ad
x

दोहोरो अंकले घट्यो सेयर बजार

person explore access_timeअसार २३, २०७९ chat_bubble_outline0

आज विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । कारोबार भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १६ अंकले घटेर बन्द भएको हो ।


यसक्रममा आज ४७ लाख ११ हजार कित्ता सेयर किनबेच भइ एक अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बजार घटेपनि आज म्यूचुअल फण्ड समूहमा भने सुधार आएको छ । यो समूह ०.०९ अंकले बढेर बन्द भएको छ ।



यसबाहेक, अन्य कुनै पनि समूहमा सुधार आएको छैन । जीवन बीमा समूहमा सबैभन्दा धेरै ११५ अंकको गिरावट आएको छ । यस्तै, विकास बैंक समूहमा ४६ अंकको सुधार आउँदा उत्पादनमूलक समूहमा ४३ अंकको सुधार आएको छ । यसैगरी, लघुवित्त समूहमा ३७ अंकको सुधार आएको छ भने निर्जीवन बीमा समूह ३३ अंकले घटेको छ ।
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।