ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको नयाँ शाखा

person explore access_timeअसोज ४, २०७८ chat_bubble_outline0

ललितपुर । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरेको छ । बैंकले उक्त कार्यालयमार्फत आजबाट कारोबार पनि शुरु गरिसकेको जनाएको छ ।

उक्त कार्यालयको उद्घाटन बैंकका ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरे ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।