सुदूरपश्चिम प्रदेश

झलारी बजारका घर उच्च जोखिममा access_timeअसोज १४, २०७९

शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेका घरहरु सनवोरा नदीको उच्च जोखिममा परेका छन् । नदी गहिरो भएर बग्न थालेपछि बजार क्षेत्रका ४० भन्दा बढी घरहरु जोखिमा परेका हुन् । घरहरु धस्न थालेपछि स्थानीय बासिन्दा निकै चिन्तित अवस्थमा रहेका छन् ।  तीन दशकदेखि झ...

कैलाली–४ भण्डारीले दाबी नछोड्ने access_timeअसोज १३, २०७९

कैलाली क्षेत्र नम्बर–४ मा प्रतिनिधि सभा निर्वाचनको टिकट कसले पाउने भन्ने विषयमा कांग्रेसभित्र विवाद चुलिएको छ । नेपाली कांग्रेसका सभापति वीरबहादुर बलायर डोटी छोडेर कैलाली–४ मा आउने चर्चा छ । तर कैलाली–४ बाटै उम्मेदवारी दिने तयारी गरेका नेपा...

कैलालीमा कांग्रेसले ३ सिट पाउँदा जिल्ला नेताको फरक मत, एकीकृत समाजवादीको चित्त बुझेन access_timeअसोज १३, २०७९

सुदूरपश्चिमको सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँड करीब–करीब टुंगिएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभातर्फ सिट बाँडफाँड करिब करिब टुंगिएको हो । ५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीको क्षेत्र ...

कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु access_timeअसोज १३, २०७९

कैलालीकाे गौरीगंगा नगरपालिका–४ राजीपुर बस्ने ५२ वर्षीया जयकला खत्रीको माटोको ढिस्कोमा पुरिएर बुधबार साँझ मृत्यु भएको छ ।  सोही ठाउँ स्थित जनता आधारभूत विद्यालयको जमिनमा घर पोत्नको लागि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर उनी पुरिएको प्रहरीले ज...

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा कागजी काम access_timeअसोज १३, २०७९

कैलालीको गौरीगंगा नगरपालिका–८, मसुरियामा २०७४ असार २० मा अत्याधुनिक सुविधा सम्पन्न मैदा मिल सञ्चालनमा आयो भनियो र साइनबोर्ड टाँगियो । लाभान्वित कृषक एक हजार २३५ जना देखाइयो । तर मिल केवल साइनबोर्डमा मात्रै सीमित भएको पुष्टी भएको छ । सञ्चालनमा आयो भनिएको...

सामाजिक कार्यमा जुट्दै नेपाली सेना access_timeअसोज १३, २०७९

गएको सोमबार डोटीको झिग्रानादेखि कुडासैन जाने सडकमा लगातारको वर्षापछि ठूलो पहिरो गयो । धामीडाँडा तथा गैरागाउँका स्थानीयलाई बगलेक हुँदै जिल्ला सदरमुकाम जान निकै सास्ती भयो । आफ्नो उत्पादन नियमित स्थानीय बजारमा पुर्याउने कृषक पनि गाउँमै रोकिए । सडक अवरुद्ध भएर स्...

दसैँको बेला बाजुराका सडक अवरुद्ध, यात्रुलाई सास्ती access_timeअसोज १३, २०७९

लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको बाजुरा साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन । राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको हो ।  अम्कोटमा दसैँ अघि सडक सञ्चालन नहुने...

बाटोमा हिँड्दाहिँड्दै लडेर एक जनाको मृत्यु access_timeअसोज १२, २०७९

नौगाड गाउँपालिका–४ सिप्टीमा बाटोबाट लडेर एक जनाको ज्यान गएको छ । बैतडी जिल्ला डिलासैनी गाउँपालिका(२ गन्नाका अन्दाजी ५० वर्षीय मौरे बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा सूचना अधिकारी राजेशबहादुर शाहीका अनुसार सिप्टी हुँदै म...

रेशम पत्नी रञ्जिताको अपिल– आउँदो माघी घर परिवारसँगै मनाउने बाटो बनाइदिनुस् access_timeअसोज १२, २०७९

लखन चौधरी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी कैलालीको लम्कीमा बुधबार आयोजित पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा एकाएक भावुक भइन् । उनी नेपालीको घर आँगनमा भित्रिसकेको दसैँ र दसैँमा हुने उल्लासलाई स्मरण गर्दै भावुक भएकी थिइन् । ‘धेरै कुरा भन्...

बैंक पुग्न नसकेको एउटा गाउँपालिका access_timeअसोज १२, २०७९

मुलुक संघीयतामा गएपछि सबै स्थानीय तहलाई बैंक तथा वित्तीय संस्थाको पहुँचमा पु¥याउने सरकारको लक्ष्य थियो । लक्ष्यअनुसार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई निर्देशन पनि दियो । कम्तीमा एउटा वाणिज्य बैंकको शाखा सबै स्थानीय तहमा पु¥याउने सरकारी लक्ष्य २०७४ असार...

कैलालीमा ‘यात्रुसँग एक मिनेट’ access_timeअसोज १२, २०७९

कैलालीमा ‘यात्रुसँग एक मिनेट’ कार्यक्रम सञ्चालन गरिएको छ । चाडपर्वलाई लक्षित गर्दै सो कार्यक्रम सञ्चालन गरिएको हो ।  सुदूरपश्चिम प्रदेशकै व्यापारी केन्द्रका रुपमा रहेको धनगढीस्थित बसपार्कबाट बस छुटिसकेपछि जिल्लाका ठाउँठाउँमा स्थापना गरिएका यात्रु सहायत...

प्रतिनिधिसभा छाडेर खगराज किन बसे प्रदेशसभामा ? access_timeअसोज १२, २०७९

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवम् स्थायी समिति सदस्य खगराज भट्ट यसपटक प्रतिनिधिसभा छाडेर प्रदेशसभामा उम्मेदवार बन्ने तरखरमा छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बारम्बार पराजित हुँदै आएका उनी यस पटक पराजयको शृङ्खला अन्त्य गर्न प्...

नाकामा घर फर्किनेको भीड access_timeअसोज १२, २०७९

नेपालीहरुको महान् पर्व विजयादशमीका लागि भारतबाट फर्किनेको नाकामा घुइँचो लागेको छ । रोजगारीका लागि भारतमा रहेका नेपाली चाडपर्वका बेला घर फर्किन थालेपछि गड्डाचौकी नाकामा भीड लागेको हो ।  एक सातायता कञ्चनपुरको गड्डाचौकी नाकाबाट दश हजारभन्दा बढी नागरिक स्वदेश फ...

सुदूरपश्चिमको प्रदेश राजधानी ‘गोदावरी’ कागजमै सीमित access_timeअसोज १२, २०७९

साबिकको प्रदेश नं. ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’मा राख्ने निर्णय भएको ४ वर्ष पूरा भयो । प्रदेशको स्थायी राजधानीबाट सेवा पाउने आम नागरिकको आशा ४ वर्ष बित्दा पनि पूरा भएको छैन । प्रदेश सरकारले यो अवधिमा स्थायी राजधानीमा प्रादेशिक...

सुदूरपश्चिममा छैनन् सुपथ मूल्य पसल access_timeअसोज ११, २०७९

दसैँ सुरु भए पनि सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनमा आएका छैनन् । सरकारले दसैँ तिहारलाई लक्षित गर्दै हरेक वर्ष दसैँ सुरु हुनुभन्दा एकसाता अघि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको भए पनि यस वर्ष कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा समेत सुपथ मूल्य पसल सञ्चाल...

बैतडी कांग्रेसद्वारा एक्लै चुनाव लड्ने निर्णय access_timeअसोज ११, २०७९

नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभाको टिकट कांग्रेसलाई दिनुपर्ने अडान दोहोर्‍याएको छ। सोमबार काठमाडौँमा बसेको जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभाको टिकट कांग्रेसलाई नै दिनुपर्ने निष्कर्ष निकालेको हो। जिल्ला सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले ज...

गड्डाचौकीमा चाडपर्व लक्षित सुरक्षा योजना access_timeअसोज १०, २०७९

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाडपर्व लक्षित सुरक्षा योजना लागु गरेको छ । दसैंका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले भारतसँग जोडिएको मुख्य सीमा नाकामा सुरक्षा टोली खटाउने तयारी गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्...

त्रिविले सुदूरपश्चिममा रैथाने धानको अनुसन्धान गर्दै access_timeअसोज १०, २०७९

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति अनुसन्धान विभागले सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानमा अनुसन्धान थालेको छ ।  कञ्चनपुरको बेलौरी नगरपालिकास्थित शान्तिपुर, बैतडीको पाटन र डडेल्धुराको जोगबुढा परगाउँमा स्टेशन बनाएर १२ किसिमका रैथाने धानको अनुसन्धान भइरहे...

सुदूरपश्चिम प्रदेशसभाका पदाधिकारी तथा सांसदले फिर्ता गरेनन् गाडी र ल्यापटप access_timeअसोज ९, २०७९

निर्वाचन आयोगका अनुसार प्रदेश र प्रतिनिधिसभा सदस्यहरुको कार्यावधि असोज १ गते राति १२ बजे नै समाप्त भएको छ । तर सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरु हालसम्म सांसदकै लोगो भिरेर निर्वाचन केन्द्रित गतिविधिमा होमिएका छन् । प्रदेशसभाका पदाधिकारीहरुले सुविधाबापत प्राप्त सरकारी गा...

नेपाली कांग्रेसको समानुपातिक बन्दसूचीमा को–को परे थारु कोटाबाट ? access_timeअसोज ९, २०७९

नेपाली कांग्रेसले निर्वाचन आयोगमा प्रतिनिधिसभातर्फ बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा थारु कोटाबाट ६ जनाको नाम समावेश भएको पाइएको छ । दाङका योगेन्द्र चौधरी र सुनसरीकी कल्पना चौधरी, नवलपरासीकी विना कुमारी थनेत समानुपातिक सूचीमा सामेल छन् । कैलाली जिल्लाक...

पहिराले एक घरमा क्षति, पाँच घर उच्च जोखिममा access_timeअसोज ९, २०७९

लगातारको वर्षाका कारण पहिरो खस्दा बैतडीमा एक घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ । पाँच घर पहिरोका उच्च जोखिममा छन् ।  दोगडाकेदार गाउँपालिका–२ बसाडमा माथिबाट पहिरो खस्दा स्थानीय देवसिंह महराको घर पूर्ण रुपमा क्षति भएको खोचलेक प्रहरी चौकीका प्रमुख म...

कञ्चनपुरमा डेंगु परीक्षण गर्न किट अभाव access_timeअसोज ९, २०७९

कञ्चनपुरमा डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।  महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जु...

कैलालीमा बाढी, फसेका २८ जनाको उद्धार access_timeअसोज ९, २०७९

अविरल वर्षापछि कैलालीको मोहना र खुटिया नदीमा बाढी आउँदा फसेका २८ जनाको उद्धार गरिएको छ । धनगढी उपमहानगरपालिका–१८, नुक्लीपुरस्थित मोहना र खुटिया नदीको दोभानमा आइतबार साँझ करिब ६ बजे अचानक बाढी आउँदा उनीहरु फसेका हुन् । धनगढी उपमहानगरपालिका १८ का वडा...

डडेलधुरामा अविरल वर्षाले राजमार्ग अवरुद्ध access_timeअसोज ९, २०७९

लगातारको वर्षाका कारण डडेलधुरादेखि डोटी जाने सडकखण्डको रडुवामा पहिरोका कारण बाटो अवरुद्ध भएको छ । पहिरोका कारण बुढर–जोगबुडा सडक पनि बन्द रहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । शनिबार साँझदेखि परेको लगातारको वर्षाका कारण केआइसिंह राजमार्गसँग...

बैतडीका मतदान केन्द्रको अनुगमन access_timeअसोज ९, २०७९

बैतडीका मतदानस्थल र मतदान केन्द्रमा सुरक्षा अवस्थाको बारेमा जानकारी लिन अनुगमन थालिएको छ । आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिले मतदानस्थल र मतदान केन्द्र अनुगमन/निरीक्षण कार्यको अनुगमन थालेको हो । हालसम्म जिल्लाका नौ स्था...

Page 1 of 195