ad

हेमन्तको गीत सार्वजनिक भएलगत्तै ट्रेन्डिङमा

person explore access_timeअसोज २८, २०७८ chat_bubble_outline0

काठमाडौं । गायक तथा सारंगी बाधक हेमन्त कान्छा रसाइलीले ‘धन कमाउन हिँडे म लाहुर (तिम्रो बाहेक कसैको हुन्न)’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भए लगत्तै ट्रेन्डिङमा पर्न सफल भएको छ ।


गीतमा सुनिता बुढा क्षेत्रीको समेत आवाज रहेको छ । राजकुमार बगरको संगित, शब्दमा तयार पारिएको गीतलाई विनोद भण्डारीले निर्देशन गरेका छन् । उनले भने, 'गीतमा सारिका केसी र गोविन्द पोखरेलले अभिनय गरेका छन् ।'



 





 



 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।