कर्णाली प्रदेश

मध्यपश्चिम विश्वविद्यालय र भारतको चण्डीगढ विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर access_timeअसोज २७, २०७८

मध्यपश्चिम विश्वविद्यालय र भारतको चण्डीगढ विश्वविद्यालयले आपसमा शैक्षिक सहयोग एवं द्विपक्षीय सम्बन्धलाई बढावा दिने उद्देश्यले समझदारी पत्र ९एमओयू० मा हस्ताक्षर गरेका छन् । भारतको पञ्जाबमा मङ्गलबार आयोजित कार्यक्रममा  मध्यपश्चिमका उपकुलपति प्रा डा नन्दबहादुर सिंह र चण्डीगढ व...

मुगु बस दुर्घटना : प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा दुःख व्यक्त access_timeअसोज २७, २०७८

मुगुमा मङ्गलबार भएको बस दुर्घटनाप्रति कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरेका छन् । छुट्टाछुट्टै समवेदना सन्देश जारी गर्दै उहाँहरुले मृतकका परिवारप्रति सहानुभूतिका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।  ...

कर्णालीका सडक : राजमार्ग की मृत्युमार्ग ? access_timeअसोज २७, २०७८

‘मरेपछि अर्को जुनी भेटौँ’ भन्ने गीत बजाउँदै बस आफ्नै गतिमा अघि बढिरहेको थियो । जब बस कालिकोट, अछाम र दैलेखको सिमाना रहेको किट्टु भिरमा पुग्यो, सडकबाट ५०० मिटर तल कर्णाली नदीमा खस्यो । यही घटनालाई कलाकारले यसरी प्रस्तुत गरे : मरेपछि अर्को जुनी भेटौ...

कर्णालीका मुख्यमन्त्रीदेखि सांसदहरुको दसैँ : कार्यकर्ता भेटघाटदेखि परिवारसँग रमाउने योजना access_timeअसोज २६, २०७८

दसैँ भित्रिएसँगै गाउँघर रमाइलो बनेको छ । परदेशिएकाहरु दसैँ मनाउन घर फर्कने क्रम जारी छ । दसैँमा आफन्तको हातबाट टीका, जमरा ग्रहण गर्ने र आशीर्वाद लिने गरिन्छ भने दसैँलाई सामाजिक सद्भाव र मेलमिलापको पर्वका रुपमा पनि मनाइन्छ ।​ दसैँलाई लक्षित गर्दै कर्णालीका सांसद...

सहमति कार्यान्वयन नहुँदा बादी समुदाय निराश access_timeअसोज २६, २०७८

गत फागुनमा कर्णालीका विभिन्न जिल्लाका बादी समुदाय सुर्खेत आई मुख्यमन्त्री कार्यालय अगाडि १७ दिन धर्नामा बसे । खेतीयोग्य जमिन र जीविकोपार्जनलगायतका मागसहित आन्दोलित यो समुदायसँग प्रदेश सरकारले पाँच बुँदे सहमति गरेको आठ महिना बित्नै लाग्यो । अझै उक्त सहमति कार्यान्वयन भएक...

राजनीतिक किचलोको ‘साइड इफेक्ट’ : निष्क्रिय बन्दै कर्णालीका संसदीय समिति access_timeअसोज २५, २०७८

संसदको पूर्ण बैठक जत्तिकै अधिकार हुने भएकाले संसदीय समितिलाई ‘मिनी संसद’ भन्ने गरिन्छ । संसदीय शासन प्रणालीमा संसदको भूमिकालाई प्रभावकारी बनाई नियमित तथा आकस्मिक कार्यहरुलाई निरन्तर अगाडि बढाउन संसदीय समितिहरूको महत्वपूर्ण भूमिका हुने गर्दछ । संसदीय सम...

महिना दिनदेखि टेलिफोन सेवा अवरुद्ध access_timeअसोज २४, २०७८

हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–३ मा रहेको नमस्ते टेलिफोन सेवाले एक महिनादेखि काम गर्न छाडेको छ । नेपालीहरुको महान् पर्व दसैँ र तिहारको मुखमा टेलिफोन सेवाले काम नगर्दा सेवाग्राही सञ्चार सेवा उपभोग गर्नबाट बञ्चित हुनाका साथै दसैँको शुभकामना आदानप्रदा...

कर्णाली नदीमा डुंगा दुर्घटना : एक जना बेपत्ता access_timeअसोज २४, २०७८

कर्णाली नदीमा डुंगा दुर्घटना भएको छ ।  पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१० घाट गाउँस्थित कुमालामा आइतबार बिहान ९ बजे डुंगा दुर्घटना भएको प्रहरीले बताएको छ। नदीमा डुंगा दुर्घटना हुँदा १८ वर्षीया अनिता बिक  बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय स...

सुर्खेतबाट जुम्ला जाँदै गरेको यात्रु बाहक बस दुर्घटना access_timeअसोज २३, २०७८

सुर्खेतबाट जुम्ला जाँदै गरेको यात्रु बाहक बस दैलेखमा दुर्घटना भएको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेख दुल्लु नगरपालिका–१ दारेभिरमा दुर्घटना भएको हो ।  दुर्घटनामा परेर एक जनाको मृत्यु भएको दैलेख प्रहरीले बताएको छ । मृत्यु हुनेमा अछाम घर भएका भक्तबहादुर ...

बालिकाको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल तनावग्रस्त access_timeअसोज २३, २०७८

कर्णाली प्रदेश अस्पताल सुर्खेतका डाक्टरहरुको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै पीडित पक्ष आन्दोलित भएका छन् । बालिका मृत्यु भएको विषयमा उचित छानविनको माग गर्दै पीडित पक्षले आन्दोलन गरेको हो ।  दैलेखको नारायण नगरपालिका –४ की पूजा कटुवालकी साढे ...

कर्णालीमा चाडपर्व सुरक्षा योजनामा प्रहरी परिचालन access_timeअसोज २३, २०७८

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दसैँ, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि चार हजार प्रहरी परिचालन गरेको छ । प्रदेश प्रहरी कार्यालयले नेपालीहरुको महान् पर्व विजयादशमी, दीपावली तथा छठमा हुने अवाञ्छित तथा अपराधिक गतिविधि नियन्त्रण एवं सडक अनुशासन क...

सुर्खेत प्रशासनको चाडपर्व लक्षित बजार अनुगमन : म्याद गुज्रिएका सामग्री नष्ट access_timeअसोज २१, २०७८

सुर्खेत जिल्ला प्रशासन कार्यालयले चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्र पारेको छ । नियमनकारी निकायका अधिकारी सम्मिलित टोलीले अनुगमनका क्रममा उपभोग्य म्याद समाप्त भएका ३५ हजार रुपैयाँभन्दा बढीका सामग्री नष्ट गरेको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका ...

सुर्खेतमा अवैध काईनेटिक ढुङ्गाको कारोबार : २ जना प्रहरीको नियन्त्रणमा access_timeअसोज २१, २०७८

सुर्खेत ।  सुर्खेतमा काईनेटिक ढुङ्गाको कारोबार हुने गरेको पाईएको छ । सुर्खेत प्रहरीले गोप्य सूचनाका आधारमा बुधबार बेलुकी काईनेटिक ढुङ्गाको कारोबार गर्ने दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।  उनीहरुलाई वीरेन्द्रनगर नगरपालिका–१२ नाराय...

हुम्लामा काँग्रेसको समानान्तर कार्यसमिति घोषणा access_timeअसोज १९, २०७८

हुम्लामा नेपाली काँग्रेसको समानान्तर कार्यसमिति गठन भएको छ । काँग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले सत्ता र शक्तिको आडमा एकलौटी अधिवेशन गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समानान्तर जिल्ला कार्यसमिति घोषणा गरेको हो । पौडेल पक्षीय जिल्ला कार्यसमितिमा रामबहा...

केपी ओली गाली शिरोमणि : रामकुमारी झाँक्री access_timeअसोज १८, २०७८

नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीले नेकपा एमाले विभाजन हुनुको मुल कारण केपी ओली भएको बताएकी छन् । ओलीलाई गाली शिरोमणिको संज्ञा दिँदै झाँक्रीले उनले एमालेलाई विधिसम्मत ढंगले नचलाएको आरोप समेत लगाइन् ।  सोमबार दैलेखमा आयोजित पार्टीको अगुव...

कर्णालीका मुख्यमन्त्री र बेलायती प्रधानमन्त्रीका दूतबीच भेटवार्ता access_timeअसोज १८, २०७८

सोमबार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही  र बेलायती प्रधानमन्त्रीका बाल शिक्षा हेर्ने विशेष दूत  हेलेन ग्रान्टबीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा बालबालिका शिक्षा, महिला सशक्तीकरणका बारेमा छलफल भएको थियो । समग्र कर्णाली प्रदेशको  विकासका सम्बन्ध...

काँग्रेस अधिवेशन अन्तर्गत हुम्लामा कसरी भयो विवाद ? access_timeअसोज १८, २०७८

नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको गृहजिल्ला हुम्लामा पार्टीको जिल्ला नेतृत्व छनोट विवादित भएको छ । संस्थापन पक्षले हुम्ला सभापतिमा मोहनविक्रम सिंह सर्वसम्मत रुपमा चयन भएको बताउँदै आएको छ । तर इतर पक्षले भने सिंहलाई सभापति चयन गरिएको संस्थापन पक्षको दाब...

जुम्लामा भालुको आक्रमणबाट १ बृद्धको मृत्यु access_timeअसोज १८, २०७८

भालुको आक्रमणबाट जुम्ला गुठीचौर गाउँपालिका– ३ का ८५ वर्षीय निमा लामाको मृत्यु भएको छ । सो गाउँपालिकामा रहेको प्रहरी चौकी झरज्वालाका प्रहरी निरीक्षक कमल श्रेष्ठका अनुसार लामालाई गुठीचौर गाउँपालिकाको झारज्वाला नजिक बजार आउँदै गर्दा आइतबार भालुको आक्रमणबाट लामाक...

काँग्रेस अधिवेशन : कालिकोटमा सर्वसम्मत रुपमा नेतृत्व चयन access_timeअसोज १८, २०७८

कालिकोटमा नेपाली काँग्रेसको जिल्ला सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अम्म शाही चयन भएका छन् । संस्थापन पक्ष र इतरपक्षबीचको छलफलपछि शाहीलाई सर्वसम्मत रुपमा सभापतिमा चयन गरिएको हो । उसो त कालिकोट नेपाल तरुण दलका महासचिव भुपेन्द्रजङ्ग शाहीको गृहजिल्ला हो...

कर्णालीमा आइतबार १ जना मात्र कोरोना संक्रमित access_timeअसोज १७, २०७८

कर्णाली प्रदेशमा आइतबार एक जनामा मात्रै कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित हुने ती व्यक्ति सल्यान जिल्लाका हुन् भने उनमा आरटी–पीसिआर विधिबाट कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।  यस्तै प्रदेशभर सक्रिय संक्रमितको संख्यामा पनि निकै कमी ...

काँग्रेस हुम्लाको सभापतिमा देउवा पक्षका मोहनविक्रम सिंह access_timeअसोज १७, २०७८

काँग्रेस हुम्लाको नेतृत्वमा फेरि पनि संस्थापन समूहले नै बाजी मारेको छ। जिल्ला सभापतिमा शेरबहादुर देउवा पक्षका मोहनविक्रम सिंह सर्वसम्मत चयन भएका हुन् ।  यस्तै उपसभापतिमा बसन्त रोकाया र कैलाश भण्डारी, सचिवमा कृष्ण बोहोरा र विजया बुढा निर्वाचित भएका छन् ।  स...

कर्णालीमा खाद्य संकट टार्ने प्रयास, के भन्छ खाद्य कम्पनी ? access_timeअसोज १५, २०७८

कर्णालीका ६ जिल्लामा बर्सेनि खाद्यान्न अभाव हुने गर्दछ । यी जिल्लामा उत्पादन हुने खाद्यान्नले वर्षभरि खान पुग्दैन । कर्णालीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार कर्णालीका जाजरकोट, डोल्पा, हुम्ला, कालिकोट, मुगु र जुम्लामा आवश्यकताभन्दा कम खाद्यान्न उत्पादन हुने गर्...

नागरिकको दैनिकी सहज बनाउन मुख्यमन्त्री शाहीको निर्देशन access_timeअसोज १४, २०७८

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको दैनिकी सहज बनाउने गरी काम गर्न प्रदेशभरका सबै कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । प्रदेशका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, डिभिजन सडक, पूर्वाधार विकास निर्देशनालय, सिँचाइ, याताय...

चर्को आलोचनापछि रत्न राजमार्गका खाल्टाखुल्टी टाल्न थालियो access_timeअसोज १४, २०७८

सडक डिभिजन कार्यालय सुर्खेतले रत्न राजमार्गको वीरेन्द्रनगर खण्डमा खाल्टाखुल्टी टाल्न थालेको छ । केही अघि माटो ल्याएर खाल्टा भर्ने काम गरेपछि सर्वत्र आलोचना भएको थियो । अहिले भने खाल्टामा पिच गरेरै सडक मर्मतको काम थालिएको हो । खाल्टाखुल्टी पुर्ने नाममा लाखौँ रकम खर्च गर्न...

कर्णालीमा चाडपर्व लक्षित कडा सुरक्षा योजना तयार, कस्तो छ सुरक्षा योजना ? access_timeअसोज १४, २०७८

दशैं, तिहार, छठ पर्वलाई लिएर कर्णालीमा सुरक्षा व्यवस्था कडा पारिने भएको छ । त्यसका लागि प्रदेश प्रहरी कार्यालयले मातहतका कार्यालयहरुलाई समन्वयमा चाडपर्व लक्षित सुरक्षा योजना तयार गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठले चाडपर्वको अ...

Page 1 of 104