संगीत
नेपाली चर्चित ब्याण्ड ‘१९७४ एडी’ ले अस्ट्रेलियाका विभिन्न सहरहरुमा आफ्नो प्रस्तुति दिने भएको छ । ‘१९७४ एडी’ ले एक विज्ञप्तिमार्फत आफ्नो अष्ट्रेलिया टुरको जानकारी दिएको हो । चर्चित गीत गुराँसै फुल्यो, सम्बोधन, परेलीमा लुकाई राखन, छुँदैन तिम्रो म...
युनाइटेड अरब इमिरेट्स यूएईको दुईमा नेपाल इभ टुरिजम टुर–२०२२ हुने भएको छ। ब्लु चीप ग्रुप अफ कम्पनी र ड्रिम हाइ नेपालको संयुक्त आयोजनामा आउँदो २१ अगष्टमा दुबईको वर्ल्ड ट्रेड सेन्टरस्थित शेख रसिद हलमा कार्यक्रम हुने भएको हो । नेपालको कला सँस्कृतिको संरक्षण र पर्य...
राजधानीमा शास्त्रीय सङ्गीतको मासिक शृङ्खला ‘प्रज्ञा पाठशाला सङ्गीत सङ्गत’ सुरु गरिएको छ । प्रत्येक महिना आयोजना गर्नेगरी सुरू भएको यस कार्यक्रमको पहिलो श्रृङ्खला मंगलबार थापागाउँस्थित पाठशाला नेपालको मदनकृष्ण श्रेष्ठ नाट्यशालामा सम्पन्न भयो । नेपाल सङ्गी...
विशिष्ट संगीतकार शम्भुजीत बाँस्कोटा सम्मानित भएका छन् । कलाकारहरुको अन्तर्राष्ट्रिय सन्जाल ईनास अमेरिका र बानाले मेरिल्यान्ड राज्यको बाल्टिमोर शहरमा आयोजना गरेको एक कार्यक्रममा बाँस्कोटालाई सम्मान गरिएको हो । लोक गायक प्रेमराजा महत, ईनास अमेरिकाका अध्यक्ष गायक कन्हैय...
गायिका स्वस्तिका ढकालको स्वर रहेको नयाँ गीत ‘सम्हाल्दा सम्हाल्दै’ सार्वजनिक भएको छ । सुशीला पौडेलको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । गीतको भिडियोमा भने प्रेमकथा देखाउन खोजिएको छ । जसमा अलिशा शर्मा र निया तामाङले अभिनय गरेका छन्...
स्वीट्जरल्याण्डको मान्टिग्नी र फ्रान्सको कोन्फोलेन्स लगायत स्थानमा नेपाली कला संस्कृति प्रस्तुत गरेर कलाकार एक टोली स्वदेश फर्किएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपको संयोजनमा सहभागी कलाकारको टोलीले स्वीट्जरल्याण्डको मान्टिग्नीमा अगस्ट १ देखि ७ आयोजना भएको अन्तर्राष्ट्रिय...
मनिष अधिकारीको स्वर, अनिस ओकिलीको शब्द रहेको गीत ‘के सारो’ सार्वजनिक भएको छ । बिजु बज्रको संगीत रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ । सुमन अधिकारीको निर्देशन र राजन खड्काको निर्माण रहेको भिडियोमा सीमा खड्का र दिक्पाल कार्कीको अभिनय छ । नवर...
चर्चित लोक तथा दोहोरी गायक नवीन पौडेलको नयाँ गीत ‘हरहर बासना अगरबत्तीको’ सार्वजनिक भएको छ । गीत गायनमा पौडेललाई आशा बिसीले स्वरमा साथ दिएकी छन् । गायक पौडेलकै शब्द तथा रवि कार्कीको लय रहेको गीतको एरेन्ज कृष्ण केसीले गरेका हुन् । गीतको म्युजिक...
अस्ट्रेलिया निवासी नेपालीको यो पटकको दशै तिहार संगीतमय हुने भएको छ । नवीन के भट्टराई, सुगम पोखरेलसँगै ‘नेपाल आइडल ४’ का प्रतियोगी आदेश पौडेल लगायतले दशैं तिहारमा अस्ट्रेलियाका विभिन्न ठाँउमा सांगीतिक प्रस्तुति दिने भएका हुन् । भर्सटाइल एजुकेस...
एउटा समय थियो भोगाइका विविध सँगालोहरूलाई बिलौना गरेर बिताइने दिन तीज हुने गर्थ्यो । बुहारीहरूले वर्षभरि भोगेको दुख–पीडा, पिर–व्यथाहरूलाई माइतमा गएर पोखिने बिलौना तीजका भाका गर्थे । अहिले जुनै पनि विषय तीजका भाकामा समेटिन थालेका छन् । यस्तैमा उज्...
सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ को नयाँ गीत ‘हराएँ हराएँ’ सार्वजनिक भएको छ । फिल्मको ट्रेलर दर्शकले रुचाएपछि निर्माण युनिटले यो रोमान्टिक गीत सार्वजनिक गरेको हो । यूके र मुस्ताङमा छायांकन भएको गीतमा पूजा शर्मा र आकाश श्रे...
नयाँ बाल गीत ‘मिठी पापा’ सार्वजनिक गरिएको छ । सर्टफिल्म ‘आराध्या’ समावेश गीतमा बालगायिका आर्सिय साहको आवाज सुन्न सकिन्छ । विशाल निरौलाको संगीत तथा एरेन्जमा तयार गीतमा जीवन भण्डारीको शब्द रहेको छ । आमिर गौतम, सुरविना कार्की, सफु बु...
‘मेरो डान्स कप यूएसए ४’ र ‘मेरो भ्वाइस कप यूएसए २’ को उपाधि रेणुका राई र प्रवीण बर्देवाले जितेका छन् । अमेरिकाको कोलम्बस शहरमा आइतबार आयोजना भएको फाइनल मारेनुका ‘मेरो डान्स कप युएसए ४’ र प्रवीण ‘मेरो भ्वाइस कप २&r...
हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै ‘माइती आँगन’ को गीत सार्वजनिक भएको छ । गीतमा हिन्दू नारीहरूको विशेष पर्वमा माइतीको महत्व र छमछम कम्मर मर्काएर नाच्ने कुरा प्रस्तुत गरिएको छ । भिडियोले तीजमा माइतीको आँगनमा नै पुगेर घनघन मादन नघ...
लोकप्रिय गायिका अस्मिता अधिकारीको नयाँ गीत ‘ढल्केला ढल्केला’ सार्वजनिक भएको छ । कमल खत्री र अनिता लिम्बुको शब्द, संगीत रहेको गीतको भिडियोमा मोडेल अनिता लिम्बुको बोल्ड नृत्य समेटिएको छ । अनिताले लन्डनमा आयोजना हुने र्याम्प सोहरुमा मोडलिङ गर्दै आएकी छन् । ...
समाजसेवी तथा उद्योगपति गायक विकास राणाको स्वरमा रहेको नयाँ गीत ‘शैलुङ्गको चिसो चिसो बतास’ सार्वजनिक भएको छ । सशीबिक्रम थापा र गणेश चौलागाईंको शब्द तथा संगीत रहेको गीतको संयोजन पनि संगीतकार थापाले नै गरेका हुन् । शैलुङ्गको सुन्दर प्रकृतिसँग सुन्दर युवत...
‘सुपर डान्सर नेपाल’ साउन २६ गतेदेखि प्रशारण हुने भएको छ । यो रियालिटी शो हरेक बिहीबार र शुक्रवार कान्तिपुर टेलिभिजनमा प्रसारण एडी रिलिजले जनाएको छ । ‘सुपर डान्सर नेपाल’ को जजमा भुवन केसी , जसिता गुरुङ र सुरेन राई रहे...
गत २०२० मा भएको अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’ को उपविजेता रहेका ‘आर्थर गन’ दिवेश पोखरेल यही महिना नेपाल आउने भएका छन् । आर्थरले काठमाडौँ, पोखरा, चितवन, बुटवल, धरान लगायत नेपालका विभिन्न सहरहरूमा प्रत्यक्ष साङ्गीतिक प्...
वरिष्ठ लोक तथा देउडा गायक हरिश्चन्द्र कडायतको १३औं दिनको पुण्य तिथिमा परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिले आज गौरीगंगा नगरपालिका-६ बनबेहडास्थित कडायतको घरमा शोकसभाको आयोजना गर्दै सहयोग प्...
३ भदौबाट प्रदर्शनमा आउने फिल्म ‘माइकल अधिकारी’ को पहिलो गीत ‘छुक छुक रेल गाडी’ सार्वजनिक भएको छ । प्रकाश दास र अस्मिता अधिकारीको युगल स्वर रहेको रोमान्टिक गीतमा शैलेश कँडेल क्षेत्रीको शब्द तथा रेवन सिंहको संगीत छ । गीतको भिडियोमा भने फिल्मक...
लोकप्रिय गायिका राधिका हमाल पुनको तीज गीत ‘हेरिस्यो न’ सार्वजनिक भएको छ । गीतमा उनकै शब्द तथा संगीत छ । गीत गायनमा भने हमाललाई माण्डबी त्रिपाठी, जुनु रिजाल, रामचन्द्र काफ्ले, देवी घर्ती र राजु ढकालको स्वरमा साथ दिएका छन् । गीतको भिडियो पनि बनेको छ ज...
१३ वर्षको उमेरमा सांगीतिक करियर सुरु गरेकी शकिराको हालसम्म विश्वभर १२.५ करोड प्रति एल्बम बिक्री भइसकेका छन् । शकिरा स्पोटिफाईमा सबैभन्दा बढी स्ट्रिम हुने ल्याटिन अमेरिकी गायिका पनि हुन् । आज ३० करोड डलरकी धनी यी लोकप्रिय पप स्टार कर छलि मुद्दाका कारण समाचारमा छाएकी छन्...
गायक तथा मोडल चेत बहादुर बुढाथोकी र रचना रिमालको स्वर रहेको ‘मन बिग्रने तेतिखेर’ गीतको भिडियो सार्वजनिक गरिएको छ। चेत बहादुर बुढाथोकीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा गायक स्वयम् बुढाथोकी, बिना बिश्वकर्मा र अस्मिता नेपालको अभिनय छ ।...
फाल्गुनन्द लिङ्देन फिल्मस्को निर्माण रहेको फिल्म ‘तलास’ को दोस्रो गीत ‘अप्सरा केही होइन’ सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्मको प्रचार प्रसार गर्ने उद्देश्यले गीत सार्वजनिक गरेको हो । मेलिना राई र उदय नेम्वाङको स्वर तथा उदय नेम्वाङको संगीत तथा...
बाल गायक प्रिन्स सिलवालको बुट्टेसारी सार्वजनिक भएको छ । हरितालिका तीजपर्वलाई लक्षित गरी गायक सिलवालको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । बाध्यताले विदेशिएका बुबा तथा भड्किलो बन्दै गएको तीजमा आमा र छोराबीचको झगडालाई गीतमा समेटिएको छ । म्यूजिक भिडि...