लुम्बिनी प्रदेश

छोराछोरीका नाममा विद्यालयमा अक्षयकोष access_timeअसोज ३०, २०७८

रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गरेका छन्।  उनले छोरा सङ्कल्प र छोरी सलोनीका नाममा विद्यालयलाई रु ५१ हजार ६७० को ‘स्नेहा छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका हुन् । उनले सो...

बुटवलको चुरेमा पहिरो : बस्ती जोखिममा, विकास निर्माणमा पनि असर access_timeअसोज ३०, २०७८

बुटवल । गत भदौ १३ गते बुटवल उपहानगरपालिका–३, ज्योतिनगर बस्ने रमा पुन घरायसी काममा व्यस्त थिइन् । रातभर पानी परेको थियो । तर, खासै डर थिएन उनलाई । अचानक लेदोसहितको भेल आउन थाल्यो । सुरुमा सानो भेल भए पनि बिस्तारै बढ्दै जाँदा ठुला ठुला ढुङ्गा बगाउँदै ल्याउन ...

दसैँको मुखमा सुनौली नाका खुलेपछि भारतीय व्यापारी मख्ख, नेपाली व्यापारी भने चिन्तामा access_timeअसोज २६, २०७८

भारतको सुनौली मेनरोडस्थित नारायण किराना स्टोरका सञ्चालक रामप्रकाश मधेसिया १८ महिनापछि सुनौली–बेलहिया नाका खुलेपछि खुसी देखिन्छन् । नाका खुलेपछि नेपाली ग्राहकमा निर्भर सुनौली बजारमा चहलपहल सुरु भएको छ । लामो समय नाका बन्द हुँदा शून्यजस्तै बनेको सुनौलीको व्याप...

बसको ठक्करबाट दुईको मृत्यु access_timeअसोज २५, २०७८

बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी–८ परुवाखोला नजिकै बसको ठक्करबाट दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए । &n...

काँग्रेस क्षेत्रीय प्रतिनिधिमा छनोट बुढाको घाँटी रेटी हत्या access_timeअसोज २५, २०७८

रोल्पामा एक पुरुषको घाँटी रेटेर हत्या भएको छ । रोल्पा नगरपालिका–६ दार्बाेटका ५६ वर्षीय पूर्णबहादुर बुढाको आफ्नै घरमा घाँटी काटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए । घरमा एक्लै रहेका बुढाको बिहान ...

रुपन्देही झडपका घाइते प्रहरीलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो access_timeअसोज २५, २०७८

रूपन्देहीको मोतिपुरमा आइतबार  भएको झडपमा परी घाइते भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका चार जवानलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । सुकुम्बासीका नाममा समूह बनाएर घरटहरा बनाएकासँगको दोहोरो झडपमा परी सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणसहित ७४ जना घाइते...

पक्की घरमा दसैँ मनाउँदै बोटेमाझीहरु access_timeअसोज २५, २०७८

सदियौँदेखि खोलामा माछा मार्ने र सोही खोला किनारमा स–साना झुपडी र अस्थायी टहरामा जीविका चलाउँदै आएका गुल्मीको सत्यवती गाउँपालिकाका अति सीमान्तकृत बोटेमाझी समुदायले पहिलो पटक व्यवस्थित पक्की घरमा दसैँ मनाउने भएका छन् । सत्यवती गाउँपालिका–६ जोहाङ्ग र ...

दाङमा एक महिला मृत फेला access_timeअसोज २५, २०७८

दाङको आँपखोली टोलकी एक महिला सोमबार घरकै कोठामा  मृत फेला परेकी छन् ।   प्रहरीका अनुसार राप्ती गाउँपालिका–१ स्थित आँपखोली बस्ने ३७ वर्षीया देवी गुरुङ आफ्नै घरको कोठामा सोमबार मृत अवस्थामा फेला परेकी हुन् । उनको मृत्यु घटनाका  सम्बन्धमा अ...

तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ access_timeअसोज २५, २०७८

प्यूठान नगरपालिका–४ जुम्रीमा तास खेलिरहेको अवस्थामा प्रहरीले  ९ जनालाई पक्राउ  गरेको छ ।   जुम्री रहेको ऐरावती होटलमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ बस्ने २४ वर्षीय सतिस केसी लगायत ९ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ  गर...

रुपन्देहीमा महिलाको शव फेला access_timeअसोज २५, २०७८

रुपन्देहीको  कोटहीमाई गाउँपालिकाको खेतमा महिलाको शव फेला परेको छ । सो गाउँपालिका– ६ फुलवरीयास्थित खेतमा अन्दाजी  २७ वर्षीया महिलाको शव फेला परेको हो ।   शवको पहिचानका लागि सूचित गर्ने र घटनाको अनुसन्धान  कार्यभई रहेको प्रहरीले...

पानीमा डुबेर बालकको मृत्यु access_timeअसोज २५, २०७८

दाङमा पानीमा डुबेर एक जना बालक मृत्यु भएको छ । जिल्लाको गढवा गाउँपालिका–७ चन्दनपुर बस्ने रूपलाल नेपालीका छोरा ४  वर्षीय स्वरुप नेपालीको मृत्यु भएको हो  ।  आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा गुरुङ खोलामा डुबेर बालक मुत्यु भएको प्रहरीले जनाएक...

मोतीपुर घटनामा ४ जनाको मृत्यु, १ जनाको सनाखत (अपडेट) access_timeअसोज २४, २०७८

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ ।  मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल (युसिएमएस) का जनसम्पर्क अधिकृत सुशील ग...

बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्दा ३ जनाको मृत्यु, ३१ जना घाइते access_timeअसोज २४, २०७८

बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । मृतकको पहिचान खुलिसकेको छैन । भैरहवा मेडिकल कलेज लैजाने क्रममा गोली लागेका तीन जनाको मृत्यु भएको हो ।  यसैगरी एक जनाको अवस्था गम्भीर रहेको छ । मेडिकल कले...

लुम्बिनीमा मन्त्रिपरिषद विस्तार : कसलाई कुन मन्त्रालयको जिम्मेवारी ? access_timeअसोज २४, २०७८

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले मनित्रपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री केसीले मन्त्रिपरिषद विस्तार गरेलगत्तै नवनियुक्त मन्त्रीहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्रीको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरूलाई शपथ खुवाएका ...

रोल्पामा जीप दुर्घटना, चालकको मृत्यु access_timeअसोज २४, २०७८

रोल्पामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  रोल्पा नगरपालिकाको सल्लीबोटबाट बाजाबाङ जाने क्रममा लु१च ९४९३ नं को जीप छेर्लापोखरा भन्ने स्थानामा दुर्घटना हुँदा सो जीपका चालक सोही नगरपालिका–१ खेवासेका २० वर्षीय गोवर्द्धन घर्तीको घटनास्थलमै मृत्यु भएक...

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै, काँग्रेस र माओवादीले टुंग्याए मन्त्रीको नाम access_timeअसोज २४, २०७८

लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।  गठबन्धन दलहरुले मन्त्रीको नाम टुंग्याएपछि आज दिउँसो मन्त्रिपरिषद विस्तार हुन लागेको हो । दिउँसो ३ बजे सपथ ग्रहण कार्यकम राखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विकले जानकारी दिए । नेपाली काँग्रेस...

हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु access_timeअसोज २४, २०७८

गेरुवास्थित कर्णाली नदी किनारा खैरी बस्ने एकजनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय बेचन दहित रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए । राजापुर नगरपालिका–१० कोठियाघाटबाट एक किलोमिटर टाढा रहेको बाटो...

लुम्बिनी प्रदेशमा छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु access_timeअसोज २४, २०७८

पछिल्लो २४ घण्टामा लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ । रुकुम पश्चिम, रुपन्देही र बाँकेमा भएका छुट्टाछुट्टै घटनामा ४ जनको मृत्यु भएको छ । भने २ जना घाइते भएको प्रहरीले जनाएको छ । रुकुमपश्चिम सानोभेरी गाउँपालिका–११ स्थित अर्मा पाख...

नाकामा तालिमप्राप्त कुकुर परिचालन access_timeअसोज २४, २०७८

नेपालीको महान् पर्व दसैँ–तिहार पर्वमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहानाकामा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । शनिबारदेखि तालिमप्राप्त कुकुरसहितको सुरक्षा जाँच सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नाय...

पाल्पामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु access_timeअसोज २४, २०७८

पाल्पामा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवलतर्फ आउँदै गरेको ट्रकको ठक्करबाट पैदलयात्री ५९ वर्षीय श्यामबहादुर रोकाको मृत्यु भएको हो ।  ग २ ख ३३५ नम्बरको ट्रकले पाल्पाको बगनासकाली गाउँपालिका –२ पोखराथोक रोकालाई ठक्कर दिएको जिल्ला प्...

लुम्बिनीमा पर्यटक तान्न नयाँ अफर, विकास कोषको बेग्लै योजना access_timeअसोज २४, २०७८

बुटवल । कोरोना महामारीले थला परेको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसाय फेरि पुरानै लयमा ल्याउन सरोकारवालाहरूले पहल थालेका छन् । १८ महिना लामो लकडाउन तथा निषेधाज्ञाका कारण लुम्बिनी क्षेत्र सुनसान रह्यो । बिस्तारै कोरोना सङ्क्रमण घट्दै गएको र अन्तर्राष्ट्रिय नाकासमेत खुला भएक...

जीप दुर्घटनामा एक जनाको मृत्यु access_timeअसोज २४, २०७८

रूकुमपश्चिमको सानीभेरी गाउँपालिका–११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–९ का ३१ वर्षीय जीवन भण्डारीको रहेका जनाइएको छ ।  यात्रु छाडेर फर्किने क्रममा ग१ज ४४५४ नम्बरको जीप सडकबा...

लुम्बिनीमा लगानीमैत्री वातावरण बन्दैछ : मुख्यमन्त्री केसी access_timeअसोज २३, २०७८

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनीमा लगानीमैत्री वातावरण बन्दै गएको बताएका छन् । लुम्बिनी प्रदेश सरकारको समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेशवासीको नारालाई साकार पार्न र प्रदेशवासीको जीवनलाई समृद्ध बनाउन उद्योग तथा व्यापार क्षेत्रको  महत्वपूर्ण य...

नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु access_timeअसोज २३, २०७८

नवलपरासी (पश्चिम) मा शनिवार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  जिल्लाको रामग्राम नगरपालिका–१७ देवगाउँ बस्ने ३० वर्षीय मोहन गुप्ताको करेन्ट लागेर मृत्यु भएको हो । लु ४ त २४९७ नम्बरको धान काट्ने मेशिन सोही ठाउँस्थित सडक किनाराको बिजुलीको तारमा छुँदा...

बसले ठक्कर दिँदा एक जनाको मृत्यु access_timeअसोज २३, २०७८

बाँकेमा शनिबार बसले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।  जिल्लाको खजुरा गाउँपालिका–७ गुनानास्थित सडकमा भे १ ख २२७४ नम्बरको बसले भे १ त ७४८८ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा ट्याक्टरका मालिक खजुरा गाउँपालिका–७ बस्ने ६० वर्षीय जुमाई खानको घटनास्थलमै मृ...

Page 1 of 247