प्रवास
लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ४ जना, कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघअन्...
गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन आजबाट सुरु भएको छ । भर्चुअल माध्यमबाट भोलिसम्म चल्ने सम्मेलनमा महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ । साधारणसभाको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले गैरआवासीय नेपालीहर...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघको आर्थिक, वार्षिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न सो विशेष महाधिवेशन डाकिएको हो । विश्वव्यापी कोरोना भाइ...
यूएई- नेपाली दूतावास यूएईले आज मंगलबारदेखि लागू हुने गरि अनिश्चितकालको लागि कन्सुलर सेवा बन्द गरेको छ। दूतावासमा कार्यरत तीन जना कर्मचारीलाई कोरोना पुष्टि भएसँगै नियमित हुँदै आएको कन्सुलर सेवा बन्द गरिएको हो। सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै दूतावासले आज मंगल...
लण्डन । बेलायतको बेजिङस्टोक क्षेत्रकी सांसद एवम् पूर्व मन्त्री मारिया मिलरद्वारा गठित ‘द रिफरेन्स ग्रुप’ मा नेपाली मूलका शिवजी श्रेष्ठ नियुक्त भएका छन् । विश्वका २७ देशबाट आएका करिब ८० वटा समुदायको प्रतिनिधित्व रहेको बेजिङस्टोक मल्टिकल्चरल फोरमका अध्यक्ष समेत रहे...
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा २ जना र मलेसिया १ जनाको निधन भएको हो । संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा ...
लण्डन । बेलायती सेनाका पूर्व ‘डिफेन्स स्टाफ चिफ’ लर्ड एडविन ब्रामलले आफ्नो सम्पत्तिको २५ प्रतिशत हिस्सा गोर्खा वेल्फेयर ट्रस्टलाई दान गरेका छन् । गत वर्ष नोभेम्बरमा निधन भएका ब्रामले निधन हुनु केही महिना अघि मात्र मृत्यु पश्चात आफ्नो सम्पतिको एक चौथाई हिस्सा ...
काठमाडौं । २ सय ९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा रेडियो क्यानाडाले भर्चुअल अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । आगामी पुस २६ अर्थात् जनवरी १० तारिखका दिन नेपाली समय अनुसार साँझ ८ बजेर ४५ देखि १० बजेर ४५ मिनेटसम्म भर्चुअल अन्तरक्रिया कार्यक्रम हुने भएक...
बझाङका युवक सुरत कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको छात्रावासबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका उनी आज शुक्रबार नेपाल जाने तयारीमा थिए । फेसबुकमा ‘मिल्ने भए दुःख हटाई खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ क...
–भगवान गिरी पोर्चुगल । काठमाडौँका इन्दिरा ब्यञ्जन्कारले पोर्तुगलमा नर्सको लाइसेन्स पाउने पहिलो नेपाली नर्सको रुपमा आफ्नो पहिचान बनाउन सफल भएकी छिन् । बाल्यकालमा आफ्नो आमाले घर छिमेकीमा सामान्य घाउचोट र सामान्य रुवाखोकीको बिरामीलाई घरमा बोलाई प्राथमिक उपचार गर्...
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता युकेमा १ जना र पोर्चुगलमा २ जनाको मृत्यु भएको हो । संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसंगै विदेशमा कोरोना भाइ...
लन्डन । सन् २०२० को पात्रो अब छेउ लागेको छ । शताब्दीकै सम्भवतः पीडादायी वर्षलाई विश्वले बिदाइ गरेको छ । कोरोना भाइरस महामारीका कारण सन् २०२० विश्व जगतका लागि ऐतिहासिक तर विपत्तिको वर्ष रह्यो । आर्थिक, सामाजिक, राजनीतिक लगायत हरेक क्षेत्रमा प्रत्यक्ष प्रभावित तुल्याएर ओझ...
गैरआवासिय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका पूर्वअध्यक्ष राजु क्षेत्री त्यहाँको न्याय मन्त्रालयबाट सम्मानित भएका छन् । अपराध रोकथाम र स्थानीय समूदायमा युवालाई सही मार्गदर्शन दिन महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्रालयले आज क्षेत्रीलाई सम्मान गरेको हो । कोर...
काठमाडौं । गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ ।बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीले कोरो...
विदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमणमुक्त हुने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ । गैरआवासीय नेपाली संघका अनुसार विदेशमा कोरोनाको संक्रमणमा परेका मध्ये ९४ दशमलव ५ प्रतिशत नेपाली कोरोना भाइरसबाट मुक्त भएका छन् । ...
कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप ८ जना नेपालीहरुको ज्यान गएको छ भने यो साता मलेसियामा १ जना, र केन्यामा १ जना नेपालीको निधन भएको ह...
आप्रवासी कामदार महासन्धी पारित भए नेपाली महिला कामदारहरुले राहत पाउने सरोकारवालाहरुले बताएका छन् । आप्रवासी कामदारको अधिकार दिवसका अवशरमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले आप्रवासी महिला कामदारहरुको हक हित संरक्षण गर्न महासन्धीले ठूलो सहयोग गर्ने बताएका हुन् ।...
लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले कोरोना पीडित नेपाली पत्रकारहरुका लागि स्थापित ‘पत्रकार आपत्कालीन राहत कोष’ मा २३ लाख रुपियाँ जम्मा गरेको छ । उक्त सहयोग रकममध्ये २० लाख रुपियाँ महासंघको अक्षय कोषमा राखिने र बाँकी ३ लाख रुपैयाँ कोरोना मह...
लण्डन । विश्व प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ का प्रतियोगी नेपाली सेफ सन्तोष साह आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै टप ४ भित्र पर्न सफल भएका छन् । नेपाली मुलका सन्तोष विगत एक दशदेखि बेलायतमा बस्दै आएका छन् । मंगलबार राति &...
काठमाडौं । १३ वर्षको उमेरमा परिवारसँगै क्यानाडा पुगेकी काठमाडौँको जितपुरकी दिलाशा जमकटेलले यतिबेला समाजसेवामा सक्रियता बढाउन थालेकी छिन् । मनोविज्ञानमा स्नातक गर्दै गरेकी दिलाशा आफ्नो लक्ष्य भनेकै नेपालमा समाजसेवा गर्ने भएको बताउँछिन् । जसअनुसार उनले ने...
यूएई । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल अन्तर्गतको प्रवास संगठन प्रगतिशील नेपाली समाज युएईको अध्यक्षमा जीवन दास नियुक्त भएका छन्। जुम भर्चुवल बैठकबाट जीवन दासको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यामिति गठन भएको हो। जसमा उपाध्यक्षहरु क्रमशः कृष्ण विश्वकर्मा, समर चेम्जोङ...
लण्डन । विगत केही हप्तादेखि बीबीसी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ का प्रतियोगी नेपाली सेफ सन्तोष साह प्रतियोगिताको फाइनल राउण्डमा प्रवेश गरेका छन् । बिहीबार ...
विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् यूके प्रतियोगिता २०२० ’ मा सहभागीता जनाउँदै आएका नेपाली सेफ सन्तोष साह सेमिफाइनल राउण्डबाट पनि छनौट भएका छन् । मंगलबार साँझ बीबीसी वानमा प्रसारित दोस्रो चरणको प्रतिस्पर्धीमा...
कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ ।&n...
लण्डन । आज बुधबारबाट इंग्ल्यान्डमा जारी दोस्रो चरणको लकडाउनको अन्त भएर आंशिक लकडाउन अर्थात तीन तहको लकडाउन शुरु हुदैछ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरु भएपछि संक्रमण दरलाई नियन्त्रण गर्न भन्दै सरकारले गत महिना नोभेम्बर ५ बाट डिसेम्बर २ सम्मका लाग...