
ADVERTISEMENT
राजनीति
माओवादी केन्द्रको बैठक एक घण्टाका लागि स्थगित

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक एक घण्टाका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष प्रचण्डले पोलिटब्युरो सदस्यको नाम हलमा प्रस्तुत गरेपछि एक घण्टाका लागि बैठक स्थगित भएको हो । केही नेताहरुले नामबारे असन्तुष्टि जनाएपछि बैठक स्थगित गरेर आन्तरिक छलफल थालिएको बताइएको छ । एक घण्टापछि पुनः बैठक सुचारु हुने बताइएको छ । बैठकबाट स्थायी कमिटी पनि गठनको तयारी छ ।
यो पनि
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ