केन्द्रीय संस्करण

पुनद्वारा विप्लव समूह परित्याग

person explore access_timeअसार २२, २०७७ chat_bubble_outline0

रुकुम । रुकुम (पूर्व) मा नेत्र विक्रम चन्द विप्लव  समूहका एक नेताले समूह परित्यागको घोषणा गरेका छन् ।

सिस्ने गाउँपालिका–८ का ३८ वर्षीय जिल्ला सेक्रेटरी भनिने देवीलाल पुनले आज जिल्ला प्रशासन कार्यालयमा पुगेर पार्टी त्यागको घोषणा गरेका हुन् ।

स्वेच्छिक रुपले समूह परित्याग गर्दै अब स्वतन्त्र हिसाबले व्यवसायमा लाग्ने पुनले प्रतिबद्धता जनाउनुभएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.