गण्डकी प्रदेश

नवलपुरमा निर्माणाधीन सब–स्टेसन अन्तिम चरणमा access_timeअसोज ३१, २०७८

जिल्लामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सब–स्टेसन निर्माण अन्तिम चरणमा पुगेकोे छ । लालबन्दी नगरपालिका–१ को नवलपुरमा १३२/३३ केभिए प्रसारण लाइनका लागि सबस्टेशनको निर्माण  जारी छ  । जिल्लामा वितरण गरिएको विद्युत् सेवालाई भरपर्दो र गुणस्...

उठ्दैछ ऐतिहासिक नरसिंहकोट access_timeअसोज ३१, २०७८

जिल्लाको पश्चिम निसीखोला गाउँपालिकाले पर्यटकीय क्षेत्रको पहिचान, प्रचारप्रसार र पूर्वाधार निर्माणमा जोड दिएको छ । पालिकाभित्र रहेका सबै धार्मिक तथा पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धनका लागि अभियान नै थालेको छ । पर्यटकीय गन्तव्यको विकास गर्ने क्रममा गाउँपालिकाले ऐतिहासिक ...

सामूदायिक वन एक, हैसियत अनेक access_timeअसोज ३०, २०७८

नेपाललाई विश्वसामु परिचित गराउन सामूदायिक वनको अवधारणा महत्वपूर्ण भएपनि देशका सामूदायिक वनको हैसियत फरकफरक छन् । सरकारले वनको संरक्षण, प्रवद्र्धन र उपयोग गर्ने गरी आसपासका उपभोक्तालाई वन  हस्तान्तरण गर्दै आएको भएपनि सामूदायिक वनबाट प्राप्त हुने आर्थिक हैसियतमा एक...

बेनीकोत पुनःनिर्माण access_timeअसोज ३०, २०७८

सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–८ स्थित  ऐतिहासिक बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण भइसकेको  थियो । बेनी नगरपालिकाले जिल्ल...

मौरीपालन व्यवसाय :  दामसँगै नाम access_timeअसोज २८, २०७८

व्यासनगरपालिका–१ गल्बुबेसीका रामनाथ मिश्रले पछिल्लो सयम मह र मौरी बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन् । उनले सीप र जाँगर भए धन कमाउन धेरै लगानी र जमिन चाहिदैँन भन्ने गतिलो उदाहरण प्रस्तुत गरेका छन् । सुरुमा तीन घारबाट व्यवसाय थालेका उनले अहिले सेरेना जात...

चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई राहत access_timeअसोज २८, २०७८

चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङकी बालिकाको परिवारलाई राहत प्रदान गरिएको छ । बन्दीपुर गाउँपालिका र डिभिजन वन कार्यालयले किरिया खर्चबापत बालिकाको परिवारलाई रु एक लाख प्रदान गरेको हो ।  गत सोमबार साँझ चितुव...

शिक्षक सरुवाको रेकर्ड हराउँदै access_timeअसोज २७, २०७८

स्थानीय तहमा जनप्रतिनिधि आएपछि बागलुङमा धेरै शिक्षकको सरुवा र बढुवा भएको छ । पालिकाले उनीहरुको सरुवा गरेको छ । नयाँ नियुक्ती पनि गरेको छ । उनीहरुको रेकर्ड भने शिक्षा विकास तथा समन्वय एकाइमा छैन । एकाइले लागत तथा रेकर्ड नराख्दा ती शिक्षक निवृत्त भएपछि पाउने सेव...

मध्यपहाडी राजमार्ग : ९५ प्रतिशत काम सकियो access_timeअसोज २७, २०७८

राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण कार्य ९५ प्रतिशत सकिएको मध्य...

सकसमा श्रमिक : गाउँ गएर चाडपर्व मनाउने रहर छ, पैसा छैन access_timeअसोज २६, २०७८

पोखरामा एक दशकभन्दा बढी समयदेखि लोड–अनलोडसँगै प्लाष्टिक र कागज संकलन गरेर परिवार पाल्दै आएका ओखलढुङ्गाका शेरबहादुर मगरको परिवारलाई यसपाली दसैँको खुसीयाली आएन । मगरलाई परिवारसँग बसेर चाडबाड मनाउन रहर नभएको होइन तर, कोरोना महामारीका कारण लामो समयसम्म बन्द...

राहुघाट जलविद्युत् आयोजना : सुरुङ र बाँध निर्माण सुरु access_timeअसोज २६, २०७८

सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण करिब चार महिनापछि सुरुआत भएको छ । रघुगङ्गा गाउँपालिका–४ बुग्लको पहिराका कारण मजदुर, यातायात र ढुवानीका साधन आवतजावत गर्न नसकेपछि ४० मेगावाट क्षमता...

बडादसैँको चहलपहल बढ्दै : गाउँ भरिँदै, सहर रित्तिँदै access_timeअसोज २६, २०७८

हिन्दु धर्मावलम्बीको महान् चाड बडादसैँको आगमनसँगै पोखरा र आसपासका क्षेत्रमा चहलपहल बढेको छ । केही दिनदेखि दसैँ मनाउन घर जानेहरुको लर्को लागेसँगै शहर बजारमा दसैँको किनमेल गर्नेको घुइँचो लागेको छ । बिस्तारै शहर, बजार रित्तिँदै (चाप घट्दै) गएको छ भने गाउँ   भरि...

चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु access_timeअसोज २५, २०७८

चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका निवासी ९ वर्षीया बालिकाको आज साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर–५ बाहुनभञ्ज्याङ निवासी स्वीकृति थापा मगर रहेकी छन् । छिमेकमा मासु लिन जाने क्रममा बालिकालाई चितुवाले आक्रमण गरेको गाउँपालिका अध्यक्ष पूर्णसिं...

गण्डकीमा विना विभागीय मन्त्री विश्वकर्माले लिए शपथ access_timeअसोज २५, २०७८

गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमाबार साँझ उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटेलाई मन्त्री बनाउनका लागि एक साताअघि काठमाड...

विकास निर्माणमा स्थानीयको सहयोग अपरिहार्य : मन्त्री थापा access_timeअसोज २५, २०७८

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले विकास निर्माणमा स्थानिय नागरिकहरुको सहयोग अपरिहार्य रहेको बताएका छन् । नेपाली काँग्रेस पोखरा–२१ ले आयोजना गरेको  दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा आयोजित शुभकामना...

पोखरा महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी उपप्रमुख गुरुङलाई access_timeअसोज २५, २०७८

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी लामो समयपछि सोमबार कार्यालय आएका छन् । गत साउन १ गते मस्तिष्कघात भएपछि उपचारका लागि काठमाडौं लगिएका उनी लामो समयको उपचारपछि शनिबार पोखरा फर्किएका हुन् । सोमबार कार्यालय पुगेर प्रमुख जिसीले उपप्रमुख मञ्जुदेवी गुरुङला...

गण्डकीमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त, साँझ शपथ access_timeअसोज २५, २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले काँग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका छन् । मुख्यमन्त्री पोखरेलले सोमबार बिहान सांसद विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।  विश्वकर्मालाई  विना विभागीय मन्त्री नियुक्त गरिएको पत्र प्रदेश...

जिप दुर्घटनामा एउटै गाउँका दुईसहित तीन जनाको मृत्यु access_timeअसोज २५, २०७८

आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै भएको जिप दुर्घटनामा परी एउटै गाउँका दुईसहित तीन जनाको मृत्यु भएको छ । गल्याङ नगरपालिका–१० लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गङ्गा पल्ली, सोही वडाको गाउँसौराकी चार वर्षीया करिष्माको मृत्यु भएपछि अ...

प्रधानमन्त्री देउवाद्वारा साक्षर गण्डकी प्रदेशस्तम्भ अनावरण access_timeअसोज २४, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले साक्षर गण्डकी प्रदेश स्तम्भ अनावरण गरेका छन् । गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा पोखरा महानगरपालिका–९ नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय परिसरमा निर्मित स्तम्भ एक समारोहबीच प्रधानमन्त्री देउवाल...

च्याङ्ग्राको माग पनि उच्च , मूल्य पनि उच्च access_timeअसोज २४, २०७८

आठ दिनको हिडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आए । वडा दशैमा च्याङ्ग्राको माग उच्च भएपनी भाउ निकै महङ्गिएको छ । यसपटकको दशैमा उनले पहिलो पटक मुस्ताङका च्याङ्ग्रा भेडा बागलुङ भित्र्याउएका छन् । जिल्लाका एक दर्जन व्यापारी दशैका अवसरमा भ...

प्रदेशलाई अधिकार दिने सवालमा सङ्घीय सरकार उदार हुन सकेको छैन :  मुख्यमन्त्री पोखरेल access_timeअसोज २३, २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशलाई अधिकार दिने सवालमा सङ्घीय सरकार उदार हुन नसकेको आरोप लगाएका छन् । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले तनहुँको बन्दीपुरमा शुक्रबारदेखि आयोजना गरेको वन व्यवस्थापनमा देखिएका समस्या समाधानसम्बन्धी अन्तक्र्...

कालीगण्डकीमा मोटरेबल पुल निर्माण access_timeअसोज २३, २०७८

अन्तरदेशीय व्यापारिक महत्वको बेनी–जोमसोम–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमानामा पर्ने महभिरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको र...

दसैँमा माटो पनि बिक्री हुन्छ ! access_timeअसोज २३, २०७८

दसैँको छेकोमा किनमेलले बजार तातेका बेला बिहीबार बागलुङ नगरपालिका–३ मा भने भिन्न दृश्य देखियो । साँझ छिप्पिनै आँटेको थियो । महिला कोही रातो माटो खन्दै थिए, कोही थैलामा भर्दै ।  नवरात्रको पहिलो दिन रातो माटो बेच्न उनीहरुले दिनभर सडक कुरे । मध्यपहाड...

पोखराबाट लागुऔषध सहित एक जना पक्राउ access_timeअसोज २२, २०७८

पोखराबाट लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा –३० गगनगौंडा पावर हाउसमा चेकजाँचका क्रममा लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देहीको ओमसतिया गाउँपालिका –५ का रामसेवक लोधका ३७ वर्षिय छोरा हरिहर लोध रह...

गण्डकीमा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु access_timeअसोज २२, २०७८

गण्डकी प्रदेशमा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा ५९३ जनामा गरिएको नमूना परीक्षणमा ९२ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ४७ महिला ४५ पुरुष रहेका छन् । प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सवैभन्दा धेरै संक्रमित ...

मुस्ताङबाट १२ हजार भेडा–च्याङ्ग्रा निकासी access_timeअसोज २२, २०७८

दसैँलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी भएका छन् । तिब्बतबाट भेडाच्याङ्गा नआएपछि विगतको तुलनामा झण्डै आधाको सङ्ख्यामा भेडाच्याङ्ग्रा निकासी भएका हुन् । अघिल्ला वर्षमा २० देखि २५ हजारको सङ्ख्यामा भेँडाच्याङ्ग्रा निकासी हुँदै आएका थिए...

Page 1 of 186