केन्द्रीय संस्करण

पर्यटन

यी हुन् प्रदेश ५ का घुम्नलायक ७ स्थल access_timeअसोज २५, २०७६

बुटवल–शरद ऋतुलाई घुमघामको सिजन भन्दा पनि हुन्छ । यो समयमा न जाडो न त गर्मी हुन्छ । पहिले–पहिले घुमघाममा विदेशीहरु मात्रै निस्किने गरे पनि पछिल्ला वर्षहरुमा नेपालीहरु पनि विभिन्न योजना र प्याकेज बनाएर विभिन्न ठाउँ घुम्ने क्रम बढेको छ । ट्राभल र ट्रेकिङ एजे...

दसैंमा पोखरा : घुम्नुहोस् पर्वतीय संग्रहालय (तस्बिरसहित) access_timeअसोज १८, २०७६

पोखरा । दसैंमा स–परिवार एकै ठाउँमा जम्मा भएर मात्रै होइन । नयाँ नयाँ ठाउँ घुमेर मनाउने चलन पनि बढ्दो छ, आजकाल ।  घुम्ने ठाउँमा पनि अझ बढी रोजाइमा पर्ने ठाउँ हो पोखरा । स्वदेशी पर्यटकमात्र होइन विदेशी पर्यटकको पनि रोजाइमा पर्छ, पोखरा ।  पोखर...

भिजिट नेपाल २०२० : यस्ता छन् नुवाकोटका पर्यटकीय गन्तव्य access_timeअसोज १२, २०७६

नुवाकोट । भिजिट नेपाल ट्वान्टी ट्वान्टीका लागि नुवाकोटले तीव्र तयारी थालेको छ । प्रादेशिक क्षेत्र प्रदेश नम्बर ३ अन्तर्गतको ऐतिहासिक जिल्ला नुवाकोटले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल पार्न आफ्नो क्षेत्रबाट पहल थालेको हो ।  पर्यटन वर्ष २०२० लाई सफल पार्न ...

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो access_timeअसोज ९, २०७६

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गाउँपालिका १ लुप्राले भने बोन धर्म मान्न अझै छाडेको छैन । सिंगो मुस्ताङमा लुप्राले मात्रै बोन धर्म मान्छ । बोन धर्म, संस्क...

ललितपुरका पर्यटकीय गन्तव्यहरुको पहिचान एवं प्रचारप्रसारका लागि वाकर्थन access_timeअसोज ६, २०७६

ललितपुर– कुमारी बैंकले भिजिट नेपाल २०२० लाई सफल पार्न निजी क्षेत्रको पुर्वतयारीको रुपमा ललितपुर वाणिज्यसंघको सहकार्यमा पदयात्रा गरेको छ । ललितपुर जिल्लामा अवस्थित नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान एवं प्रचारप्रसारको अभिप्रायका साथ १९ कि.मि.को वार्मअप वाकर्थनको...

गर्मी छल्दै, सूर्योदय हेर्दै access_timeअसोज ४, २०७६

इलाम- झण्डै ५० किलोमिटरको दूरीमा तराई क्षेत्रमा प्रचण्ड गर्मी हुँदा अन्तुडाँडामा भने शितलो वातावरण छ । तराईका विभिन्न भागबाट गर्मी छल्नका साथै सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न आउने पर्यटकका कारण पछिल्ला वर्षमा अन्तुडाँडाको पहिचान नै बदलिएको छ । इलामको सूर्याेदय नगर...

पाटा नेपालले नेपाल, इण्डिया र चाइना एक्सपो आयोजना गर्ने access_timeभदौ २५, २०७६

काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपालले नेपाल, इण्डिया र चाइना एक्सपो आयोजना गर्ने भएको छ । भ्रमण वर्ष २०२० सचिवालय र नेपाल पर्यटन बोर्डको समन्वय तथा सहकार्यमा आगामी २१ देखि २४ फेब्रुअरी २०२० स...

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न नाट्टाको ७ बुँदे सुझाव access_timeभदौ १९, २०७६

काठमाडौँ– नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाल भ्रमण वर्ष २०२० सफल पार्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई ७ बुँदे सुझाव दिएको छ ।  नाट्टाले पूर्व अध्यक्षहरुलाई समेत राखेर मन्त्री भट्टराईलाई भ्रमण वर्ष सफल प...

नाट्टा संघिय स्वरुपमा रुपान्तरण, बाँके च्याप्टरको स्थापना access_timeभदौ ९, २०७६

काठमाडौं– मुलुक संघियतामा गई सकेपछि नेपाल एशोसिएशन अफ टूर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले पनि आपूmलाई संघिय स्वरुपमा रुपान्तरण गरि प्रत्येक प्रदेशहरुमा नाट्टाको संजाललाई विस्तार गरि सकेको छ ।  यसै अनुरुप हालै नाट्टा प्रदेश ५ अन्तर्गत बाँके जिल्लामा रहि ट...

मुक्तिनाथ क्षेत्रमा थपिँदै होटल, मोदीको भ्रमणपछि पर्यटकको आकर्षण access_timeसाउन ३०, २०७६

पोखरा । न सवारीको सहज सुविधा । न भौगोलिक बनावट नै सजिलो । न बसोबासको सुविधा । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका रानीपौवा मुस्ताङमा ४०÷५० वर्षअघिको अवस्था यस्तो थियो ।  बसोबासको लागि होटल नै थिएन । धर्मशाला मात्रै थिए । धर्मप्रति आस्था राखेर मन्दिर पुग्...

२० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य access_timeसाउन २९, २०७६

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन् ।  नवनियुक्तमन्त्री भट्टराईलाई आज मन्त्रालयमा बधाई दिन पुुगेको नेपाल व्यापार सङ्घको टोलीसँग कुराक...

पोखरामा पाटा नेपालको ‘द आर्ट अफ सेलिङ्ग डेस्टिनेशन’ तालिम access_timeसाउन २६, २०७६

पोखरा– प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्डको सहकार्य तथा सहयोगमा यही अगष्ट ९ र १० मा पोखरास्थित गेट भोकेशनल पm्याब स्कुलमा ‘द आर्ट अफ सेलिङ्ग डेस्टिनेशन’ तालिम सम्पन्न भएको छ । ६६ जना युवा पर्यटन कर्मी तथा सरोक...

पर्यटन वर्ष २०२० का लागि कर्णाली प्रदेशले थाल्यो तयारी access_timeसाउन ९, २०७६

काठमाडौं– पर्यटन वर्ष २०२० का लागि कर्णाली प्रदेशले तयारी थालेको छ । नेपाल सरकार, पर्यटन मन्त्रालय तथा पर्यटन बोर्डको तयारीमा सन् २०२० लाई पर्यटन वर्ष मनाउने तयारी गरिरहेका बेला पर्यटकीय क्षेत्र कर्णाली प्रदेशले पनि आफ्नो तयारी थालेको हो ।  यसै विषयलाई लिए...

पर्यटन विभागद्वारा क्यासिनो अनुगमन access_timeअसार ३१, २०७६

काठमाडौं– पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन शुुरु गरेको छ । नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनको अवस्था अध्ययन गरी सोही आधारमा नवीकरण गरिने भएकाले अनुगमन गरिएको विभागले जनाएको छ ।  पहिलो चरणमा काठमाडौँका चार क्यासि...

लुम्बिनी भ्रमण वर्ष सफल बनाउँन ठाउँ–ठाउँमा ‘रोड सो’ सम्पन्न access_timeअसार १६, २०७६

बुटवल–लुम्बिनीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले  घोषणा गरिएको लुम्बिनी भ्रमण वर्ष २०७६ अन्तर्गत ठाउँ–ठाउँमा रोड सो सम्पन्न भएका छन् ।  बुद्ध जन्मस्थल लुम्बिनीसहित प्रदेश पाँचका पर्यटकीय गन्तव्य भ्रमणको निम्तो बाँड्दै रोड–सोमा निस्किएका पर्यटन व्यव...

देश विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नुपर्छः उपराष्ट्रपति पुन access_timeअसार ६, २०७६

चितवन– उपराष्ट्रपति नन्दबहादुर पुनले देशको विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताएका छन् । आज बिहान गलेश्वर आश्रममा आयोजित स्वागत कार्यक्रममा  उनले  धार्मिक पर्यटनको विकासमा सबै लाग्नुपर्नेमा जोड दिएका हुन्  । सनातन पूर्वीय दर्शन तथा सभ्यताक...

कर्णालीमा पर्यटकको सङ्ख्यामा वृद्धि access_timeअसार ३, २०७६

सुर्खेत– कर्णाली प्रदेश सरकारले रारा–कर्णाली पर्यटन वर्षअन्तर्गतका प्रवद्र्धनात्मक क्रियाकलापका कारण ३४ प्रतिशत पर्यटक बढेको जनाएको छ । प्रदेशसभामा प्रस्तुत बजेट वक्तव्यमा चालु आर्थिक वर्षमा ३४ प्रतिशतले पर्यटकको सङ्ख्या वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरिएको हो ।  ...

ठमेल पर्यटन विकास परिषद्मा ३ जनाको उम्मेद्वारी access_timeजेठ २३, २०७६

काठमाडौं– ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको छ । नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उक्त परिषद्को यही जेठ २५ गते हुनलागेको निर्वाचनका लागि प्रकाशनरसिंह राणा, अर्जुनलाल प्रधान र समीर गुरुङले उम्मेद्वारी दर्ता गरेको परिषद्का पू...

ठमेलमा चुनावी सरगर्मी, प्रधानद्वारा उम्मेदवारी घोषणा access_timeजेठ २२, २०७६

काठमाडौं–ठमेल पर्यटन विकास परिषद्को नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ । यसैक्रममा विगत तीन दशकदेखि पर्यटन व्यवसायमा संलग्न अर्जुनलाल प्रधानले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।  उनले नेतृत्वमा आफ्नो दाबेदारी प्रस्तुत गर्दै ठमेल क्षेत्रको सुधारका ला...

पोखरामा चार देशका टुर व्यवसायीबीच छलफल access_timeजेठ १९, २०७६

कास्की– पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गणतव्य बनाउने उद्देश्यले पहिलोपकट बिजनेस टु बिजनेस( बिटुबी) व्यवसायीक छलफल आज यहाँ सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा नेपाल, भारत, बङ्गलादेश र कम्बोडिया गरी २...

Page 1 of 16