ad
केन्द्रीय संस्करण

पोखराका विद्यालय बन्द नहुने, वैशाखभित्र परीक्षा सक्नुपर्ने

access_time १० मिनेट अघि

पोखरा । पोखरा क्षेत्रमा तत्काल विद्यालय बन्द नहुने भएको छ । पोखरा महानगरपालिका र निजी विद्यालयका छाता संगठनबीच भएको छलफलमा तत्काल पोखरा महानगर क्षेत्रभित्रका विद्यालय बन्द नगर्ने सहमति भएको हो । दिन प्रतिदिन कोरोना संक्रमण वृद्धि भएपछि सवै भन्दा बढी संक्रमण विद्य...