केन्द्रीय संस्करण

फोटो फिचर

मनाइयो ऐतिहासिक नरसिंह जात्रा (फोटोफिचर) access_timeभदौ ३, २०७६

काठमाडौं– काठमाडौँ उपत्यकाको पुरानो जात्रा मध्यको नरसिंह जात्रा र गणेश पूजा पाटनमा मनाइएको छ । ललितपुरका मल्ल राजा सिद्धिनरसिंहको पालादेखि सुरु भएको मानिएको यो जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाउने परम्परा छ ।  आज मंगलबजारको तुइलाक्वः ...

शान्ति कायम गर्न भन्दै भारतीय र पाकिस्तानी दूतावास अगाडि प्रदर्शन, तस्विरमा हेर्नुहोस् access_timeभदौ ३, २०७६

काठमाडौँ– पछिल्लो समय भारत र पाकिस्तानबीच बढ्दै गएको तनाव र गोलावारीका घटनाको विरोधमा काठमाडौँस्थित लैनचौर र महाराजगञ्जमा दुई देशको दूतावास अगाडि प्रदर्शन भएको छ । मानवअधिकार तथा शान्ति समाजले नेपालस्थित भारतीय दूतावास र पाकिस्तानी दूतावास अगाडि प्रदर्शन ...

सुन्दर स्वीट्जरल्याण्ड ! access_timeसाउन ३२, २०७६

नेपालजस्तै एक भूपरिवेष्ठित देश स्वीट्जरल्याण्ड । नेपाल भन्दा सानो (४१,२८५ वर्गकिलोमिटर) क्षेत्रफल भएको यो देश विकासको हिसावले संसारकै एक नमुना देश मानिन्छ । जीवनको गुणस्तर, आर्थिक प्रभाव, शक्ति, शिक्षा, वातावरणमैत्री लगायतका गुणको आधारमा यो देशलाई विश्वकै उत्कृष्ट मुलु...

यसरी मनाए एलजीबीटीआई समुदायले गाईजात्रा पर्व access_timeसाउन ३१, २०७६

यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राजधानीमा गाईजात्रा पर्व मनाएका छन् । एलजीबीटीआई समुदायका विभिन्न संघसंस्थाहरुले झाँकीसहितको र्याली निकालेर गाईजात्रा पर्व मनाएका हुन् । काठमाडौँको ठमेलबाट शुरु भएको र्याली बसन्तपुर हुँदै टुँडिखेल पुगेर सांस्कृतिक कार्यक्रममा परि...

तस्विरमा बटुकहरुको जनैपूर्णिमा access_timeसाउन ३०, २०७६

काठमाडौं– आज हिन्दुधर्मावलम्बीहरुले नाडीमा धागोको डोरो बाँधेर रक्षाबन्धन र शरीरमा जनै लगाएर जनैपुर्णिमा मनाउँदैछन् ।  आजका दिन रक्षा बन्धन र जनै लगाउनेको विभिन्न मन्दिरहरुमा घुइँचो लाग्ने गर्छ ।  आज बिहानै नुहाइधुवाई गरी रक्षा बन्धन तथा मन्त्रोचरण...

जनै पूर्णिमामा यस्तो देखियो पशुपतिमा, हेर्नुहोस् तस्विरमा access_timeसाउन ३०, २०७६

कृष्ण खड्का/सुवास श्रेष्ठ काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ ।    प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ ।    यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्...

मुस्लिम समुदायले मनाए बकर इद (फोटोफिचर ) access_timeसाउन २७, २०७६

काठमाडौँ– मुस्लिम धर्मावलम्बीको पर्व बकर इद देशभरका मस्जिदमा मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने गरिन्छ । आजकै दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गइ सामुहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकआ...

भद्रकालीमा आरक्षण बचाऔँ आन्दोलनकारी र प्रहरीबीच झडप, एक दर्जन बढी पक्राउ access_timeसाउन २६, २०७६

काठमाडौँ । लोकसेवा आयोगको समावेशी विज्ञापनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विज्ञापनको विरोधमा आइतबार भद्रकालीबाट र्यालिसहित सिंहदरवार हुँदै लोकसेवा आयोगको कार्यालय घेर्न जाने क्रममा उनीहरुलाई भद्रकालीबाटै प्रहरीले पक्राउ गरेको हो । ...

कोही फर्काइदेऊ त्यो बालापन ! access_timeसाउन २६, २०७६

काठमाडौँ । काठमाडाँको मुटुमा छ भृकुटीमण्डप । त्यही भृकुटीमण्डपमा रहेको छ फनपार्क । जहाँ बालबालिकादेखि युवायुवती र बुढापाकासम्म पुगेर एकैछिन भएपनि मनोरञ्जन लिने गरेका छन् । सार्वजनिक बिदाका दिन त यो फनपार्कमा आएर मनोरञ्जन लिनेहरुको घुइँचो नै लाग्ने गरेको छ । ...

सुविसु भवनमा भीषण आगलागी हुँदा जे देखियो access_timeसाउन २२, २०७६

काठमाडौँ– बालुवाटारस्थित सुविसु भवनमा भीषण आगलागी भएको छ । घटनास्थलमा आगो निभाउन काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ ।  प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले बालुवाटारको सुविसु भवनमा लागेको आगलागी  नियन्त्रणमा आएको&nbs...

बोल बम ! बोल बम !! access_timeसाउन २०, २०७६

काठमाडौँ । हिन्दु धर्म अनुसार साउन महिनालाई शिवको महिनाका रुपमा लिइने गरिन्छ । त्यही भएर साउन महिनामा शिवमुर्ति रहेका स्थानहरुमा पूजा आरधाना गर्ने र शिवलाई शुद्ध जल चढाउने भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । विशेषगरी साउनको सोमबार विभिन्न स्थानबाट काठमाडौ आएर सुन्द...

नागका मन्दिर र घरघरमा नागको पूजा, तस्विरमा हेर्नुहोस् access_timeसाउन २०, २०७६

श्रावण शुक्ल पञ्चमीका अवसरमा आज पोखरा र आसपासका नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ । आज बिहानैदेखि पोखराको प्रसिद्ध कमलपोखरी, नागढुङ्गा, चिप्लेढुङ्गालगायतका स्थानमा नागको पूजाका लागि सर्वसाधारण पुगेका छन् । घरघरका साथै नागका थानमा पूजा गर्ने भक्तजनको भीड लाग...

क्यान्सर पीडितलाई सरकारले दिने १ लाख कम भयो : उपराष्ट्रपति पुन access_timeसाउन १८, २०७६

माया श्रेष्ठ उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारले क्यान्सर पीडितलाई दिँदै आएको एक लाख रुपैयाँ कम भएको बताएका छन् । दीर्घरोगी बालबालिकालाई सस्तो र सुलभरुपमा उपचार गर्ने व्यवस्था गर्न सरकारलाई उनले आग्रह गरेका छन् । ‘कम आय भएका अभिभावकले क्यान्सर पीडित छोराछो...

बंगलादेश–नेपाल मित्रता कला प्रदर्शनी (फोटो फिचर) access_timeसाउन १५, २०७६

काठमाडौं– बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा बंगलादेश–नेपाल मित्रता कला प्रदर्शनी आरम्भ भएको छ ।  नेपाल र बंगलादेशबीचको मित्रता अझ प्रगाढ र दरिलो बनाउने विश्वास सहित सुरु भएको कला प्रदर्शनीमा नेपालका ११ र बंगलादेशका १२ जना कलाकारका कलाकृति प्...

पोथी रिझाउन तोप चराको कसरत ! access_timeसाउन ७, २०७६

तोप चराले नलोभ्याउने कमै होलान् । विशेष गरेर यसको गुँड बनाउने सीपले सबैलाई आकर्षित गर्ने गर्छ । तोप तरालाई ‘कोटेरो’, ‘सुजेरो’, ‘बकेचो’ जस्ता नामले पनि चिन्छि । बसाइसराइँ गर्ने यो चराले उपयुक्त ठाउँमा गुँड बनाउन अडिने गर्...

तस्विरमा हेर्नुहोस् ‘साउने सेल्फी’ ! access_timeसाउन ६, २०७६

साउन महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको छ । अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्...

मनमोहक तिब्बतको ‘यामड्रोक लेक’ (फोटोफिचर) access_timeसाउन ४, २०७६

तिब्बत– चीनको तिब्बतलाई ‘संसारको छानो’ र ‘विश्वको तेस्रो खम्बा’ भनिन्छ । सबैभन्दा अग्लो अर्थात चार हजार मिटरभन्दा माथिको शहर हो तिब्बत ।  सूर्यको किरणबाट नजिकको बस्ती तिब्बतलाई संसारका उच्च हिमालय पर्वतको बस्ती पनि मानिन्छ । त्यसैले ...

तस्बिरमा हेर्नुहोस् हिमालय क्षेत्रकै ठूलो साइकल यात्रा ‘काठमाडौं कोरा’ access_timeसाउन ४, २०७६

काठमाडौं । हरेक वर्षझैं यसवर्ष पनि साइकल यात्रीहरुले ‘काठमाडौं कोरा’को आयोजना गरेका छन् । प्रत्येक वर्ष जुलाईको तेस्रो शनिबार काठमाडौं कोरा हुँदै आएको छ ।  ‘काठमाडौं कोरा’को नामले परिचित साइकल यात्रामा काठमाण्डौ उपत्यका वरपर ५० किम...

साउनको रमझम : हरियो चुरा, हरियै मेहेन्दी ! access_timeसाउन १, २०७६

काठमाडौं– राजधानीको असन–इन्द्रचोक क्षेत्र यसैपनि ग्राहकहरुको भीडभाड हुन्छ । त्यसमाथि साउनमा महिलाहरुमा रहेको हरिया–पहेँला चुरा–पोतेको क्रेजले गर्दा यो क्षेत्रमा थप भीडभाड देखिन्छ । साउन लागेसँगै इन्द्रचोक र असनका गल्लीहरुमा रहेका चुरा&ndash...

तस्विरमा हेर्नुहोस् दुर्लभ योगमा लागेको चन्द्रग्रहण access_timeसाउन १, २०७६

मंगलबार राति खण्डग्रास चन्द्र ग्रहण लागेको छ । आषाढ शुक्ल पूर्णिमाका दिन ग्रहण लाग्ने भएको हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र पोखरेलका अनुसार ग्रहणले राति १:४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गरेको थियो । त्यस्तै, बिहान ३:१५ ...

Page 1 of 5