
रातोपाटीलाई पत्रकार चाहियो

डिस्कवरी न्यूज नेटवर्कद्वारा प्रकाशित रातोपाटी डटकमको लागि केन्द्रका साथै विभिन्न प्रदेश कार्यक्षेत्र रहेर काम गर्नेगरी पेशाप्रति उत्तरदायी, सिर्जनशील तथा अनुभवी केही पत्रकारको आवश्यकता परेकाले कुनै विषयमा दुई वटा समाचारसहित vacancy.ratopati@gmail.com मा १५ दिनभित्र आफ्नो बायोटाडा पठाउन सकिन्छ ।
डेस्क रिपोर्टर : १ जना (बिहान सिफ्ट)
संवाददाता : १ जना (केन्द्रको लागि)
प्रदेश १ संवाददाता : १ जना (विराटनगर)
बागमती प्रदेश संवाददाता : १ जना (हेटौँडा)
कर्णाली प्रदेश संवाददाता ट्ठ १ जना (सुर्खेत)
Desk Editor : 1 (English Edition)
(आवेदनबाट सर्ट लिस्टमा परेका उम्मेदवारलाई अन्तरवार्ताका लागि सम्पर्क गरिनेछ । यस्तै पारिश्रमिक संस्थाको नियमअनुसार हुनेछ ।)

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ