केन्द्रीय संस्करण

विचार/दृष्टिकोण

बहुआयमिकताका लागि खुल्यो ढोका : नेपाल अघि बढ्न सक्ला ? access_timeअसोज ३०, २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस पटक (अक्टोबर ११–१२, २०१९ मा भारत र त्यसलगत्तै १२–१३ मा नेपाल) को तीनदिने राजकीय भ्रमण सिध्याएर स्वदेश फर्किएपछि चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले १५ अक्टोबर २०१९ का दिन भ्रमणका उपलब्धिबारे पत्रकारहरुलाई सुचित गरेको समाचार इन्...

इन्टरनेटको बढ्दो प्रयोग र गोपनीयताको सवाल access_timeअसोज २९, २०७६

सूचना प्रविधिको तीव्र विकासले समाजमा धेरै कुरा सजिलो बनाइदिएको छ । हजारौँ किलोमिटर दूरीमा रहेका परिवार र साथीभाइसँग हामी घरमा बसेजस्तै गरी कुरा गर्न सक्छौँ । इन्टरनेटमा ज्ञानको भण्डार छ र अधिकांश ज्ञान जसले पनि चाहेमा सित्तैँमा प्राप्त गर्न सक्छ । विश्वका कुना कुनामा...

पुरेतहरुको सत्तामा अतिथि–सत्कार ! access_timeअसोज २८, २०७६

पुरेतहरु अतिथिबारे सुन्दर प्रवचन दिन सक्छन् । ‘अतिथिदेवो भव’ भनाइमाथि सटीक व्याख्यान दिन सक्छन् । आफू अतिथि बन्न पनि सजिलै सक्छन् । तर पनि आफूकहाँ कुनै चर्चित व्यक्ति अतिथि बनेर आइपुग्यो भने पुरेतहरु भयङ्कर अलमलमा पर्छन् । यो अलमल चानचुने हुने गर्दैन । यसलाई ...

भौतिक शास्त्रको नोबेल पुरस्कार २०१९ र यसका उपादेयता access_timeअसोज २८, २०७६

नेपालमा दसैँको रौनक सकिनै लाग्दा स्विडेनको स्टकहोममा भने भर्खर दसैँ आएझैँ भएको छ । नहोस् पनि किन सारा संसार प्रभाव पार्ने दुरगामी महत्त्वका विविध विधामाथि धमाधम नोबेल पुरस्कार घोषणा भइरहेको छ । त्यो रौनक आउँदो डिसेम्बर १० सम्म जारी रहने छ । हरेक वर्ष डिसेम्बर १० मा घ...

हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पु-याऔँ access_timeअसोज २४, २०७६

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसै...

निर्धो चीनबाट विश्व चुनौतीहरु सामना गर्न तम्तयार बनेको आजको बलियो चीन access_timeअसोज २३, २०७६

चीनको राष्ट्रिय दिवस हो एक अक्टुबर । चिनियाँ क्रान्ति सम्पन्न भएको दिन । प्रत्येक वर्ष मनाइने यो पर्व ‘दशक’ भने विशेष रुपमा आयोजना गर्ने चलन रहँदै आएको छ । समाचारमा सुनेझैँ यो पटक १ अक्टुवर धुमधाम सँग चिनियाँहरुले मनाए । त्यस अवसरमा सन्देश दिँदै राष्ट्रपति ...

समाजवाद र नवमानवको सिर्जना access_timeअसोज २२, २०७६

यो ऐतिहासिक लेख चे ग्वेभाराले कार्लोस क्वीजानोलाई पत्रको रुपमा लेख्नुभएको थियो । कार्लोस उरुग्वे नामक ल्याटिन अमेरिकी देशको राजधानी मोन्टेभिदेओबाट प्रकाशित हुने वामपन्थी साप्ताहिक पत्रिका Marcha का सम्पादक थिए । यो लेख उहाँले संयक्त राष्ट्र संघलाई सम्बोधन गरेपछि भएको उह...

दुर्गा पूजाको परम्परा र मिथिलाञ्चल access_timeअसोज २२, २०७६

दुर्गा पूजाको परम्परा कहिलेबाट शुरु भयो भन्न गाह्रो छ । परापूर्वकालमै बनेका मुद्राहरुमा दुर्गा देवीको चित्र भेटिन्छ । शुक्र शासक अयसको पालामा बनेका मुद्रामा देवी गजलक्ष्मीको चित्रअंकित छ । गुप्तकालिन मुद्राहरुमा पनि देवीको चित्र पाइन्छ । चन्द्रगुप्त प्रथमको समय ३०५ देखि ३२५...

कम्युनिस्ट नेता पुष्पलालको ‘दसैँ’ access_timeअसोज २२, २०७६

अहिले दसैँको बेला छ । धेरै मानिसको जिज्ञासा के छ भने कम्युनिस्ट नेता पुष्पलाल प्रधानलगायतका कम्युनिस्ट नेताहरुले निर्वासनमा रहँदा र नेपालमा रहँदा दसैँलाई कसरी मनाउथे होलान् ? मैले पुष्पलालसँग लामो संगत गरेकाले पुष्पलालको दसैँ कस्तो हुन्थ्यो भन्ने स्मरण गर्दैछु ।  ...

मावलामा एक रुपियाँ ढ्याक दक्षिणा पाउँदा दंग परिन्थ्यो : डा. बाबुराम भट्टराई access_timeअसोज २०, २०७६

दशैं आयो । कसरी मनाउने योजना गर्नुभएको छ दशैंलाई ? धर्मकर्ममा मैले कहिल्यै विश्वास गरिनँ । म हिन्दू परिवारमा जन्मेको व्यक्ति हुँ । मेरा घरपरिवार, बुबा आमाले धर्म मान्नुहुन्थ्यो तर हामीलाई कहिल्यै पनि उहाँहरुले थोपर्ने गर्नुभएन र हामीले पनि कहिल्यै पूजा पाठ गरेनौं । ...

मैथिल जनजीवनमा दसैँको स्थान access_timeअसोज २०, २०७६

यद्यपि यस वर्ष स्थिति केही भिन्न रह्यो । भिन्नता के अर्थमा भने दसैँ लागिसक्दा पनि वर्षाले हामीसँग बिदा लिएन । अझ मिथिला क्षेत्रको कुरा गर्ने हो भने त कतिपय ठाउँ नराम्रोसँग वर्षाले प्रभावित छन् । देशका अन्य ठाउँमा पनि वर्षाजन्य अवरोध तथा प्रतिकूलताहरूले दसैँ चाहिँदो पाराले...

दसैँ राजनीतिक पर्व : चिन्तन र संस्कारमा हिजो कै निरन्तरता access_timeअसोज २०, २०७६

मानिसले चाडपर्व कहिलेदेखि मनाउन थाले भन्ने यकीनसाथ भन्न सकिन्न । अंग्रेजीमा time in memorial  अंग्रेजीमा टाइम इन मेरोरियल भनिन्छ अर्थात् लिपिबद्ध हुनु वा सम्झनाभन्दा पनि पुरानो । यसैसँग जोडिएर आउने प्रश्न भनेको चाडपर्व के हो पनि हो । यस सन्दर्भमा यतिसम्म चाहिँ भन्न ...

‘महान नेता’ किन ‘गद्दार’ बन्छन् ? access_timeअसोज १७, २०७६

नेकपाको सांगठनिक कार्यविभाजन हुँदा पार्टीले मलाई साहित्य, कला तथा संस्कृति विभाग प्रमुखको जिम्मा दिएको छ । नयाँ जिम्मेवारीसँगै हामीले काम शुरु गरेका छौँ । यो विभागले तत्काल पात्र र प्रवृत्तिभन्दा पनि दुई विभागलाई मिलाउने अर्थात् पूर्व एमाले र पूर्व माओवादीमा रहेका ...

ख्रुस्चेभले भनेका स्टालिनजस्तै हो त नेकपा नेतृत्व ? access_timeअसोज १६, २०७६

शनिबार बिहान । थापागाउँको कुनै एउटा कलेजको सभाहल । कार्यक्रम नेकपा (साविकका एमाले र माओवादी केन्द्रका केन्द्रीय सदस्य र पार्टीमा अवसर नपाएका तर योग्य केही युवापुस्ताका नेताहरूलाई प्रशिक्षण । अहिले कम्युनिस्ट नेताहरूले बोलिरहने शब्द ‘मूलतः’ जोड्दा १७ चैत २०...

मध्यवर्ती अवस्था, सन्तुलन र नेपाल access_timeअसोज १३, २०७६

आफ्नो देशको अवस्थालाई बुझ्न खोज्दा हामी देशको भूपरिवेष्ठिता र स्वतन्त्र रहन सकेको कुराको मात्र चर्चा गर्छौं । निश्चय नै हाम्रा गौरवगाथाका निमित्त यी महत्त्वपूर्ण वास्तविकता हुन् । तर यति मात्र वास्तविकता होइनन् । हाम्रो भूपरिवेष्ठिता र स्वतन्त्रताका अरू महत्त्वपूर्ण कारणहरू पनि छन् ...

भिन्न विचारको प्रतिवादमा बर्बरताको ताण्डव access_timeअसोज १२, २०७६

भ्रष्टाचारविरोधी अभियानको आवरणमा सत्ताधारी नेता र दलहरुको खोइरो खन्दै ‘अभियन्ता’को रुपमा देखापरेका ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीमाथि शनिबार (असोज ११ गते) चितवनमा भएको निर्मम आक्रमणले सबैभन्दा उन्नत भनिएको लोकतन्त्र र गणतन्त्रको नराम्ररी हुर्मत लिएको छ...

ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस् access_timeअसोज १२, २०७६

ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस् ? सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ? यी पंक्ति महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो सर्वाधिक प्रिय खण्ड काव्य मुना मदनमा मुनाको मृत्युले शोकाकुल मदनको मुखबाट बकाएका छन् । म भने तामाको मुना जस्ता आफ्ना दुइ प्रिय ‘सम्मान...

नेपाल रणभूमि बन्ने खतरा बढ्दैछ ! access_timeअसोज १०, २०७६

इण्डो–प्यासिफिक  रणनीतिको विषय नेपालमा धेरै कम चर्चा हुने गरेको पाइन्छ । हाम्रा परराष्ट्र मन्त्री अमेरिका जानुभएपछि यो विषयमा चर्चा चल्न थालेको हो र यसबारेमा अमेरिकासँग सम्झौता भयो भएन भन्नेबारे बहस हुन थाल्यो । मन्त्री नेपाल आउनुभएपछि अमेरिकाले नेपाल उक्त र...

सोच ठूलो राखौँ, काम सानो थालौँ access_timeअसोज ९, २०७६

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखका अनुसार चीनमा हाल गरिबीको रेखामुनि रहेको जनसङ्ख्या ६ करोड रहेछ । ‘कम्युनिस्ट पार्टीको एक सदस्यले ३ जना गरिबहरूको हेरविचार र स्तरोन्नति गर्ने गरी कार्यविभाजन गरिएको छ’ भन्ने उनको भनाइ निकै सोचनीय छ ।  ...

फिरौतीका विविध रुपहरुबीच डेङ्गीपरिक्रमा access_timeअसोज ९, २०७६

(१) गायकहरु गाउँछन् । नर्तकहरु नाच्छन् । मानिसहरु जहाँसुकैका जोसुकै हुन् आफूले जे जानेको छ त्यही गर्छन् । अहिले नेपालका सत्तासीन उच्च पदस्थहरु जो छन् ती आफू सत्तामा नभएर तिनका बाउ अथवा दाजु सत्तामा भएका भए तिनका भाइछोराहरु अर्थात् यिनीहरुचाहिँ के गर्दा हुन् ? घरमा जो...

Page 1 of 39