ad
केन्द्रीय संस्करण

बजारमा नयाँ

ओपो ए५४ नेपाली बजारमा, के के छन् विशेषताहरु ? access_timeबैशाख २, २०७८

काठमाडौं । ओपोले नेपालमा आफ्नो नयाँ स्मार्ट फोन ओपो ए५४ सार्वजनिक गरेको छ ।  ओपो ए५४, ५००० एमएएच क्षमताको ब्याट्री र फास्ट चार्जिङ सुविधा सहित बजारमा आएको हो । यो फोनमा रहेको ओक्टा–कोर प्रोसेसरले यसको क्षमतालाई अझ बढाएको छ । ६.५१ इन्च पन्च (होल डि...

शाओमी एमआई टीभी स्टिक लन्च हुँदै, गुगल सहायक र क्रोमकास्ट बिल्ट–इनको साथ एन्ड्रोइड टीभी द्वारा संचालित access_timeबैशाख १, २०७८

काठमाडौं । शाओमी नेपालले स्मार्ट, कम्प्याक्ट र पोर्टेबल ग्याजेट एमआई टीभी स्टिक लन्च गर्ने भएको छ । नन–स्मार्ट टीभीलाई स्मार्ट टीभीमा रुपान्तरण गर्न एमआई टीभी स्टिक ल्याइएको कम्पनीले बताएको छ । एन्ड्रोइड टीभी ९.० द्वारा संचालित एमआई टीभी स्टिकले गुगल प्ले मार्फत ५ हजार भ...

सामसङ ग्यालेक्सी एम६२ बजारमाः प्रोसेसर, क्यामेरा र ब्याट्रीमा नो कम्प्रोमाइज access_timeबैशाख १, २०७८

काठमाडौं । सामसङले नेपाली बजारमा ग्यालेक्सी एम६२ सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी एम६२ मा क्यामरा, प्रोसेसर र ब्याट्रीमा विशेष महत्व दिएको छ ।  फोनमा वेस्ट इन क्लास सुविधा सहित ७एनएमको ९८२५ प्रोसेर रहेको छ । बारम्बार चार्ज गरिरहनु पर्ने झन्झटबाट मुक्ति दिन...

नोकियाका एक्स, जी र सी सिरिजका ६ नयाँ स्मार्टफोन नेपालमा access_timeचैत ३०, २०७७

काठमाडौं । एचएमडी ग्लोबलले नोकिया एक्स, जी र सी सिरिजका मोबाइल फोनह? नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले ३ वटा सिरिजका ६ नयाँ नोकिया स्मार्टफोन भित्राएको हो । नोकिया एक्स सिरिजको ‘नोकिया एक्स २०’ र नोकिया एक्स १०, जी सिरिजमा जी २० र जी १०,  ...

हेटौंडामा सीजीले सार्वजनिक गर्यो आरजीबी प्यानल लाइट access_timeचैत २२, २०७७

काठमाडौं । चौधरी ग्रुपले हेटौंडामा आर.जी.बी. प्यानल लाइट सार्वजनिक गरेको छ । सी.जी.ले हेटौंडामा चैत्र २० गते डिलरको सम्मेलनमार्फत आर.जी.बी प्यानल लाइट सार्वजनिक गरेको हो । आर.जी.बी प्यानल लाइटको मकवानपुरका लागि आधिकारीक विक्रेता स्वस्तिक सप्लायर्स रहेको कम्पनीले ज...

शाओमीको ‘रेडमी नोट १०’ सार्वजनिक, १२० हट्र्ज एमोलेड डिस्प्ले, १०८ एमपी क्यामेरासहित यस्ता छन् विशेषताहरु access_timeचैत १९, २०७७

काठमाडौं । शाओमीले आफ्नो रेडमी नोट श्रृंखलाको १०औं जेनेरेसन नेपालमा आज सार्वजनिक गरेको छ ।  नवप्रवर्तनको सीमालाई अगाडि बढाउँदै बेस्ट–इन–क्लास सुविधाहरु सहित ब्रान्डले रेडमी नोट १० प्रस्तुत गरेको हो । रेडमी नोट १० एक ताजा ईभोल डिजाइन र नवीनतम ट...

शाओमीले भित्र्यायो स्मार्ट टिभी र इको सिस्टम access_timeचैत १६, २०७७

काठमाडौं । शाओमीले नेपालमा स्मार्ट टिभी र इको सिस्टम भित्र्याएको छ ।  मी टिभी ४एक्स ६५ इन्च आफ्नो स्मार्ट टिभीहरुको पोर्टफोलियो विस्तार गर्दै शाओमीले नेपालमा नयाँ मी टिभी ४ एक्स ६५ इन्च मोडल भित्राएको छ । यस मोडलमा ६५ इन्च ४के डिस्प्ले एच.डी.आर र टिभी इन–ह...

सामसङ ‘ग्यालेक्सी एम१२’ बजारमा, ६ हजार एमएएच ब्याट्रीसहित यस्ता छन् विशेषताहरु access_timeचैत १६, २०७७

काठमाडौं । सामसङले ‘ग्यालेक्सी एम १२’ स्मार्ट फोन नेपाली बजारमा भित्र्याएको छ । एम सिरिजअन्तर्गतको एम १२ स्मार्ट फोनमा ६ हजार एमएएच ब्याट्री र ४८ मेगापिक्सल क्यामेरालगायतका अत्याधुनिक विशेषताहरु रहेका छन् ।  एम १२ मा ९० हर्ज रिफ्रेस रेट, ८एनएम एक्सेनस...

उच्च गुणस्तरको शिल्ड फेस मास्क बजारमा access_timeचैत १३, २०७७

काठमाडौं । नेपालको पहिलो तथा विगत १५ वर्ष देखि नेपालमै सेनेटरी प्याड तथा बच्चाको डाइपर उत्पादन गर्ने कम्पनी जस्मिन हाइजिन प्रोडक्टले आफ्नो उत्कृष्ट उत्पादन अन्तर्गत शिल्ड फेस मास्क बजारमा ल्याएको छ । शिल्ड फेस मास्क नेपाल मै UV sterilized भई उत्पादन हुने पहिलो मास्क भएको कम्...

भ्वाइस कमान्ड मान्ने डिएफएसकेको ग्लोरी आई–अटो नेपाली बजारमा access_timeचैत ११, २०७७

काठमाडौं । विश्व प्रसिद्ध डिएफएसको नविन उत्पादन ग्लोरी आई–अटो नेपाल भित्रिएको छ । भ्वाइस कमान्ड समेत मान्ने डिएफएसकेको उत्कृष्ट नयाँ मोडल आई–अटो एसयुभीलाई नेपालका लागि डिएफएसकेको आधिकारिक वितरक कुजु नेपाल प्रालिले भित्र्याएको हो । बुधबार राजधानीमा एक ...

‘लिभनिङ’को उत्कृष्ट इलेक्ट्रिक स्कुटर बजारमा, १५ रुपैयाँमा अधिकतम ८० किलोमिटर गुड्ने access_timeचैत ८, २०७७

काठमाडौं । युरोपियन बजारमा निकै उत्कृष्ट मानिएको लिभनिङ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा आएको छ । लिभनिङका लागि नेपालको आधिकारिक वितरक जम्बो ईको भेहिकलले उक्त इलेक्ट्रिक स्कुटर बजारमा भित्र्याएको हो ।  आइतबार एक समारोहका बीच कम्पनीले औपचारिक रुपमा स्कुटर सार्वजन...

जावा– पेराक आजबाट सबै शोरूममा उपलब्ध access_timeचैत ६, २०७७

एजेन्सी । क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिले  आजबाट जावा मोटरसाइकलका सबै शोरूमहरूमा बीएस–सिक्स इन्जिनयुक्त जावा पेराक बजारीकरण आरम्भ गरेको छ । मोटरसाइकलका शोखिनहरू अब पहिलो फ्याक्ट्री निर्मित बब्बर पेराक बुक ...

केटीएमले ल्यायो उत्कृष्ट एड्भेन्चर बाईक ‘केटीएम २५० एड्भेन्चर’ access_timeचैत ५, २०७७

काठमाडौं । विश्वप्रसिद्ध मोटरसाइकल ब्राण्ड केटीएमले आफ्नो नविन तथा उत्कृष्ट मोटरसाइकल केटीएम २५० एडेभेन्चर बाइक बजारमा ल्याएको छ । प्रिमियम मोटरसाइकलमा त्यसमा पनि थप उत्कृष्ट मानिएको केटीएमले २५० लाई गोल्छा ग्रुप अन्तरगतको हंसराज हुलासचन्द एण्ड कम्पनीले हालैमात्र बजारमा ल्य...

बजाजले ल्यायो शून्य अफर access_timeचैत ४, २०७७

बजाज बाइकको एक मात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७८ को अवसरमा नयाँ बजाज किन्ने ग्राहकहरूका लागि बजाज शून्य अफर ल्याएको छ । जसबाट ग्राहकहरुले शून्यबाटै लाखौं लाख जित्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस अफरमा सहभागी हुन...

सामसङको नयाँ रेफ्रिजेनेरेटर नेपालमा, जसले सहजै दही बनाउँछ access_timeफागुन २८, २०७७

इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै नेपाली बजारमा   Curd Maestro™ रेफ्रिजेनेरेटर बजारमा ल्याएको छ । यस रेफ्रिजेनेरेटर खानेकुरालाई सुरक्षित मात्र नभइ आवश्यकता अनुसार दही आफैले घरैमा बनाउन समेत सकिन्छ ।   यो फ्रिजले पाँच देखि ६ घण्टामा सहजै द...

टाटाले सार्वजनिक गर्‍यो एकैपटक ५ नयाँ कार, यस्तो छ बजार मूल्य र विशेषता access_timeफागुन २६, २०७७

काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले एकै पटक ५ वटा नयाँ कार बजारमा सार्वजनिक गरेको छ । कम्पनीले टाटाको विशिष्ट उत्पादन टाटा नेक्सनसहित टाटा टिगोर, टियागो फेसलिफ्ट, अल्ट्रोज र टाटा एच५ एकैपटक नेपाली बजारमा सार्वजनिक गरेको हो ।  मंगलबार ...

सामसङले नेपाल ल्यायो ग्यालेक्सी ए१२ access_timeफागुन २४, २०७७

स्मार्टफोन ब्राण्ड सामसङले ए सिरिज अन्तर्गत ग्यालेक्सी ए१२ नेपाली बजारमा ल्याएको छ ।  ४८ मेगापिक्सेल क्वाड क्यामेरा, ६.५ इन्चको एचडी इन्फिनिटी डिस्प्ले, ५ हजार एम्पियर ब्याट्रीलगायतका विशेषता फोनमा रहेका छन् ।  ‘हामी सामसङमा निरन्तर नयाँ आविष्कारहरू र मूल्...

४ लाख ९ हजार मूल्य पर्ने एप्रिलिया एसएक्सआर १६० नेपालमा access_timeफागुन २४, २०७७

पियाजियो र एम.भी. दुगड गु्रपले एप्रिलिया एसएक्सआर १६० सुरू गर्ने घोषणा गरेको छ ।  जुन अप्रिलिया नयाँ डिजाइन भाषा अन्तर्गत डिजाइन गरिएको पहिलो स्कूटर भएको कम्पनीले जनाएको छ ।  स्कूटर नेपालको सबै डीलरशिपमा ४ लाख ९ हजार ९०० को आकर्षक प्रारम्भिक मूल्यमा उपलब्ध ...

९ सय देखि १० हजार रुपैयाँ मूल्य सम्ममा फिचर फोन बजारमा access_timeफागुन २३, २०७७

नेपाली बजारमा आईप्रोका सस्तो मूल्यका फिचर फोनहरु भित्रिएका छन् । भीएस ग्रुपले आईप्रोका फोनहरु आधिकारिक रुपमा नेपाली बजारमा उपलब्ध गराएको हो । आईप्रोका फिचर फोनको बिक्री–वितरण सन् २०१९ जुलाई देखि प्रारम्भ भए पनि आधिकारिक रुपमा लन्च गरिएको थिएन ।  पहिलो ...

उत्कृष्ट अप्रिलियाको ‘एसएक्सआर १६०’ नेपाली बजारमा access_timeफागुन २३, २०७७

काठमाडौं । विश्व प्रसिद्ध इटालियन ब्राण्ड अप्रिलियाको नयाँ मोडल ‘एसएक्सआर १६०’ नेपाली बजारमा आएको छ । अप्रिलियाका लागि पियाजियो र एम.भी दुगड ग्रुपले आइतबार राजधानीमा विशेष समारोहको अयोजना गर्दै एसएक्सआर १६० को औपचारिक शुरुवातको घोषणा गरेका हुन् । ...

विश्वस्तरीय ब्राण्ड एनआइयुको इलेक्ट्रिक स्कुटर ‘एमक्यूआई प्लस’ बजारमा access_timeफागुन १९, २०७७

काठमाडौं । विश्वस्तरीय ब्राण्ड एनआइयूको नयाँ इलेक्ट्रिक स्कुटर  ‘एमक्यूआई प्लस’ नेपाली बजारमा आएको छ । कम्पनीले विश्व प्रसिद्ध ब्राण्ड बोससँगको सहकार्यमा न्यू जेनेरेसनको ई–स्कुटर एमक्यूआर प्लस बजारमा ल्याएको हो । एनआइयु एमक्यूआई प्लस इलेक्ट्रिक स्कु...

नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक, यस्तो छ मूल्य र विशेषता access_timeफागुन १९, २०७७

होम्स एचएमडी ग्लोबलले आफ्नो नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक गरेको छ । ६.५१ इन्च इड्ज–टु–इड्ज सम्म फैलिएको यो स्मार्ट फोन नोकिया १ सिरिजकै सबैभन्दा ठूलो भएको एचएमडी ग्लोबलका हेड अफ पान एसियाका रवि कुँवरले बताए ।  नयाँ विस्तारित एचडी प्लस स्क्रिन ...

नयाँ स्वादसहित आइसवर्ग बजारमा access_timeफागुन १७, २०७७

नेपालको पुरानो बियर ‘आइसबर्ग’ आज (सोमबार) बाट नयाँ स्वादमा बजारमा आएको छ । हिमालयन ब्रुअरीको अधिकांश स्वामित्व सीजी होल्डिङ्सले किनेसँगै बियर नयाँ स्वाद र लेबलका साथ बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।    गोदावरीको मुहानको पानीलाई प्रशोधन ग...

हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक access_timeफागुन ११, २०७७

बेइजिङ । अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ । आठ इन्च (२० सेमी) फराकिलो स्क्रिन भएको यो फोन हाल चिनियाँ बजारमा मात्र बिक्री गरिने कम्पनीले जनाएको छ ।  मेट एक्स २ शृंखलाको मोबाइल...

भित्रियो बहुप्रतिष्ठित निशान ‘म्यागनाइट’ सुपर कार, यस्ता छन् फिचर्स access_timeफागुन ११, २०७७

काठमाडौं । बहुप्रतिष्ठित विश्व ब्रान्ड निशानको सुपर कार म्यागनाइट १.० नेपाली बजारमा भित्रिएको छ । लामो प्रतिक्षापछि हालैमात्र नेपाली बजारमा भित्रिन सफल म्यागनाइट १.० लाई निशान गाडीका लागि नेपालको अधिकारिक वितरक तथा बजार ब्यबस्थापक कम्पनी पायोनियर मोटोकर्पले भित्र्याएको ...

Page 1 of 28