साहित्य
(यो लोककथा जंगलापुर नगरीमा बहुत प्रचलित लोककथा हो। अन्य नगरका कोही कसैसित मिल्न गएमा संयोग मात्र हुनेछ।) जंगलापुर नगरीमा एउटा गरीब किसान बस्दथ्यो। उसको घर नजिकै एउटा पोकेकुण्ड नामको तलाउ थियो। एकदिन उसले त्यो तलाउमा माछा पाल्ने बिचार गर्यो...
काठमाडौं । नागरिक अगुवा, प्रखुर वक्ता एवं बौद्धिक व्यक्तित्व देवेन्द्रराज पाण्डेको आत्ममन्थन ‘एक ज्यान दुई जुनी’ लोकार्पण भएको छ । फाइनप्रिन्टले प्रकाशनमा ल्याएको कृति आइतबार भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको हो । पाण्डे इमानदार, निष्ठावान् र पारदर्शी चरि...
-तोयनाथ भट्टराई बाटो बिराएका अभिभावक महोदय ! तिमीलाई धूमपान गर्ने आदत रहेछ सके त्यो कुलत छोड, सक्तैनौ भने सन्तानलाई चुरोट किन्न खेतालो नपठाऊ ! तिमी मापसे र लापसेको सिकार भएका रहेछौ सकेसम्म कोसिस गर ...
-भुवन रोका “मित्रजी” ए मित्र! आउ एकैछिन् यो डाँडाको भ्युटावरमा चढेर यसको सयौँ तलामा बसेर साइँला दाइको घरमुनिबाट गुँडिरहेको रेल नियालौँ निकै बढेको छ मेरो गाऊँको चहल पहल हेरन मित्र! त्यो बगिरहेको नहर पानीले छचल्किए...
-साकार बाबु सुवेदी एक विहान गरुडले विष ओकल्यो सैंतीस अघिकै रहेछ विष असंवैधानिक हो, हाम्रो होइन फैसला गरिदिए सर्पहरुले । सत्र पल्टाएको सत्ताले सत्र सालमै पु¥यायो अब सत्र साल नै पल्टेपछि सत्ता नै...
-भुवन रोका “मित्रजी” पहिलोपल्ट जापान टेक्दा यहाँको विकास देख्दा धेरैपल्ट भ्रमित भएँ म यो सपना हो की बिपना भनेर झट्ट हेर्दा सूर्यलाई चुमिरहेका अग्ला अग्ला भवन चिल्ला अनि सफा गुडिरहेका सडक हैन&...
-भरत सिग्देल रुपक आफ्नी आमाको गोडाको उपचार गराउन नाम चलेको एउटा सरकारी अस्पतालमा पुग्यो। डाक्टरले अप्रेसन चार्ज कम भएपनि कतिपय अप्रेसन सामग्री र औषधि महँगो हुनेभएकोले मोटै रकमको जोहो गर्न सल्लाह दिए। अप्रेसनको मिति तोकियो। रुपकले आमाको...
- इन्जिनियर राकेश कार्की मुस्काउँ भनेथेँ भित्र भित्रै बाहिरै तिमीले थाहा पायौ यसै खुसी हुने बानी बस्यो जब देखि दिलमा आयौ ला---- ला-ला-ला-ला-- ला-ला-ला सिरि सिरि हावा बिना फूलको सुवास छैन सुनौला किरण बिना&nb...
काठमाडौं । हरेक साता ‘कविता यात्रा’ नाम साहित्यिक कार्यक्रम गर्दै आएको ज्योति साहित्य प्रतिष्ठानले आफ्नो यात्राको १७५ औँ श्रृखला शुक्रबार आयोजना गरेको छ । भर्चुअल माध्यमबाट प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा सम्पन्न यात्रामा यात्रामा शुक्रबार प्रमुख अतिथ...
काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेका तीन नयाँ कृति बजारमा आएका छन् । चालिसेका सर्पदंशित मेरो वर्तमान, परिशीलन र मरूभूमिको फूल नामक अलग–अलग तीन कृति बजारमा आएका हुन् । सर्पदंशित मेरो वर्तमानमा यसअघि विभिन्न पत्रपत्रिकामा छापिएका चालिसेका २७ ...
काठमाडौं । साहित्यकार जितेन्द्र रसिकको ११औं कृति बालचित्र कथा ‘बेलबहादुरसँग बिहे’ सार्वजनिक भएको छ । कोभिड–१९ को जोखिमलाई मध्येनजर गर्दै एडुकेशनल पब्लिशिंग हाउसका रमण राउत, शितल सुकुभटु र कथाकार जितेन्द्र रसिकले संयुक्त रुपमा उक्त कृति बुधबार लोक...
ए सरकार ! तिमी अझै के आफूलाई कम्युनिस्टै ठान्छौ सरकार ? यत्ति गिर्यौ,तर तिम्रो स्वरमा उल्टै सुन्छु म झन् ललकार ! हाडबिनाको जिब्रो व्यर्थै किन फट्कार्दैछौ बाबा ? तिमी छँदै पनि छैनौ है अब सित्तै किन गर्छौ धावा ? नकच्चरैसँग पनि ...
– प्रकाशकुमार सिग्देल बिहानको चिसो सिरेटोको स्पर्शसँगै शीतको तप्प–तप्पचुहाईले भिजेका मेरा आँखा खुल्न गाह्रो मानिरहे बल गरेरै भएपनि खोलें स्वर्गको टुक्रामा उषा–किरणले रङ्ग...
-महेश सिलवाल भस्मासुर, आफ्नो प्रभुको वरदान परीक्षण गर्न, हिटलरले झैँ गोप्य ग्याँस च्याम्बरमा जालसाजी बुनी अबोध र निर्दोष प्राणीको कोटी होम लगाउन भगीरथ प्रयत्न गर्दैछ किनकि घर–परिवार जलाई ...
मनको पाखापखेराभरि सुकिलो मुस्कान छर्ने चिम्सो आँखा उघारेर निर्दोष, निर्भय, प्रेमिल हेर्ने चट्टानजतो चट्ट हिउँजस्तो गोरो अहो साथी ! तिमी त सगरमाथाको छोरो ! तिम्रो गालाको धर्साहरूमा पहाडी खोल्सा रहेका छन् तिम्रो बोलीको आवाजमा...
–सरस्वती गुरुङ संवाद सोचमै सकिन्छ यहाँ सकिन्छ छरपष्ट फिँजारिएको अमर प्रेमहरु जवाफ खोजमै रोकिन्छ यहाँ रोकिन्छ छरपष्ट सिँगारिएका ती रहरका ओठहरु निःशब्द गल्छन् ती फर्फराएका जोशहरु गल्छ ती एक्लोपनले हराएक...
–गोपाल खनाल जनतामा आश मरेको बेला नेतृत्वले घात गरेको बेला स्वाधीनता बसाइँ सरेको बेला राष्ट्रियता बन्धकमा परेको बेला दुखेको छ प्र...
-डा. सदानन्द कडेल (१) बोझमा रुपान्तरण खोजमा (२) आवेग दम्भले ह्रास विवेक (३) साँच्चै हो सदाचारिता खाँच्चै भो (४) उक्तिले ...
घर फर्किँदै गर्दा दुर्घटनामा परी तपाईंको मृत्यु भयो । यो एउटा कार र ट्रक आपसमा ठोक्किएको घटना थियो । यस घटनामा विशेष उल्लेख गर्ने लायक केही कुरा थिएन, घटना नै जम्मा यत्ति थियो तपाईंको कार र सामुबाट आई रहेको ट्रक जुधे । यसमा परी तपाईंको मृत्य...
यो पुस्तकको मृत्यु भइसकेको छ तपाईं यो नपढ्नुस् यसका शब्द शब्दमा मृत्युको ठिहिरो छ र एक एक पृष्ठ जिन्दगीको अन्तिम क्षणझैं भयानक छ । जब यो पुस्तक लेखिएको थियो तब म एउटा जनावर थिएँ हो, निदाइरहेको पशु... म उठेर मानिस बन्न थाल्दासम्ममा यो प...
: काठमाडौं । पुस्तकालयले हजारौं इतिहासको ज्ञान बाँड्छ । योबीचमा पुस्तकालय आफैंले एउटा गौरवशाली इतिहासको निर्माण गरेको हुन्छ । तर, यो इतिहास बाँड्न भने पुस्तकालय अक्सर चुकिरहेको हुन्छ । किनकि विश्व इतिहासको खोज गर्नेहरु र त्यही इतिहासलाई पढ्न पुस्तकालयसम्म...
“तरकारी पनि ज्युनार गर्ने मन भए बजारबाट ल्याइहाल्नू । नत्र फेरि ज्वानोको झोलको मात्र फेला परिएला है भन्द्या छ ।”, उनले ल्यापटपलाई चिल्ने हिसाबले आँखा तरेपछि जरकजरक गर्दै भान्साकोठातिर पसिन् । म ल्यापटपसँग खप्टिँदा आफू ल्यापआउट हुनुपरेको ...
-सदानन्द अभागी साहित्यकार भेषराज रिजाल “बालुवाको मुठ्ठी (गीति कविता सङ्ग्रह,२०५७)” बाट कृतिकारको रूपमा उदाएका हुन्। आफ्नै दाजुभाइको मारामारले देश रोएको देख्दा उनको मन पग्लियो र देश रुन दिनुहुन्न भन्ने सन्देश दिँदै “देश सधैँ...
गाउँभन्दा निक्कै पर छ सहर या सहरभन्दा धेरै पर छ मेरो घर ? दुरी तय गर्न बाँकी छ । रित्तिसके आँखामा आँसु पनि केवल छन गालामा आँसुका नागवेली नीला रेखाहरू ननिदाएको कैयन रात भयो छट्पटीमै बिते कैयन रातहरु सिरान...
नेपाली साहित्यको नवीनतम विधामा लेखिएको पञ्चरत्न बाछिटासङ्ग्रह विमोचन गरिएको छ । खगेन्द्र बस्याल, भरत सिग्देल, केशव वैरागी माइलो, नारद आचार्य सुदामा र मधु घिमिरे गरी पाँच जना स्रष्टाद्वारा रचित उक्त सङ्ग्रह नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा...