केन्द्रीय संस्करण

पछिल्ला समाचार

साना कम्पनीले उचाल्यो सेयर बजार access_timeमाघ १२, २०७७

काठमाडौं । साना कम्पनीमा लगानीकर्ता हावी हुँदा सोमबारको सेयर बजार पनि उचालिएको छ । यो दिन सेयर बजार परिसूचक नेप्से १६.०४ अंकले बढेको छ । सो वृद्धिसँगै बजार परिसूचक २ हजार ४ सय ४० दशमलव ८७ अंकमा पुगको हो । यो दिन कुल ८ अर्ब ९० करोडको कारोबार भएको थियो । ...

नेपाल एयरलाइन्सका पाइलटले गरे पदमार्ग सफाइ access_timeमाघ १२, २०७७

काठमाडौं । हवाइजहाजको आकाश यात्रामा सधैं व्यस्त रहने नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का पाइलट पदमार्ग सफाइमा जुटेका छन् । कोभिड–१९ महामारीको सङ्क्रमण तीव्र रहेका बेला उद्धार उडानमा व्यस्त बनेका निगमका पाइलट, क्याबिन क्रू, इञ्जिनीयर, फ्लाइट डिपाचरलगायतका उड्...

ओली पक्षले जनसभाका लागि  ११ सय ११ सदस्यीय समिति बनायो access_timeमाघ १२, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले माघ २३ गते जनसभा गर्ने भएको छ ।  बागमती प्रदेश संगठन कमिटीको आयोजनामा माघ २३ गते काठमाडौँको रत्नपार्कमा सो समूहले जनसभा गर्न लागेको हो ।  सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्...

आठ जिल्लामा एकैसाथ कोरोना खोप अभियान सुरु गरिने access_timeमाघ १२, २०७७

जनकपुर । प्रदेश नं २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा आज सम्पन्न प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले माघ १४ गते आठवटै जिल्लाको सदरमुकामस्थित अस्पतालबाट कोरोना विरुद्धको...

झापामा लागुऔषध नियन्त्रणमा समस्या access_timeमाघ १२, २०७७

सुरुङ्गा । पन्ध्रवटा स्थानीय तह रहेको झापमा लागुऔषध प्रयोगकर्तालाई सुधारका लागि राख्ने १८ वटा पुनःस्थापना केन्द्र छन् । आठ नगरपालिकासहित १५ स्थानीय तहमध्ये सबैभन्दा बढी पाँच वटा पुनःस्थापना केन्द्र बिर्तामोड नगरपालिकामा छन् ।  एउटा सुधार केन्द्रमा कम्तीमा ३० जनालाई ...

वरुणको विवाहमा करण जोहरको भावुक पोस्टः लेखे, ‘मेरो केटो हुर्कियो access_timeमाघ १२, २०७७

बलिउड नायक वरुण धवन र नताशा दलाल जनवरी २४ तारिखमा (आइतबार) विवाह बन्धनमा बाँधिए । उनीहरुको विवाहको पहिलो तस्बिर सार्वजनिक हुने बित्तिकै सेलिब्रिटी र प्रशंसकको बधाईको ताँती लाग्यो । निर्माता–निर्देशक करण जाहेरले पनि वरुण र नताशाका लागि एक भावुक पोस्ट साझा ग...

बजेटको अर्धवार्षिक समीक्षाका लागि छलफलमात्र भएको होः आर्थिक सल्लाहकार डा. श्रेष्ठ access_timeमाघ १२, २०७७

चालु आर्थिक वर्ष (२०७७/७८) को बजेटको अर्धवार्षिक समीक्षा अर्थ मन्त्रालयले गरेको नभइ छलफल मात्र भएको अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठले स्पष्ट पारेका छन् ।  सञ्चार माध्यममा अर्थ मन्त्रालयले गरेको बजेटको अर्धवार्षिक समीक्षा भन्दै आएका समाचार प्रति प्रष्ट पार्दै उन...

हात्तीले भत्कायो आरक्ष विस्थापितका झुपडी access_timeमाघ १२, २०७७

कञ्चनपुर । ढक्कामा बस्दै आएका आरक्ष विस्थपित १३ परिवारका झुपडी हात्तीको बथानले भत्काइ दिएको छ ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै विस्थापित परिवारको शिविरमा गएराति छिरेको हात्तीको बथानले झुपडिभित्र राखेको अन्नबाली खानुका साथै झुपडी भत्काइ बिचल्लीमा प...

चुनाव सर्न सक्छः गृहमन्त्री थापा access_timeमाघ १२, २०७७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गरेका छन् । प्रेस सङ्गठन नेपाल कालीकोटले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले उक्त संकेत गरेका हुन् ।  कार्यक्रममा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भ...

प्रतिनिधिसभा विघटनले लोकतन्त्रमा निम्त्याएको खतरा access_timeमाघ १२, २०७७

राजनीतिमा सम्भावना र अवसरको खोजी जुन धरातलबाट गरे पनि त्यसको मूल उद्देश्य सुशासन हो । विश्व राजनीतिको अभ्यासमा निकै सर्वाधिक र उत्कृष्ट राज्य व्यवस्था लोकतन्त्र हो । एउटा स्वस्थकर मुलुक निर्माणको प्रक्रियामा कल्याणकारी राज्य व्यवस्था र राजनीतिक चक्रले खिचेको मूल बक्र नै समाज व...

महामारीका बेला मुकेश अम्बानीले १ घण्टामा जति कमाए, त्यति कमाउन सामान्य मजदुरलाई १० हजार वर्ष लाग्ने access_timeमाघ १२, २०७७

कोरोना महामारीले एकातिर गरिबको ढाड बेस्सरी सेकाएको छ भने अर्कोतर्फ भारतका सबैभन्दा धनी व्यक्तिले यतिबेला टन्नै पैसा कमाएका छन् । महामारीका बेला रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले जति पैसा १ घण्टामा कमाएका छन्, त्यति पैसा कमाउन एक मजदुरलाई १० हजार वर्ष लाग्नेछ ...

मेक्सिकोका राष्ट्रपतिलाई पनि कोभिड–१९ संक्रमण access_timeमाघ १२, २०७७

मेक्सिको सिटी । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुए लोपेज ओब्राडोरलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । तर उहाँलाई कोभिड–१९ को सामान्य लक्षण मात्र देखिएको छ ।  सामाजिक संजालमा एक सन्देश दिँदै ६७ वर्षीय राष्ट्रपति ओब्राडोरले भ...

अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति access_timeमाघ १२, २०७७

सिड्नी । अस्ट्रेलियाली औषधि नियामक निकायले फाइजरले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोपलाई औपचारिक स्वीकृति प्रदान गरेको छ ।  प्रधानमन्त्री स्कट मरिसनले सोमबार फाइजरको खोप स्वीकृत भएको घोषणा गर्दै आगामी फेब्रुअरीको अन्त्यदेखि खोप लगाउन थालिने सम्भावना रहेको बताए...

हिउँ परेपछि हुम्लीमा खुशीयाली access_timeमाघ १२, २०७७

हुम्ला । हुम्लातिर एउटा भनाइ छ, ‘पुसको हिउँ शिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला र चैतको हिउँ फात्फुत ।’ यसपालि लामो समयसम्म हिउँ नपर्दा हुम्लीहरू चिन्तित भएका थिए । पुस १९ गते हुम्लामा हिमपात भएपछि हुम्लीहरू खुशी देखिएका छन् ।  हिउँब...

Page 1 of 10758