केन्द्रीय संस्करण

चलचित्र

३८ दिनमा सकियो ‘माईकल अधिकारी’

३८ दिनमा सकियो ‘माईकल अधिकारी’

काठमाडौं । रियल प्रेम जोडी अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘माईकल अधिकारी’को छायाँकन सकिएको छ । झापा र इलामका बिभिन्न स्थानमा ३८ दिनको नियमित छायाँकनपछि फिल्म सकिएको निर्माण युनिटले जनाएको छ ।  आगामी २८ ......

फ्राइडे रिलिज : ‘प्रेम दिवस’लाई ‘लभ डायरिज’ 

काठमाडौं । आज ‘प्रेम दिवस’ अर्थात ‘भ्यालेन्टाइन डे’को अवसर पारेर प्रेमकथामा बनेको फिल्म ‘लभ डायरिज’ रिलिज भएको छ । फ्राइडे रिलिज अन्तर्गत यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हो । अभिनेता सुशील श्रेष्ठ र नवअभिनेत्री रुविना ...

प्रियंकाको ब्याचलोरेट पार्टीमा रमाएका ‘बिकिनी बेब’ (तस्बिर) 

प्रियंका कार्कीको ब्याचलोरेट पार्टी अझै धुमधामका साथ अघि बढिरहेको छ । प्रियंका पाँचदिन अघि आफ्ना ६ जना साथी बोकेर ब्याचलोरेट पार्टी मनाउन थाइल्याण्ड उडेकी थिइन् । त्यतिबेलादेखि प्रियंकाले त्यहाँ मस्ती गरिरहेको फोटो पोष्ट गर्ने क्रम जारी छ । नेपालमा अहिले जाडो...