आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा फेरि श्रेष्ठ नियुक्त

person explore access_timeसाउन २३, २०७९ chat_bubble_outline0

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा फेरि युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । सोमबारदेखि लागु हुने गरी उनी दोश्रो कार्यकालको लागि नियुक्त भएका हुन् ।


उनी २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । सोही अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ दोश्रो कार्यकालको लागि पुनः नियुक्त हुन भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।