रातोपाटी स्पेसल
गौरी मल्ल नेपाली फिल्म क्षेत्रकी एक सफल अभिनेत्री हुन् । ‘ग्ल्यामर क्षेत्र उमेर र सुन्दरता रहुन्जेल मात्र हो’ भन्ने मान्यता उनले तोडिदिएकी छन् । करिब ४ दशकदेखि निरन्तर रहेकी उनको क्रियाशीलता कला क्षेत्रमा अहिले पनि उत्तिकै देख्न सकिन्छ । वि.सं. २०४३ मा निर्मि...
हामी सधैँ सफलता चाहन्छौँ । चुक्न र झुक्न चाहँदैनौँ । आफूले गरेको काम सधैँ राम्रो होस् । आफू परिवार र आफन्त सबैको हाईहाईमा रहन सकौँ भन्ने चाहना हुन्छ । तर जीवनको सफलता भनेको कुनै रोगविरुद्ध एन्टिबायोटिक खाए जसरी प्राप्त हुँदैन । यो त एक निरन्तरता र योजनाबद्ध प्रक्रि...
काठमाडौँ । धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीले ज्यान गुमाउँदा सिङ्गो मुलुक आतङ्कित भएको थियो । सिन्धुपाल्चोक, राम्चेकी उनी कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने पहिलो नेपाली थिइन् । ०७७ जेठ ३ मा उनको निधन भयो । शव छुन त परको कुरा आसपास जाँदा पनि जिउ...
काठमाडौँ । एक समय टेलिभिजनका प्रख्यात अभिनेता हुन्– सन्तोष पन्त । धेरैले अहिले पनि उनलाई टेलिशृङ्खला ‘हिजोआजका कुरा’बाट चिन्ने गर्छन् । नेपाल टेलिभिजनको पर्दामा ६ सय ९९ भाग प्रसारणको कीर्तिमान बनाउन सफल शृङ्खलाले उठाउने समसामयिक विषयवस्तुले सबैको म...
नेकपा एमालेका तत्कालीन अध्यक्ष केपी शर्मा ओली ३ फागुन ०७४ मा ३८ औं प्रधानमन्त्री नियुक्त भए । त्यसअघि २५ असोज ०७२ देखि १९ साउन ०७३ सम्म उनी प्रधानमन्त्रीको कुर्सीमा थिए । तर, उनले प्रधानमन्त्रीको दोस्रो कार्यकालको जिम्मेवारी सम्हालिरहँदा आम सर्वसाधारणमा ...
काठमाडौँ । झुरुप्प बस्ती । काला–काला छाना, र समान झुप्राहरू । हेर्दै अनौठो र मनमोहक लाग्ने मानव बस्ती ‘ब्ल्याक भिलेज’ अर्थात् कालो गाउँ । नेपालको विकट हिमाली जिल्लामध्ये एक जिल्ला हो– रसुवा । रसुवाकोे पनि अति विकट क्षेत्रमध्ये पर्छ स्वश...
बेदुराम भुसाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य हुन् । नेकपा विभाजित भएसँगै प्रचण्ड–नेपाल समूहतिर रहेका भुसाल सानै उमेरदेखि राजनीतिक आन्दोलनमा सहभागी भएका थिए । विसं २०२७ सालमा अर्घाखाँचीको तत्कालीन घनचौर गाउँ पञ्चायत भन्ने स्थानबाट कम्य...
पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक नेपाली काँग्रेसका केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर लेखक २०३७ मा नेपाल विद्यार्थी सङ्घ हुँदै काँग्रेसमा छिरेका उनी २०४७ सालबाट नेपाली काँग्रेसको रा...
राजनीतिक भाष्यमा चर्चित टर्मोलोजीमा ब्राम्हणवादी समाज, संस्कार र संरचनागत लाभ लिने वर्गको रुपमा ब्राह्मण थरलाई लिने गरिन्छ । यद्यपि कतिपय अवसर र अवस्थामा नामपछि झुण्डिएको ब्राह्मण बोधक संकेत हानिकारक र अवसरबाट बञ्चित बन्नुपरेको तीतो यथार्थ छ भने त्यही थर–जातको कारण...
नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९६ औं जन्मजयन्ती आज मनाइँदै छ । सन्त नेता भट्टराई इमान र नैतिक राजनेताका रुपमा नेपाली जनता माझ परिचित थिए । उनको जन्मजयन्तीको अवसरमा स्वामी आनन्द अरुणद्वारा&...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनका लागि सिफारिस गर्नुको औचित्य पुष्टि गर्ने प्रयासस्वरुप सोमबार देशवासीका नाममा सम्बोधन गरेका छन् । संविधानविद्हरुले संसद विघटनको सिफारिस गर्ने विशेषाधिकार संविधानतः प्रधानमन्त्रीसँग नरहेको दावी गरिरहेको अवस्थामा प्रधान...
प्रधानमन्त्री केपी ओलीले सतहमा हेर्दा हिजो (आइतबार) विकसित घटनाक्रम अप्रत्यासित र आकस्मिकजस्तो देखिए पनि यो स्थिति लामो समयदेखि राष्ट्रिय राजनीति र मुलतः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केही नेताहरुका असंगत, विकृत र जनअपेक्षा विपरितका गतिविधिहरुद्वारा सिर्जना...
करिब तीन दशकदेखि निरन्तर गायनमै रहेकी देविका बन्दना नेपाली कलाक्षेत्रकी लोकप्रिय गायिका हुन् । एक समय फिल्म होस् वा आधुनिक गीत उनले छोए हिट हुन्थ्यो । धेरैले उनलाई ‘यस्तै रहेछ यहाँ को चलन’ गीतबाट पनि चिन्छन् । सानैदेखि गाउँदै आएकी उनको स्व...
काठमाडौं । २०७४ सालको आमनिर्वाचन अघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भन्दै थिए– कम्युनिस्टले जिते भने अधिनायकवाद आउँछ । कमजोर वाक्पटुताका कारण विषयको गहिराइमा पुगेर व्याख्या गर्न नसक्ने उनको स्वभावले गर्दा सम्भावित अधिनायकवादको स्वरुप...
आज पुस १ गते । आजभन्दा ६० वर्षअघि आजैको दिन नेपाली कांग्रेस नेतृत्वको जननिर्वाचित सरकारविरुद्ध राजा महेन्द्रद्वारा सैन्यबलमा 'कू' गरिएको थियो । त्यो दिन जननिर्वाचित सरकारलाई फौजी बलमा अपदस्थ मात्र गरिएन, तत्कालीन संसदीय शासन व्यवस्...
काठमाडौं । २०१७ साल पुस १ गते अर्थात् नेपालको राजनीतिले कोर्स परिवर्तन गरेको दिन । यो दिनलाई प्रजातन्त्रवादीहरुले जनअधिकार खोसिएका दिनका रुपमा सम्झिन्छन् भने केहीले ‘पञ्चायती व्यवस्थाको जन्मदिन’ का रुपमा लिन्छन् । तत्कालीन राजा महेन्द्रले जननिर्वा...
विश्व प्रसिद्ध साइकल यात्री ठकुरी बाबुसाहेब पृथ्वीनारायण शाहका खलक भए पनि दोलखा मकैबारीका सिपाही स्व. कृष्णबहादुर बहादुर शाहका पुत्र हुन् । शाह वंशका भए पनि यिनीहरु भने सामान्य आय भएका औसत नेपाली हुन् । राजसी ठाँट, सानभन्दा बाहिरका सामान्य मान्छे तर असामान्...
ऋषि लामिछाने नेपाली फिल्म क्षेत्रका निर्देशक हुन् । कलाकारिता हुँदै निर्देशनमा प्रवेश गरेका लामिछानेको नाम पछिल्लो समय सफल निर्देशकको सूचीमा समेत पर्छ । विगत २० वर्षदेखि टेलिभिजन च्यानलमा सानो पर्दाको सिरियल समेत दिँदै आएका उनी फिल्म ‘कहीँ मिलन ...
काठमाडौं । समाचारको शीर्षक पढेपछि तपाईलाई कौतुहल लाग्यो होला । केटा केटाको पनि बिहे ? त्यो पनि नेपालमा ? विदेशमा केटा–केटा वा केटी–केटीबीच बिहे भएकोबारे तपाईले कतै पढ्नु सुन्नु भएकै थियो होला । नेपालमा पहिलोपटक धार्मिक विधि अनुसार केटा केटाको नै ...
काठमाडौँ । नारायण गोपाललाई नेपाली सङ्गीतिक क्षेत्रमा स्वर सम्राटको रूपमा चिन्ने गरिन्छ । उनी विशिष्ट प्रतिभाका धनी थिए । उनी एक सफल र ख्याति प्राप्त आधुनिक गायक पनि थिए । उनी नेपाली भाषाका पहिलो पुस्ताका गायक हुन्, जसले गायनलाई पेसाको रूपमा अँगालेका थिए । काठमाडौ...
आजको प्रतिस्पर्धी समाजमा रोजगारी पाउन फलामको चिउरा चपाउन जत्तिकै गाह्रो र साह्रो छ । हातमा सीप र पढाइमा जत्तिकै अब्बल भए पनि बहुसंख्यकका लागि रोजगारी पाउनु भनेको निक्कै कठिन कुरा हो । अझ त्यसमाथि थप, भिन्न क्षमता भएका व्यक्तिहरुका लागि त यो कुरा झ...
सिरहा । पिताको निधनपछि आमाको सहारा बनेको एउटा सानो बालक, जीविकोपार्जनका लागि आमाछोराले गरेको संघर्ष, अनि पछि ठुलो भएर त्यो छोराले एकपछि अर्को गर्दै आफ्ना सपना साकार पार्दै आमाको चरणमा खुसी सजाइदिएको दृष्य धेरैका लागि कुनै चलचित्रको कथावस्तुजस्तो लाग्न सक्...
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्दो छ । कुनबेला, को, कहाँ संक्रमित हुनपुग्छ भन्न सकिने अवस्था छैन । कोरोनाले हरेक क्षेत्रका मानिस प्रभावित छन् । कोरोना संक्रमित भएपछि कतिपय मानिस होम आइसोलेसनमै ठिक भएका छन् भने कतिले त अस्पताल पुगेर प...
घनश्याम राजकर्णिकार नेपालमा नाम चलेका नियात्राकार हुन् । कथा, कविता हुँदै नियात्रा लेखन थालेका उनी पछिल्लो समय नियात्रामै रहेका छन् । ‘विविध विधा समेटेर ‘केही चिन्तन केही मन्थन’ नाम पुस्तक उनले २०३५ मा निकालेका थिए । धेरैले त्यो पुस्तक मनपराएपछि उ...
भौगोलिक रुपमा भारत र चीनजस्ता दुई ठुला राष्ट्रले घेरिएको नेपाल विश्वमा बढ्दो कुटनीतिक ध्रुवीकरणले अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको खेल मैदान बन्ने खतरा झेल्दैछ । कुटनीतिक मामिलाका जानकारहरुका अनुसार पछिल्लो समय चीनको पक्ष र विपक्षमा बढ्दो अन्तर्राष्ट्रिय...