केन्द्रीय संस्करण
  रासस

काभ्रेपलाञ्चोक ‘साक्षर’ जिल्ला भएको छ । जिल्लाका छ नगरपालिका र सात गाउँपालिका साक्षर घोषणा भइसकेका छन् । मण्डन देउपुर नपाले विसं २०७५ पुस १३ गते ‘साक्षर नगर’ घोषणा गरेपछि स्थानीय तहले क्रमैसँग साक्षर घोषणा गरेअनुसार चौँरीदेउराली गाउँपालिकाले बिहीबार साक्षर पालिका घोषणा गरेपछि साक्षरता अ...

'हामीले शैक्षिक वेरोजगार उत्पादन गर्‍यौं, विश्वविद्यालयलाई क्याम्पसको रुपमा मात्रै बुझियो'  

प्रा.डा. जयराज अवस्थी नेपाली शिक्षा क्षेत्रमा लब्धप्रतिष्ठित नाम हो । सुदुर पश्चिमाञ्चल विश्वविद्यालयका प्रथम पूर्व उपकूलपतिसमेत रहिसक्नुभएका अवस्थीसँग त्रिभुवन विश्वविद्यालयमा लामो समय अध्यापन गराउनुभएको अनुभव छ । नेपालको शैक्षिक अवस्थाको विषयमा केन्द्रीत रहेर शिक्षाविद् प्रा.डा. अवस्थीसँग रातोपाटीका लागि चन्द्र खाकीले गरेको...

इतिहासबारे न चेतना छ न बहस– अभि सुवेदी 

हाम्रो समाजमा औपचारिक अध्ययनलाई श्रम बजारसँग जोडेर हेर्ने गरिन्छ । तत्काल आय आर्जन गर्न सकिने विषयमा अभिभावक र विद्यार्थीको रुचि देखिन्छ । समाजसँग प्रत्यक्ष जोडिएको र दीर्घकालीन महत्त्व जोडिएको मानविकी, राजनीति तथा...

‘सरकार नै विद्यार्थीलाई निजी विद्यालयमा पढ्न प्रोत्साहित गर्छ’ 

काठमाडौं । सरकारले सार्वजनिक शिक्षा सुदृढीकरणको चर्को नारा लगाइरहेको बेला सरोकारवालाहरुले भने सरकार सार्वजनिक विद्यालयको गरिबीकरणतर्फ उन्मुख रहेको आरोप लगाएका छन् । शुक्रवार राजधानीमा एजुकेशन इन्टरनेशनल...

डीएभी शुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयले मनायो २७ औं वार्षिकोत्सव 

ललितपुर– डी.ए.भी. शुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयले भव्यताको साथ विद्यालयको २७ औं वार्षिकोत्सव समारोह आयोजना गरेको छ ।  यही पुस २ गते बुधबार दिउँसो २ः४५ बजे ललितपुर जाउलाखेलस्थित डी.ए.भी. शुशील केडिया विश्व भारती उच्च माध्यमिक वि...

गोरखाको पुस्तकालय पुनर्निर्माणका लागि मनकामना दर्शनद्वारा १० लाख रुपैंयाँ प्रदान 

गोरखा– गोरखा नगरपालिका वडा नं. ६ स्थित तीनधारेमा पुननिर्माण भैरहेको त्रिभुवन पुस्तकालयका लागि मनकामना दर्शन प्रा.लि.ले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।  नेपालको पहिलो केबलकार सञ्चालक राजुबाबु श्रेष्ठ, रोशनबाबु श्रेष्ठ र राजेसबाबु श्रेष्ठले स्वर्गीय ...

अव इन्टरनेटबाटै पत्रकारिताको पढाइ, सुरु भयो ‘रेडियो ल्याव’ 

काठमाडौं– इन्टरनेटमार्फत पत्रकारिताको पढाइका लागि ‘नेपाल रेडियो ल्याव’को सुरुवात भएको छ । सञ्चार क्षेत्रमा लाग्न चाहने र लागेकाहरुलाई ज्ञान, सिप सिकाउन र उनीहरुको क्षमता अभिवृद्धि गर्नका लागि एन्टेना फाउण्डेशन नेपालको पहलमा नेपाल रेडियो ल्यावको स...

उच्च शिक्षा विधेयकको मस्यौदाप्रति त्रिवि प्राध्यापक संघको आपत्ति 

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले हालै संसदमा निर्णयार्थ पेश भएको उच्च शिक्षा विधेयकको मस्यौदाप्रति गम्भीर आपत्ति जनाएको छ । प्रस्तावित विधेयकमार्फत विश्वविद्यालयहरुलाई नियन्त्रणमा लिइ सरकारको मातहतमा चलाउन खोजिएको भन्दै संघले आपत्ति जनाएको हो । संघीय र ...

अस्ट्रेलियाका सरकारी बिद्यालयमा नेपाली भाषा पढाउन पहल 

अस्ट्रेलिया । नेपाली समुदायको बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै अस्ट्रेलिया स्थित नेपाली संघ संस्था अगुवा तथा नेपाली अभिभावकहरुले अस्ट्रेलियाका सरकारी  बिद्यालयमा नेपाली भाषा पढाउने ब्यबस्था गर्न प्रयास गरिरहेका छन् । यसै सन्दर्भमा हाम्रो समाज अस्ट्रेलिया’ का अध्य...

नोबेल मेडिकल कलेज र बिद्यार्थीका अभिभावकवीच शिक्षण शुल्कको बिषयमा सहमति 

बिराटनगर । नोबेल मेडिकल कलेज र बिद्यार्थीका अभिभावकवीच शिक्षण शुल्कको बिषयमा सहमति जुटेको छ । नयाँ शैक्षिक सत्रमा एमवीवीएस र वीडीएसमा भर्ना हुन आएका बिद्यार्थीका अभिभावक र कलेज प्रशासनवीच बुधबार भएको छलफलमा सहमति जुटेपछि शुल्क विवाद समाधान भएको हो ।   &nb...

विद्यालय जान बाटोमा नै बित्छ ४ घण्टा 

सरकारले सुलभ र सहज शिक्षाको पहुँच गाउँगाउँमा पु¥याउने नीति लिएको भए पनि हिमाली जिल्ला म्याग्दीका विकट गाउँका बालबालिका अझैसम्म पनि दैनिक ४ घण्टा पैदल हिँडेर विद्यालय जान–आउन बाध्य छन् ।     म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपाल...