केन्द्रीय संस्करण
फोटोफिचर

कपाल मुण्डन गरेर विरोध गर्ने नेविसंघका कार्यकर्ता पक्राउ

person explore access_timeपुस २९, २०७७ chat_bubble_outline0

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंबैधानिक कदमविरुद्ध कपाल मुण्डन गरेर विरोध गर्ने नेविसंघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको मध्यबानेश्वरमा नेविसंघका कार्यकर्ताले ओलीको कदमविरुद्ध कपाल मुण्डन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो । कपाल मुण्डन गरेर मलामी बनेर विरोध प्रदर्शन गर्ने उनीहरुको तयारी थियो । त्यसक्रममा नेविसंघका दर्जनभन्दा बढी कार्यकर्ता पक्राउ परेको नेविसंघले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.