केन्द्रीय संस्करण

‘माया के होला’ मुहूर्त

person explore access_timeफागुन २, २०७६ chat_bubble_outline0

काठमाडौं । फिल्म ‘माया के होला’ शुभ मुहूर्त गरिएको छ । शुक्रबार रक हाउस क्याफे रातोपुलमा आयोजित एक कार्यक्रमका बिच फिल्मको शुभ मुहूर्त भएको हो । 

सोनाम थापा मगर, मेनुका गिरी, अर्जुन गुरुङ लगायतका कलाकारले सा अवसरमा मुहूर्त सर्ट दिएका थिए । अर्नभ फिल्म प्रोडक्शन प्रालि र ईन्द्रेणी सिने ईन्टरटेन्मेन्ट प्रालिको संयुक्त ब्यानरमा अर्नभ वस्नेतको प्रस्तुति रहने फिल्म त्रिकोणात्मक प्रेम कथामा निर्माण हुन लागेको हो ।

ईन्द्र कार्कीको निर्देशन रहने फिल्मको निर्माता किरण कार्की, लक्ष्मी नेपाल र सिता वस्नेत रहेका छन् ।

फागुनको दोस्रो साताबाट छायाँकनमा जाने फिल्ममा सोनाम थापा, अर्जुन गुरुङ, मेनुका गिरी, बीरु नेपाल, फरिता खड्का, चेतन अर्याल, मदन सेन्चुरी, रमन राई, सुरज खनाल, छाया श्रेष्ठ, बालकलाकार रोनिश पाण्डेको  अभिनय रहनेछ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...