्न बाध्य भएको बताएकी थिइन् । ती किशोरीका...
आजको समयमा धेरैजसो मानिस कफी पिउन रुचाउँछन् । कालो कफी पिउनुका धेरै स्वास्थ्य लाभहरू छन् । कफीमा भिटामिन बी६, भिटामिन ई, भिटामिन के, प्रोटिन, क्याल्सियम, आइरन, ऊर्जा, म्याग्नेसियम, पोटासियम, फस्फोरस, सोडियम र जिंकजस्ता पौष्टिक तत्वहरू पाइन्छन्, जसले स्वास्थ्यसम्बन्धी समस्याह...
जटिल प्रकृतिका उपचार गर्नुपरेमा राजधानी काठमाडौं नै धाउनुपर्ने विगतको अवस्थाको अन्त्य गर्दै चितवनले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । संघीय राजधानीमा पाइने अधिकांश स्वास्थ्य सुविधा यही उपलब्ध भएका छन् भने कतिपय राजधानीमा पनि नपाइने स्वास्थ्य सेवा र उपकरण यहाँ उपलब्ध छन् ।...
कटहर खानुका धेरै स्वास्थ्य लाभहरू छन् । मानिसहरु काँचो र पाकेको दुवै प्रकारका कटहर खान रुचाउँछन् । कटहरमा भिटामिन ए, भिटामिन सी, आइरन, क्याल्सियम, पोटासियम र जिंकजस्ता गुण पाइन्छन्, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर कटहरले फाइदाको साथै स्वास्थ्यलाई हानी पनि ...
अदुवाले तपाईंको चिया र खानाको स्वाद बढाउन मात्र सहयोग गर्दैन यसले स्वास्थ्यमा थुप्रै लाभसमेत पुर्याउने गर्छ । अदुवा हामी मध्ये धेरैको भान्साको एक महत्वपूर्ण तत्व हो । हामी सबैले कुनै न कुनै रूपमा अदुवाको सेवन गर्छौं, चाहे त्यो चियामा हालेर होस् वा विभिन्न प्रकारका परिकार...
सरकारले आउँदो भदौ ५ गतेदेखि दोस्रो चरणअन्तर्गत बाँकी ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । भदौ ५ गतेदेखि भदौ ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा फाइजर खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ज...
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्सको नयाँ भेरियन्टको नामाकरण गरेको छ । पछिल्लो समय विश्वका धेरै ठाउँमा देखिएको मङ्कीपक्सको स्वरुप र चरित्र बदलिएकाले बदलिएको भाइरसको नाम पनि नयाँ राख्नु परेको अधिकारीहरुको भनाइ छ । सांस्कृतिक तथा सामाजिक कारणले मङ्कीपक्...
खानाको पारखीहरूका लागि एउटा उत्कृष्ट गन्तव्य हुनसक्छ ‘हार्ड रक क्याफे’ । अझ बर्गरका पारखीहरूका लागि दरबारमार्गस्थित शेर्पा मलमा रहेको हार्ड रक क्याफे एउटा नयाँ गन्तव्य हुन सक्छ । यो विश्व चर्चित ‘हार्ड रक क्याफे’ को फ्रेन्चाइज रेस्टुरेन्ट होे ...
विकलचन्द्र्र आचार्य टाइप–२ मधुमेह भनेको वंशाणु र दीर्घरोग भन्ने भ्रमपूर्ण बुझाइले धेरै बिरामीलाई जीवनशैली बदल्न बाध्य गर्ने मात्र होइन, जीवनभर औषधिको भरमा रहनुपर्ने बाध्यता छ । पोषणविद्हरूले गएको केही दशकमा के प्रमाणित गरेका छन् भने यो जीवनशैलीसँग मात्र स...
भारतका चर्चित हास्यकलकार राजु श्रीवास्तवलाई हृदयघातको समस्याका कारण एम्स अस्पताल भर्ना गरिएको छ । ५८ वर्षका राजु श्रीवास्तवलाई ट्रेडमिलमा दौडिरहेका बेला हृदयघात भएको थियो । उनको छाती अचानक दुख्यो र उनी भुइँमा खसे । जिममा व्यायाम वा कुनै पनि प्रकारको शारीरिक व्यायामको ...
बदलिँदो मौसममा मानिसलाई रुघाखोकीको समस्या सबैभन्दा बढी हुने गरेको छ । प्राय ः रुघाखोकीका कारण छातीमा कफको समस्या हुने गर्छ । छातीमा जमेको कफबाट छुटकारा पाउन मानिसहरु विभिन्न किसिमका एन्टिबायोटिकको सहारा लिन्छन् तर पनि राहत पाउन सकिरहेका हुँदैनन् । तर केह...
नेपाली समाजमा विभिन्न संस्कृति मान्ने क्रममा जनै पूर्णिमाको दिन मुख्य रूपमा क्वाँटी खाने प्रचलन रहिआएको छ । यसको प्रचलन कहिलेदेखि सुरु भएको हो भन्न सकिँदैन, तैपनि यो विशेष गरी नेवार समुदायबाट आएको र हाल नेपालका अधिकांश स्थानमा सबै जनजातिले क्वाँटी र यसको झोल खाने ...
आहाराचार चेष्टासु सुखार्थाी प्रेत्य चेह च । परम् प्रयत्रमातिष्ठे बुद्धिमान हित सेवते ।। –चरक संहिता यस संसारमा सुखी जीवनको अभिलाषा राख्ने बुद्धिमान व्यक्तिले सदैव आफ्नो आहार...
नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि सामाजिक सञ्जाल तथा विद्युतीय माध्यम प्रयोग संहिता सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चार माध्यम उपयोग आचारसंहिता २०७९ सार्वजनिक गरेको छ । काउन्सिलमा दर्तावाल चिकित्सकले नेपाल काउन्सिलमा दर्ता रहेका बाहेकका उपाधि प्रयोग गर्न ...
बर्खायाम लागेसँगै गएको एक महिना अवधिमा ४ सय डेंगुका केस भेटिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको पुस महिनादेखि अर्थात् छ महिनाको अवधिमा ३४७ डेंगुको केस पुष्टि भएको छ । यद्यपि गएको एक महिनामै थप ४ सय केस थपिएको छ । इपिडिमियोलो...