सिप्रदीले नेपालजञ्जमा संचालनमा ल्यायो टाटाको शोरुम

person explore access_timeअसोज ४, २०७८ chat_bubble_outline0

नेपालगञ्ज । टाटा मोटर्सले नेपालगञ्ज स्थित सिप्रदीको आधिकारिक डिलर रुद्र प्रिया इन्टरनेशनलमा आफ्नो शोरुम संचालनमा ल्याएको छ । 

आधुनिक तथा सुविधा सम्पन्न शोरुम तथा बिक्री सेवा केन्द्र संचालनमा आएसँगै नेपालगञ्ज बासीले टाटा मोटर्सका उत्पादनहरु सहज रुपमा पाउने कम्पनीले जनाएको छ । 

उक्त कार शोरूममा टाटा मोटर्सका नयाँ बीएस ६ का सम्पूर्ण गाडीहरु उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुने कम्पनीले जनाएको छ । 
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।