१८प्रतिशत  नगद लाभांश पारित गर्दै मुक्तिनाथ क्यापिटलको १२ औं वार्षिक साधारणसभा सम्पन्न

person explore access_timeअसोज ४, २०७८ chat_bubble_outline0

काठमाडौं । मुक्तिनाथ क्यापिटलको १२ औं वार्षिक साधारणसभाले १८ प्रतिशत  नगद लाभांश पारित गरेको छ। 

क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, सेयर रजिष्ट्रेशन, लगानी ब्यबस्थापन, निक्षेप सदस्य तथा प्रत्याभुति कर्ता सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ।

त्यसैगरी, यसै आर्थिक बर्षभित्र मुक्तिनाथ विकास बैंक कोष प्रवर्धक तथा मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहने गरी सामुहिक लगानी कोष संचालन गर्ने योजना रहेको पनि कम्पनीले जनाएको छ ।  

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।