केन्द्रीय संस्करण

लोकसेवा

लोकसेवा आयोगद्वारा परीक्षा नभएका सबै विज्ञापनका परीक्षा स्थगित access_timeजेठ ६, २०७७

लोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले कोरोना भाइरसका कारण दरखास्त सङ्कलन भइसकेका तर कुनै पनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनमा सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि ...

लोकसेवा आयोगको विभिन्न सूचनाहरु हेर्नुहोस् access_timeबैशाख १०, २०७७

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि प्रकाशित विभिन्न विज्ञापनको सिफारिस सम्बन्धी सूचना निकालेको छ । ती सूचना आयोगको वैशाख १० गतेको बुलेटिनमा समेत प्रकाशित गरिएको आयोगले जनाएको छ ।  यसैगरी आयोगले सम्बन्धितलाई आफूसँग सम्बन्धित जानकारी दिनका लागि कोरोन...

लोकसेवा आयोगको सूचना हेर्नुहोस् access_timeचैत २६, २०७६

लोकसेवा आयोगले कोरोना भाइरसका कारण देश लकडाउनका गएपनि विभिन्न लिखित परीक्षा एवम् अन्तर्वार्ता कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ ।    

लोक सेवा आयोगद्वारा परीक्षा स्थगित access_timeचैत ६, २०७६

विश्वभरभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को सन्त्रासको कारण स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै लोक सेवा आयोगले चैत्र ८ गते अर्थात शनिबारदेखि चैत मसान्तसम्म सञ्चालन हुने सबै लिखित परीक्षा  स्थगित गर्ने निर्णय गरेको छ ।  बिहीबार बसेको आयो...

खरिदार पदको बढुवाको सूचना access_timeफागुन २८, २०७६

काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित द्धितीय श्रेणी (अप्राविधिक, खरिदार वा सो सरहको पदमा जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा बढुवा गर्नेगरी सूचना निकालेको छ ।   बुधबार आयोगले निकालेको सूचना अनुसार वैशाख २ गतेभित्र सम्बन्धितलाई फाराम भर्न सूचित गरिए...

लोकसेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित) access_timeफागुन २८, २०७६

काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित द्धितीय श्रेणीका पदहरुमा कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरिएको आयोगले बुधबार निकालेको सूचनामा उल्लेख छ ।  योग्यता पुगेका उम्मेदवारले अनलाइनमार्फत दर...

लोकसेवा आयोग : स्थानीय तहका लागि सञ्चालित लिखित परीक्षाको नतिजा सार्वजनिक access_timeफागुन २२, २०७६

काठमाडौं । लोकसेवा आयोगले विभिन्न पद तथा सेवा समूहमा स्थानीय तहका लागि सञ्चालित लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  आयोगले आयोगले सफल उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।  सूचना हेर्नुहोस्  

लोकसेवा आयोगको सूचना हेर्नुहोस् access_timeफागुन १४, २०७६

काठमाडौं । लोकसेवा आयोगले राजप्रत्रांकित तीतृय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाको आठौँ र सातौ तहको पदको परीक्षा मिति तोकेको छ । आयोगले गत कात्तिक २७ गते खुलाएको विज्ञापनअनुसार परीक्षा कार्यक्रम तय भएको हो ।  यस्तै आयोगले आयोगसँग सम्बन्धित अन्य सूचना पनि प्रका...

लोकसेवा आयोगको सूचना हेर्नुहोस् access_timeमाघ २९, २०७६

काठमाडौँ । लोकसेवा आयोगले नायव सुब्बा वा सो सरहको पदको बढुवाको सूचना निकालेको छ । यस्तै स्थानीय तहका लागि लिएको लिखित परीक्षाको नतिजा पनि सार्वजनिक गरिएको आयोगले जनाएको छ ।  सबै सूचना हेर्नुहोस्ः

लोकसेवा आयोगको सूचना हेर्नुहोस् access_timeमाघ २२, २०७६

काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले सफल उम्मेदवारलाई सामूहिक परीक्षण र अन्तर्वार्ताका लागि बोलाइको छ ।  गोरखापत्रमा प्रकाशित सूचना हेर्नुहोस्ः  

बीमा समितिमा जागिरः परीक्षा कार्यक्रम तय access_timeमाघ १७, २०७६

काठमाडौँ । बीमा समितिले सहायक निर्देशक पदका लागि खुलाएको जागिरका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ ।  प्रथमपत्रको परीक्षा फागुन १९ र २० गते, द्धितीय पत्रको बैशाख ७ र १० गते, तृतीय पत्रको बैशाख ८ र ११ गते तथा चौथो पत्रको बैशाख ९ गते हुनेछ ।  स...

विषयगत प्रश्नोत्तरः  बाह्य पदपूर्ति भनेको के हो ? access_timeमाघ १५, २०७६

शिक्षाबाट पर्ने सकरात्मक प्रभाव १. शिक्षाबाट मानिसको जीवनमा पर्ने कुनै पाँच सकारात्मक प्रभाव उल्लेख गर्नुहोस् ।  मानिसमा ज्ञान, सीप एवम् क्षमता बढाउने माध्यम शिक्षा हो । शिक्षा हरेक मानिसको जीवनमा आवश्यक छ । शिक्षाले मानिसको जीवनमा सकारात्मक प्रभाव पार्दछ । जुन निम्न ...

लोकसेवा तयारीः ३० वस्तुगत प्रश्नोत्तर access_timeमाघ १५, २०७६

१. प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधि–२०७६ मन्त्रिपरिषद्बाट कहिले स्वीकृत भएको हो ? - विक्रम संवत् २०७६ मङ्सिर २१ । –    सरकारले मुलुकमा अझै सडक सञ्जाल नपुगेका दुई सय ६८ स्थानीय तहका केन्द्रलाई चार वर्षभ...

लोकसेवा आयोग : स्थानीय तहका लागि सञ्चालित लिखित परीक्षाको नतिजा सार्वजनिक access_timeमाघ १५, २०७६

काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदमा खुला गरेको विज्ञापन अनुसार लिएको लिखित परीक्षा अन्तर्गत कम्युटर अपरेटर पदको नतिजा सार्वजनिक गरेको छ ।  आयोगले सफल उम्मेदवारलाई आवश्यक कागजातसहित अन्तर्वार्ताका लागि बोलाएको छ ।  सूचना हेर्नुहोस्ः ...

यस्ता छन् नेपालको सार्वजनिक प्रशासनमा देखिएका समस्याहरु access_timeमाघ ८, २०७६

विषयगत प्रश्नोत्तर १. नेपालको सार्वजनिक प्रशासनमा देखिएका समस्या के–के हुन् ? उल्लेख गर्नुहोस् ।  राजनीतिप्रति तटस्थ र निर्वाचित सरकारका योजना तथा कार्यक्रमप्रति प्रतिबद्ध भई त्यही सरकारले तर्जुमा गरेका नीति निप्पक्ष र कुशलतापूर्वक कार्यान्वयन गरी देश र जनताको न...

३० वस्तुगत प्रश्नोत्तर access_timeमाघ ८, २०७६

१.    सातौँ राष्ट्रिय कृषि गणना कहिले गरिने भएको छ ? - वि.सं. २०७८  –    नेपालको कृषिको अवस्था र कृषिको विकासका लागि विभिन्न योजना बनाउने उद्देश्यका साथ सातौँ राष्ट्रिय कृषि गणना वि.सं. २०७८ मा गरिने भएको ।  &nd...

लोकसेवा आयोगको सूचना हेर्नुहोस् access_timeमाघ १, २०७६

काठमाडौँ । लोकसेवा आयोगले आयोगसँग सम्बन्धी विभिन्न सूचना प्रकाशित गरेको छ ।  सूचना हेर्नुहोस्ः  

लोकसेवा आयोगद्वारा अधिकृतको नतिजा सार्वजनिक, यी हुन् सफल उम्मेदवार (नामावलीसहित) access_timeपुस २३, २०७६

काठमाडौँ। लोकसेवा आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह अन्तर्गत स्थानीय तहका अधिकृत पदको लागि सञ्चालित लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  आयोगले सफल उम्मेदवारलाई आवश्यक कागजातसहित अन्तरवार्ताका लागि बोलाएको छ ।  सूचना हेर्नुहोस्ः ...

लोकसेवाले निकाल्यो नायब सुब्बा बढुवाको सूचना (सूचनासहित) access_timeपुस २३, २०७६

काठमाडौँ । लोकसेवा आयोगले नायव सुब्बा वा सो सरहको पदको जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाको सूचना निकालेको छ ।  आयोगले सम्बन्धित उम्मेदवारलाई माघ २८ भित्र दरखास्त दिन सूचित गरेको छ ।  आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पद...

लोकसेवा आयोगले नायब सुब्बा माग्यो, सूचना हेर्नुहोस् access_timeपुस २३, २०७६

काठमाडौँ । लोकसेवा आयोगले नायव सुब्बा पदमा भर्ना खुलाएको छ । आयोगले बुधबार प्रकाशित गरेको सूचनाअनुसार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति  गर्नेगरी दरखास्त आह्वान गरिएको उल्लेख छ ।  आयोगले आफ्ना क्षेत्रीय कार्यालयबाट भएका कर्मचारीक...

लोकसेवा आयोगका सूचनाहरु हेर्नुहोस् access_timeपुस १६, २०७६

काठमाडौँ । लोकसेवा आयोगले बुधबार आयोगसँग सम्बन्धित विभिन्न सूच्ना प्रकाशित गरेको छ ।  आयोगका सूचनाहरु हेर्नुहोस्ः  

लोकसेवा आयोगको सूचना हेर्नुहोस् access_timeपुस ९, २०७६

लोकसेवा आयोगले आयोगसँग सम्बन्धित विभिन्न सूचना निकालेको छ । बुधबारको गोरखापत्रमा प्रकाशित सूचना हेर्नुहोस्ः  

संघीय निजामति ऐन पारित नहुँदा प्रदेश लोकसेवा आयोगलाई काम गर्न समस्या access_timeपुस ५, २०७६

जनकपुर । प्रदेश नम्बर २ को प्रदेश लोकसेवा आयोगले पूर्णता पाएपनि संघीय निजामति ऐन पारित हुन नसक्दा काम गर्न समस्या देखिएको छ ।  संघीय निजामति ऐन संघीय संसदमा विषयगत छलफलको क्रममा रहेको छ । ऐन पारित भएपछि मात्रै कर्मचारीहरुको जिम्मेवारी, काम र कर्तव्य तथा सेव...

लोकसेवाको नतिजा बिक्री गर्नेलाई कारबाही हुने व्यवस्था गर्नुपर्नेमा जोड access_timeपुस ३, २०७६

काठमाडौँ । सांसदहरुले लोकसेवा आयोगको नतिजा प्रकाशनलाई पारदर्शी बनाउने र नतिजा बिक्री गर्नेलाई कारबाही हुने व्यवस्था विधेयकमा समेटनुपर्ने बताएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सांसदहरुले लोकसेवा आयोग सम्ब...

चित्त नबुझे लोकसेवा आयोगले प्रकाशन गरेको बिज्ञापन स्थगित हुने access_timeपुस २, २०७६

काठमाडौँ । लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन चित्त नबुझेको अवस्थामा सम्बन्धित निकायको गरेको अनुरोधमा आयोगले स्थगित गर्ने विषयमा सहमति भएको छ ।  बिज्ञापन अनुसारको पदपूर्ति गर्नु नपर्ने वा पद आवश्यक नभएको भन्दै सम्बन्धित निकायले परीक्षा सञ्चालन हुनुअघि लिखित अ...

Page 1 of 5