बार्सिलोना नाफामा

person explore access_timeअसोज ५, २०७९ chat_bubble_outline0

कोरोना महामारीका कारण घाटामा रहेको बार्सिलोना पछिल्लो सयमा नाफामा गएको छ । स्पेनिस क्लब बार्सिलोनाले गत आर्थिक वर्षमा ८६ मिलियन पाउण्ड नाफा गरेको बीबीसीले जनाएको छ । बार्सिलोनाले नयाँ आर्थिक वर्षमा २४९ मिलियन पाउण्ड नाफा गर्ने अपेक्षा राखिएको जनाएको छ ।


बार्सिलोनाले २०२१/२२ को आर्थिक वर्ष ८९० मिलियन पाउन्डको कारोबार भएको जनाएको छ । बार्सिलोना घाटामा गएको समयमा क्लबका स्टार खेलाडी लियोनल मेस्सीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा बेचेको थियो । तर, बार्सिलोनाले त्यसको साटो एक वर्षपछि पोलिस खेलाडी रोबर्टो लेवान्डोस्सीलाई भित्राएको छ । 







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।