ad
x
राजनीति

माओवादी केन्द्रको बैठक एक घण्टाका लागि स्थगित

person explore access_timeअसार २३, २०७९ chat_bubble_outline0

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक एक घण्टाका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष प्रचण्डले पोलिटब्युरो सदस्यको नाम हलमा प्रस्तुत गरेपछि एक घण्टाका लागि बैठक स्थगित भएको हो । केही नेताहरुले नामबारे असन्तुष्टि जनाएपछि बैठक स्थगित गरेर आन्तरिक छलफल थालिएको बताइएको छ । एक घण्टापछि पुनः बैठक सुचारु हुने बताइएको छ । बैठकबाट स्थायी कमिटी पनि गठनको तयारी छ ।




 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।