केन्द्रीय संस्करण

ईन्जा साहसी पत्रकारिता पुरस्कार अजयबाबु सिवाकोटीलाई प्रदान गरिने

person explore access_timeअसोज २१, २०७६ chat_bubble_outline1

वाशिंगटन डिसी । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय संजाल  (ईन्जा) ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष नेपालवाट सञ्चालित अनलाइन पोर्टल हाम्रा कुरा डटकमका सम्पादक अजयबाबु सिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ।

यो पुरस्कारको राशी १ हजार अमेरिकी डलर रहेको छ। ईन्जा व्यवस्थापन समितिले नोभेम्वर १७ का दिन अमेरिकाको राजधानी वासिंङ्टन डिसीमा एक भव्य समारोह आयोजनागरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। 

हाम्रा कुरा डटकमले एक महिलामाथि निवर्तमान सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार गर्ने गरेको बारेमा समाचार पहिलो पटक सार्वजनिक गरेको थियो।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Oct. 12, 2019, 8:16 a.m. सुरेध
    अभियुक्त महरालाई अदालतले अपराधी ताेक्नुझगावै पुरुस्कार दिनुकाे आशय के?
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.