केन्द्रीय संस्करण

कार दुर्घटना गराएर फरार भएका चालक प्रहरीको फन्दामा

person explore access_timeअसोज २०, २०७६ chat_bubble_outline0

काठमाडौं– कार दुर्घटना गराएका फरार भएका चालकलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । 
ललितपुर महानगरपालिका वडा नम्बर २६ चिवाल स्थित सडक खण्डमा बा८०प ६१०० नम्बरको मोटरसाइकललार्इ ठक्कर दिई फरार रहेका बा १०च ३००२ नम्बरका कार  चालक टक बहादुर तामाङलाई  प्रहरीले पक्राउ गरेको हो । 
कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक गोपाल माझीको उपचारको क्रममा मृत्यु भएको थियो । 
 दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.